☰ open Loading... 30 January 2025|  

देश

धार्मिक स्थलको सरसफाईमा जुट्यो सशस्त्र

धार्मिक स्थलको सरसफाईमा जुट्यो सशस्त्र

    प्रकाशित मितिः १९ आश्विन २०७३, बुधबार १८:३४
पछिल्लो समय धार्मिकस्थलको सरसफाईमा सशस्त्र खटिंदै आएको छ । सशस्त्रले दशै शुरु भएसँगै वीरेन्द्रनगरका धार्मिकस्थलहरुको सरसफाईलाई तीब्रता दिन थालेको हो । नौरथा लागेसँंगै वीरेन्द्रनगरमा रहेका मन्दिरहरुमा दर्शन गर्न जाने भक्तजनको भीड बढेसंगै मन्दिर आसपास सरसफाई गरिएको छ । सशस्त्र प्रहरी रक्तकालि गण बाड्डेसीमले देउती बज्यै मन्दिर, शिवमन्दिर, कृष्ण मन्दिर, गणेशमन्दिर, जलेश्वर मन्दिर लगायतमा सरसफाई अभि
दशैँको मुखमा डिपोको चामल सकियो

दशैँको मुखमा डिपोको चामल सकियो

    प्रकाशित मितिः १८ आश्विन २०७३, मंगलवार १६:५४
जाजरकोटको बारेकोट क्षेत्रमा खाद्यान्नको अभाव भएको छ । दशैको मुखैमा खाद्यन्न अभाव भएपछि स्थानिय दशै कसरी टार्ने भन्ने चिन्ताले पिरोलिएका छन् । चामल लिने भनेर जिल्लाको नायकवाडा स्थित घाट डिपो पुगेका नायकवाडा १ का पृथीबहादुर सिह चामल सकिएपछि रित्तै फर्किन बाध्य भएका छन् । नेपाल खाद्य संस्थानको डिपोमा सोमवार चामल वितरण गर्ने खवर पाएर लिन गएका सिंह नपाउँदा रित्तै फर्किएका हुन् । दशैमा खाने चामल लिन
अपराधिक गतिविधिमा संलग्न तीनसयलाई कारवाही

अपराधिक गतिविधिमा संलग्न तीनसयलाई कारवाही

    प्रकाशित मितिः १७ आश्विन २०७३, सोमबार १९:३४
घोराही नगर क्षेत्रमा शान्ति सुरक्षामा खलल् पु¥याएको भन्दै प्रहरीले २ सय ८४ जनालाई कारवाही गरेको छ । बैशाखदेखि हालसम्म मादक पदार्थ तथा लागु औषध सेवन गरी होहल्ला गर्ने ३४ महिलासहित २ सय ८४ जनालाई कारवाही गरिएको वडा प्रहरी कार्यालय घोराहीका प्रमुख सुर्य थापाले जानकारी दिएका छन् । नगर प्रहरीले गरेको विजयादशमीको शुभकामना आदानप्रदान कार्यक्रममा प्रहरी निरीक्षक थापाले २ सय ८४ मध्य ३७ जनालाई आवश्यक कार
पाँच पाँच वर्षमा चुनाव हुने गाउँ बारे जान्नुहोस्

पाँच पाँच वर्षमा चुनाव हुने गाउँ बारे जान्नुहोस्

    प्रकाशित मितिः १६ आश्विन २०७३, आईतवार १४:५६
नेपालमा स्थानीय निकायको चुनाव नभएको करिव १८ वर्ष भइसक्यो । २०५४ सालमा भएको स्थानीय निकायको चुनावपछि अहिलेसम्म अर्को स्थानीय निकायको चुनाव हुन सकेको छैन । सरकारले चाँडै नै स्थानीय निकायको चुनाव गराउने बताउँदै आएको पनि धेरै भइसक्यो । तर नेपालकै एउटा गाविस जहाँ हरेक ५र५ वर्षमा गाविस चुनाव हुन्छ । र, अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष र वडा सदस्यहरु निर्वाचित हुन्छन् । उक्त गाविस हो हिमाली जिल्ला हुम्लाको
यात्रुको भेषमा राजमार्गमा प्रहरी परिचालन

यात्रुको भेषमा राजमार्गमा प्रहरी परिचालन

    प्रकाशित मितिः १६ आश्विन २०७३, आईतवार १०:०३
झण्डै दुई महिनादेखि खाली रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतको प्रमुखमा मोहन आचार्य आएका छन् । तीन ठुला चाडपर्व नजिकीदै गर्दा नयाँ प्रहरी प्रमुख (एसपी) पाएको सुर्खेत प्रहरीले चाड पर्व लक्षित नयाँ योजनाहरु पनि सार्वजनिक गरेको छ । गत विहीबारदेखि सुर्खेत प्रहरी प्रमुखको जिम्मेवारी समालेका प्रहरी उपरिक्षक (एसपी) आचार्यले दशैँ लगायतका चाडपर्वमा अपराधिक गतिविधि हुन नदिने प्रतिवद्धता जनाएका छन् । आईतब
प्रहरीका समाचार बहिस्कार गर्दै पत्रकार आन्दोलनमा उत्रिए

प्रहरीका समाचार बहिस्कार गर्दै पत्रकार आन्दोलनमा उत्रिए

    प्रकाशित मितिः १५ आश्विन २०७३, शनिबार १५:१४
यही असोज ९ गते भएको पत्रकार माथिको दुव्र्यवहारलाइ लिएर कालिकोट पत्रकार महासंघले छानविन समिति गठन गरेको छ । कालिकोटका पत्रकारहरु माथि दिनानु दिन भईरहेका श्रृखलाबद्ध आक्रमणका घटनाका बारमा साझा धारणा बनाउन महासंघको बैठक शनिबार बसेको थियो । प्रकाशीत समाचार सामाग्रीका बिषयमा पत्रकार पवित्रकुमार शाही र रमेश रावल माथि भएको प्रहरी दुब्र्यहार र यस अघि श्रृखंलाबद्ध एकपछि अर्को पत्रकार माथि भएका घटनाहरु लगा
‘म्यादी सरकारले देशलाई गम्भीर सङ्कटमा लैजाने – नयाँ शक्तिका संयोजक भट्टराई

‘म्यादी सरकारले देशलाई गम्भीर सङ्कटमा लैजाने – नयाँ शक्तिका संयोजक भट्टराई

    प्रकाशित मितिः १५ आश्विन २०७३, शनिबार १५:०२
नयाँ शक्ति पार्टी नेपालका संयोजक डा। बाबुराम भट्टराईले सत्ता र कुर्सी टिकाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतसँग राष्ट्रघाती सम्झौता गरेको आरोप लगाएका छन् । नयाँ शक्ति पार्टी नेपाल जिल्ला परिषद् भक्तपुरले आज आयोजना गरेको शुभकामना आदानप्रदान एवं चियापान कार्यक्रममा उनले भारतसँग भएको २५ बुँदे सम्झौता देशको हितविपरीत रहेको बताए । संयोजक डा। भट्टराईले भारतसँग सम्झौता भएको दिन आफूलाई निद
बेलासपुर मन्दीर निर्माणमा बजेट संकट

बेलासपुर मन्दीर निर्माणमा बजेट संकट

    प्रकाशित मितिः १४ आश्विन २०७३, शुक्रबार १६:२१
दैलेख जिल्लाको प्रशिद्ध धार्मिक, ऐतिहासिक, पूरातात्विक र सामरिक महत्व बोकेको वेलासपूर बटुकभैरवको मन्दिर पूर्ननिर्माणका लागि बजेट अभाव भएको छ । बजेट अभाव हुँदा मन्दिर पुनःनिर्माण हुन सकेको छैन । २०७३ जेठ २ गते पुन:निर्माण थालिएको मन्दिर हालसम्म एकतला मात्र निर्माण भएको छ । कलात्मक तीनतले मन्दिर निर्माण गरिने योजना छ । दभबिकउगचजिल्ला विकास समिति दैलेखले तयार पारेको डिजाईन स्टिमेटमा वेलासपूर मन्दिर
शिक्षकहरुलाई जिशिअको कार्यकक्षबाट निकाल्दा…

शिक्षकहरुलाई जिशिअको कार्यकक्षबाट निकाल्दा…

    प्रकाशित मितिः १३ आश्विन २०७३, बिहीबार १५:५१
एउटै विद्यालयमा एउटै तहमा अध्यापन गराईरहेका शिक्षकहरुले तलब सुबिधामा फरक ब्यवहार गरेको भन्दै उच्च माविका शिक्षकहरु जिल्ला शिक्षा कार्यालय पुगेपछि विवाद भएको छ । दुईदर्जन बढी उच्च माविका शिक्षकहरु शिक्षा कार्यालय पुगेपछि जिल्ला शिक्षा कार्यालयका जिल्ला शिक्षा अधिकारी बाबुराम काराखेती आक्रामक भएको शिक्षकहरुले बताएका छन् । जिशिअ कारखेतीले हपारेर शिक्षकहरुलाई आफ्नो कार्यकक्षबाट बाहिर निकाले थिए ।
प्रेस सेन्टरको सचिवमा भण्डारीको उम्मेदवारी

प्रेस सेन्टरको सचिवमा भण्डारीको उम्मेदवारी

    प्रकाशित मितिः १३ आश्विन २०७३, बिहीबार ११:३७
नेकपा माओवादी केन्द्र निकट पत्रकारहरुको संगठन प्रेस सेन्टर नेपालको प्रथम अधिवेशनमा जुम्लाका पत्रकार नरेश भण्डारीले सचिव पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । असोज १३ र १४ गते राजधानीमा सम्पन्न हुन लागेको अधिवेशनमा उनले सचिव पदमा दाबी गरेका हुन् । भण्डारी काठमाडौंबाट प्रकाशित प्रतिवद्धता म्यागजिनका प्रकाशक तथा सम्पादक हुन् । पत्रकारिताको नेतृत्वबाट कर्णालीको उत्पीडन अन्त्य गर्न आफूले उम्मेदवार