☰ open Loading... 28 November 2024|  

विकास

पश्चिम सेती आयोजनाको विस्तृत तथ्यांक माग

पश्चिम सेती आयोजनाको विस्तृत तथ्यांक माग

    प्रकाशित मितिः १४ माघ २०७३, शुक्रबार ०७:३२
काठमाडाैं । सरकारले भनेअनुसार ७५० मेगावाटमै डिजाइन गर्न चाइना थ्री गर्जेज इन्टरनेसनल कर्पोरेसन (सीटीजीआईसी)ले आयोजना सम्बद्ध तथ्यांक आफूसित नभएकाले तत्काल उपलब्ध गराउन लगानी बोर्डलाई पत्राचार गरेको छ । अघिल्लो मंगलबार सीटीजीआईसीसित भएको बैठकमा उसले जलाशययुक्त आयोजनाको जडित क्षमता ६ सय मेगावाट हुने र सुक्खायाममा उत्पादन हुने ऊर्जा ३१ प्रतिशतमात्र हुने प्रस्तुति गरेपछि सरकारले पुरानो सहमतिअनुसार गर्
विजुली चोरहरुलाई एक-एक गरेर समाउँछौं : उर्जामन्त्री

विजुली चोरहरुलाई एक-एक गरेर समाउँछौं : उर्जामन्त्री

    प्रकाशित मितिः १० माघ २०७३, सोमबार २०:२६
उर्जामन्त्री जनार्दन शर्मा प्रभाकरले बिजुली ठूला चोरहरु समात्ने क्रम शुरु बताएका छन् । जनतालाई १८ घण्टा लोडसेडिङमा राखेर रातारात मोटाउनेहरुको नालीबेली पत्ता लाग्दै गएको भन्दै उनले विजुली चोरहरुलाई कानूनको कठघरामा ल्याएरै छाड्ने अठोट व्यक्त गरे ।  ‘हाल बिद्युत प्राधिकरणमा रहेका वा नरहेका बिजुली चोरहरु एकएक गरी समातिनेछन्, तिनलाई कुनैपनि हालतमा छाडिँदैन’ सोमबार राजधानीमा आयोजित एक कार्यक्रममा उनल
नेपाली सेनाद्वारा सडक निर्माणमा तीव्रता

नेपाली सेनाद्वारा सडक निर्माणमा तीव्रता

    प्रकाशित मितिः ७ माघ २०७३, शुक्रबार १५:४३
डोल्पा । सदरमुकाम दुनैसम्म सडक पु¥याउनका लागि भेरी करिडोरको निर्माण कार्यलाई तीव्र पारिएको छ । जाजरकोट–डोल्पा सडकखण्डको करिब ११८ किलोमिटर सडकमध्ये १०६ किलोमिटरको काम पूरा भइसकेको छ । डोल्पा–रुकुमको सीमावर्ती क्षेत्र त्रिवेणी बजारबाट दुनैसम्मको करिब १२ किलोमिटर सडकखण्डको ट्र्याक खोल्न बाँकी रहेको जाजरकोट–डोल्पा सडकखण्ड निर्माण कार्यदलका प्रमुख सेनानी विश्ववन्धु पहाडीले जानकारी दिए । बाँकी रहेको
द्धारीखोला जलविद्युत : सवस्टेशन निर्माण नहुँदा विद्युत उत्पादनमा ढिलाई

द्धारीखोला जलविद्युत : सवस्टेशन निर्माण नहुँदा विद्युत उत्पादनमा ढिलाई

    प्रकाशित मितिः ६ माघ २०७३, बिहीबार १२:२६
दैलेख । स्वदेशी लगानीको ३.७५ मेगावाटको द्वारीखोला जलविद्युत आयोजनाबाट विधुत् उत्पादनमा ढिलाइ हुने भएको छ । निर्माणको सवै काम पुरा भएपनि उत्पादित विजुलि राष्ट्रिय प्रसारणा लाईनमा जोड्न सवस्टेसन अझै नवनेकाले ढिलाइ हुने भएको छ । ०७३ साउनमा दैलेखमा विधुत्तिकरण गर्ने गरी सुरु भएको हाइड्रोपावर माघ अन्तिमसम्म पनि सकिने छाँटकाट देखिदैन । आयोजनामा लगानि गरेको प्रर्वद्धक भूगोल इनर्जीका सच्चालक पुष्प ढुंगेल
दश नयाँ झोलुङ्गेपुल निर्माण सुरु

दश नयाँ झोलुङ्गेपुल निर्माण सुरु

    प्रकाशित मितिः ५ माघ २०७३, बुधबार ०९:३४
रोल्पा। रोल्पा जिल्लामा यस आवमा मात्र १० वटा थप नयाँ झोलुङ्गे पुलको निर्माण कार्य थालिएको जिल्ला प्राविधिक कार्यालय रोल्पाले जनाएको छ । यस अन्तर्गत जेदबाङ–१ र खुङ्ग्री–९ जोड्ने लाल्टीबाङमा, जङ्कोट–३ र ह्वामा–२ जोड्ने ग्वालातुपमा, राङसी–४ र भाबाङ–३ जोड्ने दोमइखोलामा, राँक–५ र राँक–४ जोड्ने वर्मथानमा, राङ्सी–२ र धबाङ–५ जोड्ने रेतीबली, ओत– ६ र ओत–८ जोड्ने गोठीखोला, ओत–५ र तालाबाङ–१ जोड्ने हलङस
बजेट सक्न दलीय भागवण्डामा सडक निर्माण

बजेट सक्न दलीय भागवण्डामा सडक निर्माण

    प्रकाशित मितिः ३ माघ २०७३, सोमबार १३:५०
जाजरकोट । किलोमिटर सडक निर्माण गर्न गर्खाकोटका तीन दलले आफ्नो भागबण्डा गरेका छन् । जिल्ला विकास समिति, गाविस र सांसद विकासको रकमलाई भागबण्डा गरी उपभोक्ता समिति निर्माण गरी सडक निर्माणमा तीन दल जुटेका हुन् । गर्खाकोट गाविस–१ बाट २ सम्म गर्खाकोट गाविसको रु २० लाख २२ हजारमा सडक निर्माणको जिम्मा नेकपा (एमाले)ले जिम्मा लिएको छ । एमालेले प्रमेश्वर शाहलाई उपभोक्ता समितिको अध्यक्ष बनाएको छ । ३ र ४ वड
भेरीगंगामा नयाँ शहर निर्माण प्रक्रिया सुरु

भेरीगंगामा नयाँ शहर निर्माण प्रक्रिया सुरु

    प्रकाशित मितिः २ माघ २०७३, आईतवार १८:०९
सुर्खेत । वीरेन्द्रनगर नगरपालिकापछिको दोस्रो ठूलो शहर भेरी गंगा उपत्यका अव नयाँ र व्यवस्थित आधुनिक शहर बन्ने भएको छ । २० वर्ष भित्र भेरीगंगा उपत्यकालाई आधुनिक शहर निर्माण गर्ने उद्घोष गरेका पूर्वगृहमन्त्री एवं सुर्खेत क्षेत्र नम्बर १ का सांसद् पूर्णबहादुर खड्काको अथक प्रयासपछि नीतिगत रुपमा सरकारले निर्णय गरेपछि नयाँ शहर निर्माण हुने पक्का भएको हो । नयाँ शहरका रुपमा डेढ वर्षअघि नै पूर्वसंभाव्यता
चुरेक्षेत्र सरक्षंण गर्न खोला र नदीमा तटबन्ध

चुरेक्षेत्र सरक्षंण गर्न खोला र नदीमा तटबन्ध

    प्रकाशित मितिः २९ पुष २०७३, शुक्रबार १८:१९
डडेल्धुरा । चुरेक्षत्र संरक्षणका लागि जिल्लाको रङ्गुन नदी र अन्य खहरे खोलामा तारजाली तथा जैविक तटबन्ध निर्माण गरिएको छ । बाढी, पहिरोका कारण पर्शुराम नगरपालिका र आलिताल गाविसअन्तर्गत चुरेक्षेत्रको वनजङ्गल विनासलाई रोक्नका लागि खहरे खोला र रङ्गुन नदीको १० किलोमिटर क्षेत्रमा तारजाली एव्म जैविक तटबन्ध निर्माण गरिएको जिल्ला वन कार्यालय डडेल्धुराले जानकारी दिए । पर्शुराम नगरपालिकाको जोगबुढा र आलित
दुई करोडमा आठवटा झोलुङ्गे पुल

दुई करोडमा आठवटा झोलुङ्गे पुल

    प्रकाशित मितिः २६ पुष २०७३, मंगलवार ११:०१
रुकुम । पहाडी जिल्ला रुकुममा गत आवमा मात्र आठवटा नयाँ झोलुङ्गे पुल निर्माण भएका छन् । जिल्ला विकास समिति, जिल्ला प्राविधिक कार्यालय, गाविसलगायतका निकायको आर्थिक सहयोगमा जिल्लाका विभिन्न ठाउँमा झोलुङ्गे पुल निर्माण भएका हुन् । सरकारले तुइनलाई विस्थापित गरेर सबै ठाउँमा झोलुङ्गे पुल निर्माण गर्ने कार्यक्रम सुरु गरेपछि जिल्लामा गत आवमा मात्र आठवटा झोलुङ्गे पुल निर्माण भएको जिल्ला विकास समिति रु
सोह्र करोडको लगानीमा खानेपानी योजना

सोह्र करोडको लगानीमा खानेपानी योजना

    प्रकाशित मितिः २४ पुष २०७३, आईतवार ०९:३४
सल्यान । जिल्लाको सदरमुकाममा वर्षौंदेखिको खानेपानीको समस्या समाधान हुने भएको छ । साना सहरी विकास कार्यक्रममार्फत शारदा नगरपालिका–२, ३ मा पर्ने सल्यान सदरमुकाम खलङ्गामा खानेपानी आयोजना निर्माण भएसँगै खानेपानीको समस्या समाधान हुने भएको हो । लामो समयदेखि खानेपानीका लागि सास्ती झेल्दै आएका सदरमुकामवासीले आगामी माघ दोस्रो हप्तादेखि सास्ती व्यहोर्नु नपर्ने खानेपानी उपभोक्ता महासङ्घका अध्यक्ष तथा