☰ open Loading... 27 November 2024|  

विकास

३१ वर्षपछि सिंचाई कुलो सञ्चालनमा

३१ वर्षपछि सिंचाई कुलो सञ्चालनमा

    प्रकाशित मितिः १३ जेष्ठ २०७४, शनिबार ०७:२६
दैलेख ।  ३१ वर्षपछि सिचाई कुलो चलेको छ । निर्माण थालिएको ३१ वर्षपछि ५ किलोमिटर लम्वाईसम्म सिचाई कुलोमा पानी चलेको हो । पानी चल्दा सैनगाँउका किसानहरु हर्षित भएका छन् । १४.२ किलोमिटर बहुचर्चित गिताचौर– रावतकोट सिचाई आयोजना ३१ वर्षपछि ५ किलोमिटरसम्म सिचाई चलेपछि किसानहरु हर्षित भएका हुन् । विगतमा निर्माणमा समस्या देखीदा १ किलोमिटर पनि पानी चढ्न सकेको थिएन् । दुई वर्षको प्रयासपछि यो वर्ष पानी झरेको हो
हाइड्रोपावर बन्ने खबरले पश्चिम सुर्खेतबासी उत्साहित

हाइड्रोपावर बन्ने खबरले पश्चिम सुर्खेतबासी उत्साहित

    प्रकाशित मितिः १२ जेष्ठ २०७४, शुक्रबार ०६:५२
सुर्खेत । सरकारले कर्मचारी सञ्चय कोषलाई कर्णालीमा जलविद्युत् आयोजना बनाउन अनुमति दिएपछि पश्चिम सुर्खेतवासी उत्साहित भएका छन् । कोषले कर्मचारीको कोष कट्टीबाट आएको रकम लगानी गरेर कर्णालीमा ६ सय ८० मेगावाटको जलविद्युत् आयोजना बनाउन लागेको हो । ऊर्जा मन्त्रालयले सञ्चय कोषलाई आइतबार आयोजना अगाडि बढाउन अनुमति दिएको छ । चौकुने गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष धीरबहादुर शाहीले आयोजना निर्माणले पिछडिएको
नौमुलेमा पनि मनि ट्रान्सफर सेवा

नौमुलेमा पनि मनि ट्रान्सफर सेवा

    प्रकाशित मितिः २३ बैशाख २०७४, शनिबार २०:२७
दैलेख । तत्कालिन जनयुद्धमा द्धन्द्धग्रस्त क्षेत्र नौमुलेमा लामो समयपछि मनि ट्रान्सफर सेवा खुलेको छ । आफन्तहरुले पठाएको रकम लिन सदरमुकाममै पुग्नुपर्ने बाध्यता रहेको नौमुलेबासीका लागि सेवा खुलेपछि सहज हुनेभएको हो । प्रभु मनिट्रान्सफर मार्फत स्थानीय ब्यवसायी रमेश गहतराजले भैरव मनिट्रान्सफर नाम दिएर सेवाको औपचारिक उद्घाटन गरेका छन् । उद्घाटन प्रभु बैंक लिमिटेड दैलेखका शाखा प्रवधक शुसील शर्माले गरेक

झोलुङ्गे पुल निर्माणको कार्य सुरु

    प्रकाशित मितिः २२ चैत्र २०७३, मंगलवार ११:४५
कञ्चनपुर । कञ्चनपुरको सनबोरा नदीमा शुक्लाफाँटा नगरपालिकाको वडा नं २ र ३ जोड्नका लागि रु ७४ लाखको लागतमा झोलुङ्गे पुल निर्माणको कार्य सुरु गरिएको छ । एक सय एक मिटर लम्बाइ भएको पुल जिल्ला समन्वय समिति, नगरपालिका, स्थानीय समुदाय र स्वापलगायतको सहयोगमा निर्माण हुन लागेको हो ।  पुल चालु आवभित्रै सम्पन्न गर्ने गरी कार्य अगाडि बढाइएको पुल निर्माण समितिका कोषाध्यक्ष वसन्तीदेवी चौधरीले बताए । पुल नि

सामुदायिक वनद्वारा सीमा सडक निर्माण

    प्रकाशित मितिः २१ चैत्र २०७३, सोमबार ०८:३९
बैतडी । यहाँको दुर्गम शिवनाथ गाउँपालिका शर्मालीमा रहेको अमरगढी सामुदायिक उपभोक्ता वनले आफ्नै लगानी सीमा नाका जोड्ने २६ किलोमिटर सडक निर्माण गरेको छ । कुल रु एक करोड पाँच लाखमा सम्पन्न भएको उक्त सडकमा साविकको शर्माली गाविसवाट रु २५ लाखबाहेक अरु सबै रकम सामुदायिक बनको लगानीमा निर्माण भएको अमरगढी सामुदायिक उपभोक्ता वनका सदस्य कर्णसिंह साउदले जानकारी दिए । सडक निर्माणका लागि टेन्डर आह्वान गरी ठेक्का
डोल्पालीको मोटर चढ्ने सपना चाँडै पूरा हुने

डोल्पालीको मोटर चढ्ने सपना चाँडै पूरा हुने

    प्रकाशित मितिः १८ चैत्र २०७३, शुक्रबार ०९:५५
डोल्पा । डोल्पा सदरमुकाम दुनैसम्म राष्ट्रिय सडक सञ्जालको पहुँच पु¥याउन नेपाली सेना सडक निर्माण कार्यमा अहोरात्र खटिएको छ । जाजरकोट—डोल्पा सडकखण्डको जम्मा ११७.७ किमी सडकमध्ये एकसय आठ किमी सडक निर्माण कार्य सम्पन्न भइसकेको र नौ किमी सडक मात्र बाँकी रहेको र अबको एक वर्षभित्रै सदरमुकाम दुनै जोड्ने लक्ष्य रहेको सेनाले जनाएको छ । अहिले त्रिवेणी—करोपगाड सडकखण्डको निर्माण कार्य तीव्र पारिएको जाजरकोट—डोल्
द्वारीखोला जलविद्युत् आयोजना सम्पन्न

द्वारीखोला जलविद्युत् आयोजना सम्पन्न

    प्रकाशित मितिः १७ चैत्र २०७३, बिहीबार १८:४९
दैलेख । नौमुलेमा रहेको द्वारीखोला जलविद्युत् आयोजनाको निर्माण कार्य सम्पन्न भएको छ ।  निर्माण सम्पन्न सो आयोजनाले परीक्षणका रुपमा विद्युत् उत्पादन समेत सुरु गरेको छ । सदरमुकामदेखि १७ किलोमिटरको दुरीमा रहेको द्वारीखोलाबाट ३.७५ मेगावाट विजुली उत्पादन सुरु भएको हो । द्वारीखोला आयोजनाको निर्माण कार्य तीन वर्षअघि सुरु गरिएको थियो । रु ७५ करोडको लागतमा सो आयोजना निर्माण सम्पन्न भएको आयोजनाका प्रम
गाउँमै आत्मनिर्भर बन्दै कालीकोटका युवा-युवतीहरु

गाउँमै आत्मनिर्भर बन्दै कालीकोटका युवा-युवतीहरु

    प्रकाशित मितिः १७ चैत्र २०७३, बिहीबार ११:४८
कालीकोट । सानोतिनो खर्च चलाउन र साबुन सोडा किन्नका लागी पनि अरुको भर पर्नु पर्ने लालुकी संस्था बोहोरा आजभोली घरपरिवारकी भरोसा बनेकी छिन् । उनले सिकेको ६५ दिने सिलाई कटाइ तालिम उनको लागि मात्र होइन उनको ७ जनाको परिवारका लागि भरोसा बन्दै हो । सिलाई कटाइ तालिम सिकेर उनले व्यवसाय शुरु गरेपछि उनको आर्थिक अवस्थामा आएको परिवर्तसंगै परिवारका सदस्यहरुको उनीप्रति भरोसा बढ्दै गएको हो । सीप सिकेर व्यवस
वीरेन्द्रनगरका ३१ स्थानमा सीसीक्यामरा जडान

वीरेन्द्रनगरका ३१ स्थानमा सीसीक्यामरा जडान

    प्रकाशित मितिः १५ चैत्र २०७३, मंगलवार २१:३३
सुर्खेत । अपराधिक गतिविधिलाई रोक्नका लागि ६ नम्बर प्रदेशको सम्भावित राजधानीको रुपमा चर्चामा रहेको वीरेन्द्रनगरमा सीसी टिभी क्यामेरा जडान गरिएको छ । सुर्खेत उद्योग वाणिज्य संघ नेतृत्वमा वीरेन्द्रनगरका मुख्य चौक–चौकमा १५ लाख ९ हजार ८४१ रुपैँयाको लागतमा क्यामेरा जडान गरिएको हो । मंगलबार वीरेन्द्रनगरमा वीरेन्द्रनगर नगरपालिका र सुर्खेत उद्योग वाणिज्य संघले आयोजना गरेको सीसी टिभी क्यामेराको उद्घाटनका
भूइहाँर थान संरक्षणका लागि ४५ लाख बितरण

भूइहाँर थान संरक्षणका लागि ४५ लाख बितरण

    प्रकाशित मितिः १५ चैत्र २०७३, मंगलवार २१:०४
दाङ । थारु समुदायको धार्मिक स्थल भूइहाँर थान संरक्षणका लागि दाङमा ४५ लाख रुपैया बितरण गरिएको छ । नेपाल सरकारबाट संस्कृती संरक्षणका लागि बिनियोजन गरेको रकम मध्ये थारु समुदायको धार्मिक स्थल भूइहाँर थान संरक्षणका लागि आज मंगलबार बितरण गरिएको हो । थारु समुदायको आस्थाको केन्द्र भूइहाँर थानको संरक्षणका लागि कतैबाट पहल नहुदा लोप हुने अबस्थामा पुगेको थियो । द्धन्दकालदेखि हालसम्म आईपुग्दा करिव करिव भ्यूह