सुर्खेतमा अवैध भारतीय टिप्पर निर्वाध संचालन
प्रकाशित मितिः १९ पुष २०७७, आईतवार १५:२७
सुर्खेत । भारतमा दर्ता भएको दुईवटा अवैध टिप्पर निर्वाध सञ्चालन भएको पाएको छ । सुर्खेतको भेरीगंगा नगरपालिकास्थित ईलाका प्रहरी कार्यालय छिन्चुले ती टिप्पर नियन्त्रणमा लिएको हो ।
भारतमा दर्ता भएका यी दुई टिप्पर कपिलवस्तुको बर्दघाट, त्रिवेणी, बाल्तडा जोड्ने सडक निर्माण योजनाका लागि गावर कस्यप ज्वइन्ट कम्पनी प्रालिले नेपाल ल्याएको थियो । योजना अवधिसम्मका लागिमात्र नेपालभित्र चलाउन पाउने गरि यातायात