☰ open Loading... 3 May 2024|  

वेथिति

विद्यार्थी यार्सापाटनतिर लागेपछि विद्यालय रित्तै

विद्यार्थी यार्सापाटनतिर लागेपछि विद्यालय रित्तै

    प्रकाशित मितिः १० जेष्ठ २०७६, शुक्रबार १४:४५
डोल्पा : यार्सागुम्बाको मौसम सुरु भएसँगै जिल्लाका अधिकांश विद्यालय बन्द भएका छन्। केही विद्यालय आंशिक रूपमा खुले पनि पठनपाठन हुन सकेको छैन। विद्यार्थी र शिक्षक नै यार्सागुम्बा टिप्न पाटनतिर जाने तयारीम जुटेपछि डोल्पाका विद्यालयहरू रित्तै भएका हुन्। विद्यार्थीहरू अभिभावकसँगै यार्सागुम्बा खोज्न जाने तयारीमा जुटेका छन्। विद्यालयमा हुने पढाइको व्यवास्ता गर्दै आफूसक्दो बन्दोबस्तीका सामान बोकेर धेरै
डोल्पामा सडक दुर्घटना बढ्दै

डोल्पामा सडक दुर्घटना बढ्दै

    प्रकाशित मितिः ५ जेष्ठ २०७६, आईतवार १९:३७
डोल्पा । हिमाली जिल्ला डोल्पामा पछिल्लो समय सडक दुर्घटनाका घटनाहरु बढ्दै गएका छन् । भर्खरै खुला गरिएको कच्ची सडक सवारी चालकहरुको लापरबाही र सुरक्षा निकायको कमजोर उपस्थितिका कारण सडक दुर्घटना बढ्दै जान थालेको हो । डोल्पा सडकको पहुँचमा पुगेसँगै अव्यवस्थित रुपमा जिल्लामा भित्रिएका मोटरसाईकल, जीप तथा ट्रयाक्टरहरु र सिकारु चालकको लापरबाहीका कारण महिनैपिच्छे डोल्पाली सर्वसाधारण सडक दुर्घटनाको शिकार बन्
नगरपालिकामै कुटिए वडाअध्यक्ष

नगरपालिकामै कुटिए वडाअध्यक्ष

    प्रकाशित मितिः ५ जेष्ठ २०७६, आईतवार ११:००
दैलेख, चामुण्डाविन्द्रासैनी नगरपालिकाको कार्यालयभित्रै वडाअध्यक्ष कुटिएका छन् । चामुण्डाविन्द्रासैनी नगरपालिका ५ नम्वर वडाका वडाअध्यक्ष नारायणप्रसार रेग्मीलाई नगरपालिकाभित्रै कुटपित गरिएको हो । कार्यपालिकाको बैठकमा सहभागी हुन शुक्रवार पुगेका वडाअध्यक्ष रेग्मीलाई देउती आधारभुत प्राथमिक विद्यालयका शिक्षक जगतबहादुर शाहीले गालीगल्लोज गर्दै आक्रमण गरेका हुन् । आक्रमणबाट वडाअध्यक्ष रेग्मी कपडा च्यातिएक
सांसदको कोठाबाटै ५४ हजार नगद चैट !

सांसदको कोठाबाटै ५४ हजार नगद चैट !

    प्रकाशित मितिः २५ बैशाख २०७६, बुधबार १६:५४
सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरबाटै प्रदेश सांसदको पैसा चोरी भएको छ। मंगलबार दिउँसो करीब २ बजे कर्णाली प्रदेशसभा सदस्य कुर्मराज शाहीको कोठाबाट ५४ हजार रुपैयाँ चोरी भएको हो। ‘दिउँसो करीब २ बजेतिर हो। म योजनाको विषयमा मन्त्रालयतिर गएको थिएँ,’ सांसद शाहीले भने, ‘कोठामा ताला लगाइएको थियो। सरियाले ढोकाको ताला फोडेर, भित्र दराज फोडेर चोरी भयो। ५४ हजार नगद थियो। अरु केही पनि गरेको छैन। घ
घर नै नभएको जग्गाको ‘घरबहाल कर’ वडाध्यक्षले तिर्न भनेपछि…

घर नै नभएको जग्गाको ‘घरबहाल कर’ वडाध्यक्षले तिर्न भनेपछि…

    प्रकाशित मितिः ९ बैशाख २०७६, सोमबार २०:५६
शेरबहादुर थापा सुर्खेत ।। वीरेन्द्रनगर नगरपालिका वडा नं. ६ का वडाअध्यक्ष मोति कंडेल दिनप्रतिदिन ‘छोडुवा’ बन्दै गएका छन् । वडा अध्यक्षले सोमबार वीरेन्द्रनगर नगरपालिकामा अनौठो ताण्डव प्रस्तुत गरेका छन् । वडाअध्यक्ष कंडेलले जग्गा मालिक कमल खड्का जुनीले चारकिल्ला प्रमाणित गर्न वडा कार्यालयबाट रसिद लिएर सहि गरि माग्दा उनले घरबहाल कर तिरेको रसिद मागे । ‘मलाई वडा अध्यक्ष नगरपालिकामा भएका र त्यहि गएर
३० लाख रकम अनियमितता भएको आंशका

३० लाख रकम अनियमितता भएको आंशका

    प्रकाशित मितिः १६ चैत्र २०७५, शनिबार १७:२८
दैलेख । नारायण नगरपालिका गर्त वर्ष कन्टिजेन्सीको रकम अनियमितता भएको आंशका गरिएको छ । कहाँ कसरी कन्टिजेन्सी रकम खर्च गरियो भनेर नगरपालिकाकै विजयी वडा सदस्यले सुचना माग्दा पनि नपाएपछि अनियमितता भएको आंशंका गरिएको हो । नारायण नगरपालिका –१ का वडा सदस्य रमेश केसीले गत वर्ष कन्टिजेन्सीको ३० लाख रकम कहाँ र कसरी खर्च भयो भनेर विवरण पटक पटक माग्दा पनि पाउँन नसकेको गुनासो गरे । नगरपालिकामा भएको अनियमितताब
टेन्ट हाउसका सञ्चालक जाेडी ब्राउन सुघरसहित पक्राउ

टेन्ट हाउसका सञ्चालक जाेडी ब्राउन सुघरसहित पक्राउ

    प्रकाशित मितिः १२ चैत्र २०७५, मंगलवार ०९:४१
सुर्खेत । ब्राउन सुघरसहित प्रहरीले एक जोडीलाई पक्राउ गरेको छ । वीरेन्द्रनगरमा समिट टेन्ट हाउसका सञ्चालक सलिन सिद्धिकी र सहनाज सिद्धिकीलाई इलाका प्रहरी कार्यालय छिन्चुले पक्राउ गरेको हो । विशेष सुराकीको आधारमा ईलाका प्रहरी कार्यालय छिन्चुका प्रहरी निरीक्षक निरोज चौलागाईको नेतृत्वमा खटिएको टोली सिद्धिकीद्वयलाई पक्राउ गरेको छ । प्रहरीले उनीहरुबाट १५ क्वाटर ब्राउन सुगर बरामद गरेको छ । भारतको रुपैडिय
एकलाख नगदसहित १० जना जुवाडे पक्राउ

एकलाख नगदसहित १० जना जुवाडे पक्राउ

    प्रकाशित मितिः ११ चैत्र २०७५, सोमबार १५:५९
सुर्खेत । नगद एक लाख सहित सुर्खेतको वीरेन्द्रनगरवाट १० जना जुवाडेलाई जिल्ला प्रहरी कार्यालय सुर्खेतले पक्राउ गरेको छ । वीरेन्द्रनगर नगरपालिका १ ढोडेखालीमा जुवा खेल्दै गरेको अवस्थामा निशान्त विक, गणेशबहादुर खडका, चन्द्रबहादुर गुरुङ, कमल खत्री, प्रकाश ओली, खडकबहादुर सिंह ,लोकबहादुर थापा, चन्द्रबहादुर रावत र लोकबहादुर रावत पक्राउ परेका हुन् । जुवा खालवाट प्रहरीले नगद एक लाख सात हजार रुपैयाँमा र तीन
पढाउन छाडेर महोत्सव धाउने शिक्षक

पढाउन छाडेर महोत्सव धाउने शिक्षक

    प्रकाशित मितिः २ चैत्र २०७५, शनिबार १८:३७
दैलेख । एक शिक्षक दैलेखमा जारी दैलेख महोत्सव २०७५ मा विद्यालयमा पढाउन छाडेर गित गाउन पुग्ने गरेका छन् । महोत्सवमा गित गाउनका लागि विद्यालयमा विदा नलेखेर जाने गरेका हुन् । सदरमुकामनजिकै रहेको सरस्वती माध्यमिक विद्यालयका राहत शिक्षक लोकेन्द्र जिसी विद्यालयमा पढाउन छाडेर महोत्सवमा पुग्ने गरेको विद्यार्थीहरु गुनासो गर्छन् । अभिभावकहरुले शिक्षक महोत्सवतिर जान थालेसंगै पढनपाठनमा समस्या भएको बताए । द
कर्णाली–रारा पर्यटन वर्ष : उद्घाटनमै लाखौं आर्थिक अनियमिता

कर्णाली–रारा पर्यटन वर्ष : उद्घाटनमै लाखौं आर्थिक अनियमिता

    प्रकाशित मितिः १९ फाल्गुन २०७५, आईतवार २१:१५
सुशील खड्का सुर्खेत । गत बैशाखमा कर्णाली सरकारले शुरु गरेको कर्णाली–रारा पर्यटन वर्षमा आर्थिक अनियमितता गरेको प्रतिवेदन सार्वजनिक गरिएको छ । कर्णाली प्रदेश सभाको सार्वजनिक लेखा समितिले पर्यटन वर्षका नाममा लाखौं रकम अनियमितता गरेको प्रतिवेदन आईतबार सार्वजनिक गरेको हो । उद्घाटन कार्यक्रममा विभिन्न मन्त्रालय तथा निकायहरुलाई ४६ लाखको अख्तियारी दिएको थियो । तर लागत अनुमानविनै सार्वजनिक खरिद ऐन विपर