३६५ दिनमा के गरे मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति कोइरालाले ?
प्रकाशित मितिः ७ आश्विन २०७३, शुक्रबार १८:१२
- नेपालमा पहिलो पटक मिश्रित निर्वाचन प्रणालीबाट लामो समय सम्म कुनै पनि विश्वविद्यालयमा हुन नसकेको स्ववियू निर्वाचन सफलता पुर्वक सम्पन्न गर्न सफल।
- न्याय नपाए गोरखा जानु शिक्षा नपाए सुर्खेत जानु भन्ने मान्यतालाई स्थापित गराउन सफल।जसको उदाहरण नेपालका ६२ भन्दा बढी जिल्लाका विद्यार्थी अध्ययनका लागि सुर्खेत स्थित केन्द्रीय क्याम्पसमा भर्ना भएका छन् ।
-नेपालका विश्वविद्यालयहरु मध्य Web Ranking मा