☰ open Loading... 19 May 2024|  

देश

सपथ ग्रहण लगत्तै काम थाले जनप्रतिनीधिले

सपथ ग्रहण लगत्तै काम थाले जनप्रतिनीधिले

    प्रकाशित मितिः ८ जेष्ठ २०७४, सोमबार २०:२४
सुर्खेत । स्थानीय तहको निर्वाचनबाट निर्वाचित जनप्रतिनीधिले पद तथा गोपनियताको सपथ खाएका छन् । वीरेन्द्रनगर नगर कार्यपालिकाको प्रमुख, उप–प्रमुख, वडाध्यक्ष र सदस्यहरुले सोमबार सपथ खाएका हुन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अधिकृत कैलाशप्रसाद सुवेदीले निर्वाचित पदाधिकारीहरुलाई सपथ खुवाएका थिए । सपथपछि वीरेन्द्रनगर नगर कार्यपालिकाका प्रमुख देवकुमार सुवेदी र उप–प्रमुख मोहनमाया ढकालले पदभार ग्रहण
जनप्रतिनिधिका लागि भवन नै छैनन्

जनप्रतिनिधिका लागि भवन नै छैनन्

    प्रकाशित मितिः ७ जेष्ठ २०७४, आईतवार १५:२४
दैलेख । शुक्रवार सपथ खाएर मेयर, उपमेयर आफ्नो कार्यभार समान्न चामुण्डाविन्द्रासैनी नगरपालिकामा आए । भाँडामा लिएको नगरपालिकाको कार्यालय आफैमा साँगुरो छ । जम्वुकाँध बजारमा अधिकाँश घर कच्ची । नगरपालिकाका लागि बल्लतल्त भेटिएको एउटा घरमा साँगुरो कोठा, त्यसमा पनि मुस्किलले कार्यालय नियमित काम भैरहेको छ । विजयी जनप्रतिनिधि कहाँ बसाल्ने, कसरी ब्यवस्थापन गर्ने ? कर्मचारीको चासोका विषय बनेको छ । चामुण्डाविन्
सर्वाधिक मत ल्याएर उप–प्रमुखमा विजयी हुने को हुन मोहनमाया ढकाल ?

सर्वाधिक मत ल्याएर उप–प्रमुखमा विजयी हुने को हुन मोहनमाया ढकाल ?

    प्रकाशित मितिः ६ जेष्ठ २०७४, शनिबार १८:५६
सुर्खेत । सुर्खेतकी चर्चित युवा नेत्री मोहनमाया ढकाल परिचित नाम हो ।०३६ साल फागुन २७ गते जन्मेकी ढकाल राजनीति शास्त्रमा एम पास र कानून विषयमा एलएलवी गर्दै गरेकी निडर र शाहसी राजनीतिज्ञ महिला हुन् । नेकपा एमाले सुर्खेतले तिनै युवानेत्री ढकाललाई वीरेन्द्रनगरको उपमेयरको टिकट दियो । अन्तत उनले आफ्ना निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार जानकी सिंहको भन्दा दुई हजार ४२ मत बढी ल्याएर उप–प्रम
को हुन नगरप्रमुखमा विजयी भएका देवकुमार सुवेदी ? (विजयी यात्राका ६ तस्वीरसहित)

को हुन नगरप्रमुखमा विजयी भएका देवकुमार सुवेदी ? (विजयी यात्राका ६ तस्वीरसहित)

    प्रकाशित मितिः ६ जेष्ठ २०७४, शनिबार १७:५१
सुर्खेत । पार्टीमा विवादित नहुने र जनतामुखी सेवाभाव बोकेका देवकुमार सुवेदी कांग्रेस सुर्खेतका प्रभावशाली युवा नेता हुन् । लगातार २ कार्यकाल वीरेन्द्रनगर नगरपालिकाको नगर सभापतिमा निर्वाचित सुवेदी राजनीतिसंगै अन्य सामाजिक क्षेत्रमा समेत सक्रिय छन् । यो पनि पढ्नुस् : ‘कांग्रेसले जे बोल्छ, त्यो गर्छ’ सामाजिक संघसंस्थामा क्रियाशील, फरक आस्था बोकेकालाई पनि मिलाएर लैजान सक्ने, नगरका सवै वडा र बस्ती
लेकवेशी नगरपालिकामा एमाले विजयी

लेकवेशी नगरपालिकामा एमाले विजयी

    प्रकाशित मितिः ४ जेष्ठ २०७४, बिहीबार ०८:५७
सुर्खेत । नेकपा एमालेले सुर्खेतमा विजयी शुरुवात गरेको छ । यहाँको लेकवेशी नगरपालिकाको मेयर पदमा ५७५३ मत ल्याएर गगनसिंह सुनार निर्वाचित भएका छन् । उनका प्रतिद्वन्द्वी नेपाली काँग्रेसका उमेश पौडेलले ४३९९ र माओवादी केन्द्रका खड्क घर्तीले २००१ एक मत ल्याएर पराजित भएका छन् । उपमेयरमा एमालेका शान्ति छन्तेलले ५७४० मत ल्याएर विजयी भएकी छन् । काँग्रेसका लिलमति विकले ४४३८ र माओवादी केन्द्रका आरती विकले १८

दैलेखमा एमालेका विजयी उम्मेदवार माथि आक्रमण, २५ घाइते

    प्रकाशित मितिः ३ जेष्ठ २०७४, बुधबार २०:२३
दैलेख । यहाँको चामुण्डा विन्द्रासैनी नगरपालिकामा एमालेका विजयी उम्मेदवार माथि आक्रमण भएको छ । एमालेले चामुण्डामा जित हासिल गरेपछि निकालेको विजयी जुलुश माथि अज्ञान समूहले आक्रमण गरेको एमाले नेताहरुले बताएका छन् । चामुण्डा बिन्द्रासैनी नगरपालिकाको मेयर पदमा विजयी भएकी तारा शाही खत्री र्याली सहित अगाडी बढ्दा अज्ञात समूहले ढुंगामुढा गरेको खवर आएको दैलेख प्रहरीले जनाएको छ । अज्ञात समूहले आक्रमण गर्दा
सुर्खेतका चिंगाड गाउँपालिाकमा कांग्रेस विजयी

सुर्खेतका चिंगाड गाउँपालिाकमा कांग्रेस विजयी

    प्रकाशित मितिः ३ जेष्ठ २०७४, बुधबार १०:१६
सुर्खेत । जिल्लाको सानो गाउँपालिका चिङगाडमा नेपाली कांग्रेस विजयी भएको छ । नेपाली कांग्रेसका देवबहादुर चन्द २९४९ मतसहित अध्यक्षमा विजयी भएका छन् । उनका प्रतिद्वन्दी एमालेका बखतबहादुर खत्रीले २३८५ मत पाएका छन् भने माओवादी केन्द्रका बोधविक्रम जिसीले १७२१ मत ल्याएर पराजित भए । गाउँपालिकाको उपाध्यक्षमा पनि कांग्रेसका मनमाया आचार्यले २८७७ मत ल्याएर विजयी भएकी छन् भने प्रतिद्वन्दी एमालेकी दीपा कुमारी
कतै मर्यादित, कतै तनावका विच सकियो दैलेखमा मतदान

कतै मर्यादित, कतै तनावका विच सकियो दैलेखमा मतदान

    प्रकाशित मितिः ३१ बैशाख २०७४, आईतवार १९:२१
दैलेख । स्थानीय तहको मतदान जिल्लाका धेरै स्थानमा उल्लासमय भएपनि केही स्थानमा तनावपूर्णविच सकिएको छ । मतदाताहरु उत्साहजनक उपस्थितीविच दैलेखमा निर्वाचन सकिएको छ । धेरै स्थानमा मतदान शान्तिपूर्ण मर्यादित भएको जनाईएको छ । तर, छिटफुट रुपमा दिनभर केही मतदान केन्द्रमा तनावविच सकिएको छ । यसपटक सुरक्षा सर्तकता अपनाउनुपर्ने मतदान केन्द्रमा घटना हुन पाएनन् । माओवादी विप्लव समुह भन्दा पनि फर्जी मत हालेको विषय
सुर्खेतमा ५० प्रतिशत मत खस्यो

सुर्खेतमा ५० प्रतिशत मत खस्यो

    प्रकाशित मितिः ३१ बैशाख २०७४, आईतवार १३:५१
सुर्खेत । स्थानीय तह निर्वाचनका लागि आइतबार विहानदेखि भएको मतदानमा ५० प्रतिशत मत खसेको छ । सुर्खेतका ९ स्थानीय तहहरुमा औसतमा ५० प्रतिशत मत खसिसकेको मुख्य निर्वाचन अधृकतको कार्यालय सुर्खेतका अधिकृत कैलाश सुवेदीले जानकारी दिए । सुर्खेतका ९ वटै स्थानीय तहहरुमा अहिलेसम्म शान्तिपूर्ण रुपमा मतदान भइरहेको छ । मतदात केन्द्र र स्थलको सुरक्षाको लागि नेपाल प्रहरी सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान र नेपा
यसरी मनाइयो सुर्खेतमा बुद्ध जयन्ती (फोटो फिचर)

यसरी मनाइयो सुर्खेतमा बुद्ध जयन्ती (फोटो फिचर)

    प्रकाशित मितिः २७ बैशाख २०७४, बुधबार १३:१४
सुर्खेत । सुर्खेतमा पनि २५६१ औं बुद्ध जयन्ती मनाइएको छ । बौद्धगुम्बा निर्माण तथा संरक्षण समिति सुर्खेतले वीरेन्द्रनगरमा बुद्ध जयन्तिको अवसरमा र्याली निकालेको हो । समितिले जिल्ला प्रहरी कार्यालयमा रहेको बुद्धको मुर्तिमा पुगेर पूजाआज गरेको थियो । तस्वीर सुशील खड्का