☰ open Loading... 30 January 2025|  

देश

बहुला कुकुरले टोक्दा २ को मृत्यु १५ घाइते

बहुला कुकुरले टोक्दा २ को मृत्यु १५ घाइते

    प्रकाशित मितिः ५ आश्विन २०७३, बुधबार १८:१०
बहुला कुकुरको टोकाईबाट रोल्पामा २ जनाको ज्यान गएको छ। पूर्वी रोल्पाको सिर्प –५, सिमगिठाका ५३ वर्षिय हीराबहादुर पुन र ६५ वर्षिय खरवीर पुनको मृत्यु भएको छ । हीराबहादुर पुनको उपचारका लागि बुटवल लैजाँदै गर्दा मृत्यु भएको थियो भने खरवीर पुनको मंगलबार घरमै मृत्यु भएको हो । गत भदौ ९ गते सिर्प –५, का श्यामबहादुर पुनको कुकुर बहुलाएर सोही गाउँका १७ जना मानिस र ६ वटा पशुचौपायलाई टोकेको थियो । यो घटन
१० जिल्लाका स्थानीय निकायका प्रमुखहरु सुर्खेतमा

१० जिल्लाका स्थानीय निकायका प्रमुखहरु सुर्खेतमा

    प्रकाशित मितिः ५ आश्विन २०७३, बुधबार १०:३५
प्रदेश नम्बर ६ मा रहेका स्थानीय निकायहरुका प्रमुखहरु वार्षिक समिक्षा कार्यक्रमका लागि सुर्खेतमा आएका छन् । प्रदेश अन्तरगत रहेका १० जिल्लाका जिल्ला विकास समिति र नगरपालिका प्रमुखहरु आर्थिक वर्ष २०७२।०७३ को वार्षिक प्रगति समिक्षा गोष्ठीमा सहभागी छन् । दुई दिनसम्म सञ्चालन हुने गोष्ठीको संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले आयोजना गरेको हो । मुलतः स्थानीय निकायले गरेका कामहरुको समिक्षा, चुनौती र
२२ कैदीबन्दीलाई आममाफी

२२ कैदीबन्दीलाई आममाफी

    प्रकाशित मितिः ४ आश्विन २०७३, मंगलवार १८:३६
सविंधान दिवसका अवसरमा २२ कैदीबन्दीलाई आममाफी दिएको छ । सविंधान दिवसको असरमा दाङवाट २२ कैदीको कैद मिनाह गरिएको हो । नेपाल सरकारले चालचलनमा सुधार आएका र ४० प्रतिशत कैद भुक्तान गरिसकेका २२ जना कैदीवन्दीले बाँकी कैद जीवनको छुटकारा पाएको तुलसीपुरका जेलर रेश्मीराज अधिकारीले जानकारी दिए । कैद मिनाह हुने कैदीहरुमा तुलसीपुर कारागारबाट १६ जना र घोराही कारागारबाट ६ जना रहेको जनाईएको छ । कारागार प्रसाशनले ४
कतै दीपावली, कतै सुनसान

कतै दीपावली, कतै सुनसान

    प्रकाशित मितिः ३ आश्विन २०७३, सोमबार १९:५३
सन्र्दभ संविधान दिवस लामो संघर्षपछि गत वर्ष (असोज ३ गते) नयाँ संविधान निर्माण भयो । संविधान घोषणाहुँदा कतै धेरैमा खुसी छाएपनि मधेस केन्द्रीत दल अन्दोलनमा होमिए । संविधान घोषणा भएको एक वर्ष पुगेको छ । दशैभरी नै दिवसको अवसरमा दिपावली गर्न राष्ट्रिय मुल समारोह समितिले आफू मातहतका निकायलाई निर्देशन र राजनीतिक पार्टीलाई अनुरोध गरेको थियो । तर सुर्खेतमा नेकपा एमाले बाहेक अन्य दलले दिपावली नै मनाएनन
‘गोल हान्ने नेताले हो, हामीले हार्यौं त के भयो ?’

‘गोल हान्ने नेताले हो, हामीले हार्यौं त के भयो ?’

    प्रकाशित मितिः ३ आश्विन २०७३, सोमबार १७:०४
दलका नेतालाई सिडिओको व्यांग्य जनताले छानेर पठाएका प्रतिनीधिले निर्माण गरेको नेपालको संविधान २०७२ घोषणा भएको एक वर्ष पुरा भयो । सरकारले तीन दिन देशभरी नै दिवसलाई उत्सवको रुपमा मनाउन मातहतका सरकारी कार्यालयलाई निर्देशन दिएको थियो । दिवस मनाउने क्रममा पहिलो दिन (असोज २ गते) सुर्खेत स्थित सरकारी कर्मचारी र जिल्लास्थित राजनीतिक दलविच मैत्रीपूर्ण फुटवलको आयोजना गरिएको थियो । खेलमा राजनीतिक दलले ३ गोल
संविधान जारी भएको एक वर्ष पूरा, दिवसमा विविध कार्यक्रम गरिदै

संविधान जारी भएको एक वर्ष पूरा, दिवसमा विविध कार्यक्रम गरिदै

    प्रकाशित मितिः ३ आश्विन २०७३, सोमबार ०७:५४
संविधानसभाबाट संविधान जारी भएको एक वर्ष पूरा भएको छ । एक वर्ष पुरा भएको अवसरमा सरकाले विशेष कार्यक्रम गरी संविधान दिवस मनाउँदै छ । संविधान दिवसको अवसरमा सुर्खेतसहित देश भर विविध कार्यक्रम गरी मनाइदैछ । सुर्खेतमा प्रभातफेरी कार्यक्रमको आयोजना गरिदैछ । तर मधेसकेन्द्रि दलले भने संविधान जारी भएको दिनलाई कालो दिनका रुपमा मनाउने जनाएका छन् । संविधान जारी भएको अवसरलाई सरकारले तीन दिन कार्यक्रम गरी मन
इन्जिन फेलहुँदा काष्ठमण्डको विमान दुर्घटना : छानबिन आयोग

इन्जिन फेलहुँदा काष्ठमण्डको विमान दुर्घटना : छानबिन आयोग

    प्रकाशित मितिः ३ आश्विन २०७३, सोमबार ०७:३८
कालिकोटको चिलखायामा एयर काष्ठमण्डपको विमान दुर्घटनामा पर्नुको मुख्य कारण ‘इन्जिन फेल हुनु’ रहेको छानबिन आयोगले निष्कर्ष निकालेको छ । जहाज दुर्घटनाबारे आइतबार पर्यटनमन्त्री जीवनबहादुर शाहीलाई प्रारम्भिक प्रतिवेदन हस्तान्तरण गर्दै समिति अध्यक्ष एवं पूर्वसचिव यज्ञप्रसाद गौतमले इन्जिन बन्द भएपछि फोर्स ल्याण्डिङ्गका लागि कालिकोटतर्फ मोडिएको जहाज क्र्यास ल्यान्डिङ्गमा परिणत भएको बताए । ‘नेपालगञ्जबाट ज
पुनःसंरचना विरुद्ध तातिदै बाँके

पुनःसंरचना विरुद्ध तातिदै बाँके

    प्रकाशित मितिः ३ आश्विन २०७३, सोमबार ०७:२१
सर्बोच्च अदालतको सर्किट बेन्च भइसकेको नेपालगन्जमा उच्च अदालत नतोएिको भन्दै नेपालगन्जका कानुन व्यवसायीहरु पुनराबेदन अदालतको बेन्च बहिस्कार गरी आन्दोलनमा उत्रिए । सरकारले दांगको तुल्सीपुरमा उच्च अदालत तोकेर नेपालगन्जमा बाँके र बर्दिया हेर्न गरी इकाई तोकेपछि कानुन व्यवसायी आन्दोलनमा उत्रिएका हुन । आन्दोलको नेतृत्व कानुन व्यवसायीहरुको संगठन नेपाल बार एशोसिएसयन पुनराबेदन बारले गरेको छ । उनीहरुले आईतबा
पुनरावेदन अदालतको नाम परिवर्तन

पुनरावेदन अदालतको नाम परिवर्तन

    प्रकाशित मितिः २ आश्विन २०७३, आईतवार १८:४४
पुनरावेदन अदालत तुलसीपुरको नाम परिवर्तन गरि उच्च अदालत लेख्ने प्रक्रिया आइतबार शुरु भएको छ । गत बुधवार मात्रै मन्त्री परिषद्को बैठकले पुनरावेदन अदालत तुलसीपुरसहित देशका १४ वटा पुनरावेदन अदालतहरुलाई उच्च अदालतका रुपमा परिवर्तन गर्ने निर्णय गरेको थियो । यो संगै आइतबारदेखि मुलुकको संघीय सात संरचना अनुरुप सातवटा प्रदेशमा सातवटा उच्च अदालत स्थापना हुनेछन् । प्रदेश नं. ५ को उच्च अदालत दाङको तुलसीपुरम
विद्युत सुचारु भएको दुई महिनामै बन्द

विद्युत सुचारु भएको दुई महिनामै बन्द

    प्रकाशित मितिः २ आश्विन २०७३, आईतवार १८:०१
प्राधिकरण प्रमुखले जानी जानी विद्युत काटेको सेवाग्राहीको आरोप विद्यतु अवरुद्ध भएको दुई वर्षपछि सञ्चालन आएको पोतमारा साना जलविद्युत आयोजना फेरी बन्द भएको छ । पावर हाउसमा रहेको विद्युत हिटरमा खरावी आएपछि एक्काशी भदौ ३० गतेदेखि विद्युत सेवा अवरुद्ध भएको थियो । विद्युत अवरुद्ध भएपछि सञ्चालन गर्नमा प्राधिकरणले कुनै चासो नदिएको आरोप सेवाग्राहीको छ । सार्वजनिक सूचना जारी नगरेर विद्युत सेवा अवरुद्ध गर्न