☰ open Loading... 28 November 2025|  

विकास

युवायुवतीहरु श्रमदानमा जुट्दै

युवायुवतीहरु श्रमदानमा जुट्दै

    प्रकाशित मितिः २२ कार्तिक २०७७, शनिबार ११:२०
  सल्यान :पछिल्लाे समयमा दिन प्रतिदिन काेरोना भाइरस (कोभिड १९) फैलिए संगै धेरै युवायुवतीहरु आफ्नो जन्मथलो फर्किएका छन्। वृद्धवृद्धा र बालबालिकाहरु मात्र रहेको गाउँबस्तीको अहिले रुप पनि परिवर्तन हुँदै गएको छ। युवायुुुवतीहरुको गाउँघरमा आगनसँगै बस्तीहरुको स्वरुप पनि बदलिएको छ। विदेश तथा स्वदेशबाट घर फर्किएका युवाहरु सामाजिक कार्यमा समेत सामेल हुँदै आइरहेका छन्। गाउँघरमा हुने , जनश्रमदानजस्ता
जनताको गणतन्त्रमा शासकहरुको रजाइँ

जनताको गणतन्त्रमा शासकहरुको रजाइँ

    प्रकाशित मितिः २७ आश्विन २०७७, मंगलवार १९:०५
    अब लागौँ कहाँ ठाउ छैन विकल्पको खोजीमा नलागी भएन ।पुर्खाका आचरणले ठाँउ छोडयो पांशचात्य संस्कारमा नाता जोड्यो । नुडुल्सले वजार भाउ पायो जिवन अश्वस्त अशुरक्षित जमाना आयो । हजुर जब शासन सत्ता र भत्ताको लागी गरीन्छ । तब त्यो समाज सेवावाट विचलित सेवाको पराकास्टा नाघ्दछ । समाजमा विकृती विसंगती कुचेस्टाले प्रसर्य पाउदछ । र अराजक गति विधिको सिमा नाघ्दछ ।तब प्रताडीत जनताहरु जाग्दछन । आफ्नो
राजधानी धान्न सक्षम देउखुरी

राजधानी धान्न सक्षम देउखुरी

    प्रकाशित मितिः २० आश्विन २०७७, मंगलवार २१:०३
राप्ती गाउँपालिकाको भालुवाङ बजार केन्द्र रहेको पाँच नम्बर प्रदेशको स्थायी राजधानी घोषणा भएपछि जिल्लामा उत्साह छाएको छ। राजधानीको केन्द्र भालुवाङ बजारमा दिपप्रज्वलन गरिएको छ। राजधानी घोषणाको उत्साहसंगै राजधानीको ‘भौतिक उपस्थिती’ कहिले होला भन्ने चासो समेत बढेको छ। प्रदेशसभाबाट मंगलबार घोषित स्थायी राजधानी भौतिक रुपमै स्थापति हुन तत्कालका लागि कतिको सम्भव छ त? प्रदेश राजधानीको केन्द्र राप्ती गाउँ
दैलेख बजारको सडक नहर बनेपछि

दैलेख बजारको सडक नहर बनेपछि

    प्रकाशित मितिः ७ आश्विन २०७७, बुधबार १२:४७
  यामराज विष्टदैलेख – दैलेख बजारमा पटक–पटक गरिएको कालोेपत्रे उम्किदा सडक नै नहर बनेको छ । वर्षदिन पनि नटिक्ने कालोपत्रेले अहिले सडक नहर बनाएको हो । वर्षातको पानीले अहिले कालोपत्रे गरिएको सडकमा नहर बनाएपछि गहिरो खाडल बनेको छ । खाडलले सवारी साधन आगमनमा समस्या पाएको हो । दैलेखबजारको गणेशचौक नजिक हुलाक कार्यालय नजिक वर्षातको पानीले नहर नै बनाएपछि अहिले गहिरो खाल्डो देखीएको छ । नारायण नगरपालिका

कर्णालीमा ट्रफिक प्रहरीलाई सरुवा गरेबापत माेटाे रकम दिनुपर्ने बाध्यता

    प्रकाशित मितिः ३ आश्विन २०७७, शनिबार १९:११
सुर्खेत -ट्रफिक प्रहरीका प्रमुखहरुले नै प्रहरी जवान र हवल्दारबाट विभिन्न नाकाबाट पैसा नै तोकेर रकम असुल्ने गरेको आरोप लागेको छ।ट्रफिक प्रहरीले आफ्ना हाकिमहरुलाई रकम कबुल गरेर नाकामा गएबापत मोटो रकम दिनेगरेको रहस्य खुलेको छ।केहीदिन अघि सुर्खेतको छिन्चुबाट एक जना प्रहरी हवल्दार र प्रहरी जवानले अटो चालक संग रकम लिएको खुलेको थियो।त्यो रकम उनिहरुले आफ्ना हाकीमलाई खुशी बनाउन र आफुले चाहेको स्थानमा जानको
सल्यानमा एक वर्षमै बने पाँच पक्की पुल

सल्यानमा एक वर्षमै बने पाँच पक्की पुल

    प्रकाशित मितिः २६ भाद्र २०७७, शुक्रबार ०५:२८
  सल्यान -सल्यानमा एक वर्षमा पाँचवटा पक्की पुल निर्माण भएका छन्।​ कालाखेत, शंखमुल, घट्टेखोला, लुहाम र मोख्लामा एक वर्षको अवधिमा पक्की पुल निर्माण भएका हुन्। राप्ती राजमार्गको कालाखेत पिपलनेटा जोड्ने शारदा खोलामा तीन करोड ४० लाखमा पुल निर्माण सम्पन्न भएको छ। ३० मिटर लामोपुल निर्माण भएपछि आवतजावतमा सहज भएको छ। त्यस्तै, झिम्पे सडक खण्डको लड्केनी शंखमुल पुलमा २५ मिटर लामो पक्की पुल निर्माण भ
दैलेखको दिगो विकाशमा दृघकालीन योजनाको खडेरी

दैलेखको दिगो विकाशमा दृघकालीन योजनाको खडेरी

    प्रकाशित मितिः १५ भाद्र २०७७, सोमबार १३:२२
                              यहि छन पन्चकोषी                        यहि महावु शिव ।                        यहि डुङ्गेश्वर महादेव                         महावु शिव भैरवीको ।                        पुजा गर्न जनशक्ती लागौँ अब                          दैलेखको विकाश शक्ती ।                          माता उमा पलाई देउब                         अनाथ जनता दुखि जिवन ।                         
किन कमजोर बन्दैछ विद्यार्थी आन्दोलन ?

किन कमजोर बन्दैछ विद्यार्थी आन्दोलन ?

    प्रकाशित मितिः १४ भाद्र २०७७, आईतवार १२:३६
      वर्तमान समयमा विद्यार्थी आन्दोलनको औचित्य समाप्त भयो, यी सम्बद्ध सङ्गठनलाई खारेज गरे हुन्छ भन्ने भनाइ आजकल सुनिन्छ । जसलाई हिजो यही आन्दोलनले स्थापित गर्यो ती व्यक्तिहरूले समेत यस्तै आशय व्यक्त गर्नुले विद्यार्थी आन्दोलनप्रति गम्भीर प्रश्न खडा गरेको छ । के साँच्चै विद्यार्थी आन्दोलनको औचित्य समाप्त भएको हो त ? हामी जस्ता विद्यार्थी आन्दोलनमा होमिएका कार्यकर्तालाई यस प्रश्
कोरोना जित्ने स्वास्थ्यकर्मीको अनुभव : ‘मैले बढीजसो दुधमा राखेर बेसार खाएँ’

कोरोना जित्ने स्वास्थ्यकर्मीको अनुभव : ‘मैले बढीजसो दुधमा राखेर बेसार खाएँ’

    प्रकाशित मितिः १ भाद्र २०७७, सोमबार २१:०४
  कोरोनाको महामारी जब आफ्नै जिल्लामा फैलियो तब हल्का मनमा डर उत्पन्न भएको थियो। जिल्ला अस्पताको ‘इमरजेन्सी हेड’ भएका कारण सबैभन्दा पहिला बिरामीको सम्पर्कमा जानु पर्ने बाध्यता थियो।आफ्नै घरमा बस्ने नगरपालिकाको उपप्रमुख दिदीलाई देखियो र अस्पतालले मलाइ पनि होम क्वारेन्टाइनमा बस्न सल्लाह दियो। होम क्वारेन्टाइनमा बस्दै गर्दा चेकअप गरियो। रिपोर्ट पोजेटिभ आयो। रिर्पोट पोजेटिभ आएपछि अस्पतालका मेसु
सुर्खेतमा फुटबल रंगशाला निर्माणमा तिव्रता

सुर्खेतमा फुटबल रंगशाला निर्माणमा तिव्रता

    प्रकाशित मितिः २८ फाल्गुन २०७६, बुधबार १९:३९
सुशील खड्का सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा फुटबल रंगशाला निर्माणमा तिव्रता दिइएको छ । दशौं राष्ट्रिय फुटबल प्रतियोगीताकाे महिला फुटबल खेल सुर्खेतमा सञ्चालन गर्नेगरी वीरेन्द्रनगर–५ चिसापानीमा रंगशाला निर्माणमा तिव्रता दिइएको हो । रंगशाला निर्माणका लागि हाल फिल्ड सम्याउने काम भइरहेको छ । सिर्जनशील फुटबल रंगशाला नामाकरण गरिएको रंगशालाको फिल्डको काम एक सातामा सकिने सिर्जनशील युव