☰ open Loading... 21 December 2024|  

उपनिर्वाचन

राष्ट्रिय कलाकारको आगमनले महोत्सवमा दर्शकको घुइचो

राष्ट्रिय कलाकारको आगमनले महोत्सवमा दर्शकको घुइचो

    प्रकाशित मितिः ७ माघ २०७३, शुक्रबार १८:२६
बर्दिया, (गुलरिया) । बर्दियाको गुलरिया नगरपालिकामा संचालन भइरहेको “मध्यपश्चिमाञ्चल क्षेत्रिय पर्यटन, कृषि औद्योगिक, व्यापार एवम् माघी महोत्सव ०७३” मा राष्ट्रिय स्तरका चर्चित कलाकारको दैनिक सहभागिताले रौनक थपेको छ । उनीहरूले आफ्ना गीतसंगीतबाट दर्शकलाई नचाएपछि मेलाको रौनक दिनदिनै बढेको हो । बर्दियामा क्षेत्रिय पर्यटन, कृषि औद्योगिक, व्यापार एवम् माघी मेलामा कलाकार अवलोकनकर्ताको पहिलो रोजाइमा परेक
अभिनेता सलमान खानलाई उन्मुक्ति

अभिनेता सलमान खानलाई उन्मुक्ति

    प्रकाशित मितिः ५ माघ २०७३, बुधबार १७:०५
भारतको जोधपुरको एउटा अदालतले बलिउड अभिनेता सलमान खानलाई १८ वर्ष पुरानो हतियार मामिलामा उन्मुक्ति दिएको छ । मुख्य न्यायिक मजिस्टे«ट दलपत सिंह राजपुरोहितले आज हतियार मामिलामा शंकाको सुविधा दिदै उन्मुक्तिको फैशला सुनाएका हुन् । उनले यो फैशला सुनाउँदा अभिनेता खान, उनको बहिनी अलविरा र वकिल अदालतमै थिए । सलमानका वकिलले बिपक्षीले आरोप प्रमाणित गर्न नसकेको बताए । अदालतको फैशलापछि सलमानका पिता सलिमले आजको
रंगमञ्चका राजा

रंगमञ्चका राजा

    प्रकाशित मितिः २४ पुष २०७३, आईतवार १६:१८
ख्याउटे जीउ, फूलेका चुस्स परेका दाह्री जुंगा, लामा लामा कपालका जटा । ‘मेरो प्रपोर्टी भनेकै यही लुक्स त हो नि !’ पाका संस्कृतिकर्मी प्रेमदेव गिरि भन्छन्, ‘कथाले मागिरहन्छ । काट्नै पाउ“दिन । कपाल नकाटेको त ६ वर्षै पुगेछ ।’ वीरेन्द्रनगर हिलेखालीस्थित घरमा भेट्न पुग्दा हातमा फोटो एल्बम समाइरहेका उनी भविष्यका तस्बिरको कल्पना गर्दै थिए । कोठामा मादल, सारंगी सजाएका छन् । ०३२ सालमा झलकमान गन्धर्वका बुवा
“सङ्गीत मेरो जीवन हो”

“सङ्गीत मेरो जीवन हो”

    प्रकाशित मितिः १५ पुष २०७३, शुक्रबार १७:००
सुर्खेत । रेडीयाे आरजेकाे रूपमा परिचित खेमराज वली गायकको रुपमा पनि परिचित हुन थालेका छन् । चर्चित लोकगायिका पुर्णकला बिसीसंग पहिलो लोकदोहोरी गीत “धेरै पछि फेरि तिम्रो याद आयो सानु’ रेकर्ड गरेपछि भिडियोसहित सार्वजनिक भएका वली त्यसपछि गायकको रुपमा परिचित हुन थालेका हुन् । यसअघि “अहिलेको दशै तिहारमा’ र “आँसु धारा झर्छ’ जस्ता लोकगितमा स्वर दिएका उनले क्रमश नयां गित रेर्कडिङको तयारीमा रहेका बताएका छ

महोत्सवको रकम सार्वजनिक भएन्

    प्रकाशित मितिः १० पुष २०७३, आईतवार १२:२५
महोत्सव समापन समाहरोहमै आर्य–ब्यय तत्काल सार्वजनिक गर्ने उद्घोष गरेको आयोजक उद्योग बाणिज्य संघले एक वर्ष पुग्न लाग्दा समेत सार्वजनिक गरेको छैन् । आर्थिक पारदर्शीता महोत्सवको मुल उद्देश्य रहेको बताएको आयोजकले वर्षदिन पुग्न लाग्दा समेत सार्वजनिक नगरेपछि ब्यवसायीहरुले आंशका गरेका हुन् । मध्यपश्चिम क्षेत्रिय औद्योगिक, पर्यटन तथा ब्यापार मेला तथा दैलेख महोत्सव २०७३  वैशाख १७ देखी २६ गते सम्म

मलेसियामा संगीतिक प्रस्तुती हुने

    प्रकाशित मितिः ९ पुष २०७३, शनिबार ११:०३
मलेसियाको सुन्दर ठाउँ  मलक्कामा ”यहीँ आउदो डिसेम्बर २५तारिखका दिन सांगीतिक चिनारी नामक सांगीतिक कार्यक्रम हुने भएको छ । फुलबारी युवा क्लब मलक्काले पहिलो पटक आयोजना गर्न लागेको कार्यक्रम मा सांगीतिक मनोरञ्जन दिने उदेश्यले कार्यक्रम गर्न लागेको कार्यक्रम संयोजक मजेन्द्रश्रेष्ठले जानकारी दिए । यहि डिसेम्बर २५ मा हुने छुट्टिको अबसरमा कामको थकानलाई मेटाउन र चिनारी कला गला भएका प्रबाशमा रहेका कलाक
गायिका ज्योतीले स्टेजमै कपडा खोलेपछि…(भिडियोसहित)

गायिका ज्योतीले स्टेजमै कपडा खोलेपछि…(भिडियोसहित)

    प्रकाशित मितिः २ पुष २०७३, शनिबार १९:०५
सुर्खेत । गायिक ज्योति मगर बेला बखत चर्चामा आइ रहन्छिन् । कहिले भड्कीला गीत गाएको भरमा त कहिले भड्कीला कपडा लगाएकाले । तर शनिबार सुर्खेतमा भने गायिक ज्योतिले हजारौं दर्शकका अगाडी कपडा नै खोलेर उत्तेजित भइन् । महिनाको पहिलो शनिवार वीरेन्द्रनगरका पसलहरु बन्द हुने दिन । बजार सुनसान थियो तर वीरेन्द्रनगरको खुलामञ्च भने भरिएको थियो । गत मंसिर २३ गतेदेखी वीरेन्द्रनगरमा जारी कर्णाली एक्स्यो २०१६ ः अन्त
कर्णाली एक्स्पो २०१६ : महानायक राजेश हमाल देखेपछि…

कर्णाली एक्स्पो २०१६ : महानायक राजेश हमाल देखेपछि…

    प्रकाशित मितिः १ पुष २०७३, शुक्रबार १९:१९
सुर्खेत । कुनै बेला महानायक राजेश हमालले बोलेको एक बाक्य अझै पनि कति चर्चित छ भन्ने प्रमाणित कर्णाली एक्स्पोका दर्शकबाट पनि भयो । ‘साथीका लागि यो हात सलाम, दुश्मनका लागि यो हात फलाम’ भन्ने डाइलग बोल्दा दर्शकहरुले मज्जैले हुटिङ्ग गरे । गत मंसिर २३ गतेदेखी जारी महोत्सवको नवौं दिन महानायक राजेश हमालको प्रस्तुती थियो । तर महोत्सव मुल आयोजक समितिले महानायकले भोली (शनिबार) सम्म बस्ने उद्घोष गरेका थिए
‘प्रदेश ६ लाई फिल्म उद्योगमा स्थापित गर्ने याेजना छ’

‘प्रदेश ६ लाई फिल्म उद्योगमा स्थापित गर्ने याेजना छ’

    प्रकाशित मितिः १ पुष २०७३, शुक्रबार १४:०६
दैलेखी कलाकार अबिषेक अनुराग दैलेखमा कुनै नौलो नाम होईन । बिगत १४ बर्ष पहिलेनै दैलेखी गीत संगीत पारखीको मन जितिसकेका थिए । प्रदेश नं. ६ लाई दक्षिण भारतीय फिल्म उद्योग जस्तै बनाउने लक्ष्य बोकेका उनले एक बारको चुम्वन र फुल टिपी लाईदेउकी निर्माया बोलका दुइ गीत हाईलाट्स नेपाल नामक युट्युव च्याईनल मार्फत बजारमा ल्याएका गायक अनुराग संग पश्चिमनेपाल डटकम सहकर्मी बिएस क्षितिजले गरेको अन्र्तवार्ता यतिका ब
कर्णाली एक्स्पाे २०१६ : गायिका अनुकाे छड्के नजरदेखी हेमन्तकाे जाले रूमाल

कर्णाली एक्स्पाे २०१६ : गायिका अनुकाे छड्के नजरदेखी हेमन्तकाे जाले रूमाल

    प्रकाशित मितिः ३० मंसिर २०७३, बिहीबार १८:४४
पत्रकारसंग सेल्फीदेखी दर्शकलाइ राताे रूमाल उपहार सुर्खेत । पछिल्लाे पुस्ताले पनि गायक हेमन्त शर्मालाइ उत्तिकै रूचाउँछन् । त्यसैले पनि हाेला उनी जति पटक सुर्खेत अाउँछन् त्याे भन्दा अधिक माया सुर्खेती दर्शकहरूकाे पाउँछन् र अाफ्ना हरेक गीतहरूमा सवैलाइ नचाउँछन् । हुन त गायकले दर्शकलाइ चाहिने खुराक दिन सकेनन भने उनीहरू निराश हुन्छन् । त्यसैले हाेला गायक हेमन्त शर्माले बिहिबार सुर्खेती दर्शकलाइ अा