☰ open Loading... 8 January 2025|  

देश

स्ववियु निर्वाचनमा नेविसंघको वर्चश्व, सचिवमा अनेरास्ववियुको अग्रता

स्ववियु निर्वाचनमा नेविसंघको वर्चश्व, सचिवमा अनेरास्ववियुको अग्रता

    प्रकाशित मितिः १३ भाद्र २०७३, सोमबार २०:१०
मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेतको स्ववियु निर्वाचनको मत गणना कार्य अन्तिम चरणमा पुगेको छ । अखिल क्रान्तिकारीबाट अध्यक्ष पदका उम्मेदवार राजेन्द्र बुढाले मत च्यातेपछि रोकिएको मत गणना कार्य शुरु गर्ने तयारीमा जुटेको निर्वाचन समितिले जनाएको छ । मतगणना अघिको नतिजामा नेविसंघको वर्चश्व कायमै छ । अध्यक्ष, कोषाध्यक्ष र बाकी ७ सदस्यमा नेविसंघको प्यालन अग्रस्थानमा छ । तर सचिवमा भने अनेरास्ववियु अगाड
यसरी च्यातिए स्ववियु मतगणना स्थलमा मतहरु

यसरी च्यातिए स्ववियु मतगणना स्थलमा मतहरु

    प्रकाशित मितिः १३ भाद्र २०७३, सोमबार १९:४१
मध्यपश्चिम विश्वविद्यालयमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको रौनक छाएको थियो । सोमबार मात्रै स्ववियु पादाधिकारीका लागि मतदान सम्पन्न भएको थियो । मंगलबार विहान ३ बजेबाट मतगणना विश्वविद्यालयको शैक्षिक भवनमा शुरु भयो । दिनभर नै अन्तिम मत परिमाण सार्वजनिक गर्न निर्वाचन समिति तल्लिन थियो । दिउसो नै बुथ नम्बर ३ र २ को मत गणना कार्य सम्पन्न भएको थियो । त्यो बेलासम्म नेपाल विद्यार्थी संघबाट उम्मेद
स्ववियू निर्वाचनमा ८६.४१ प्रतिशत मत खस्यो

स्ववियू निर्वाचनमा ८६.४१ प्रतिशत मत खस्यो

    प्रकाशित मितिः १२ भाद्र २०७३, आईतवार १९:३४
देशमै पहिलो पटक मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेतमा भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा मतदान सएिको छ । आईतबार विहान ८ः३० बजेबाट सुरु भएको मतदान प्रक्रिया साँझ ६ बजे सम्पन्न भएको हो । निर्वाचनमा एक हजार चार सय ८० मत खसेको विश्वविद्यलायका सूचना अधिकारी विष्णुकुमार खड्काले जानकारी दिए । उनका अनुसार ८६.४१ प्रतिशत मत खसेको हो । विश्वविद्यालयमा कुल दुई हजार पाँचसय बढी विद्यार्थी अध्यय
स्ववियू निर्वाचन जारी (फोटो फिचर)

स्ववियू निर्वाचन जारी (फोटो फिचर)

    प्रकाशित मितिः १२ भाद्र २०७३, आईतवार १३:२४
मध्यपश्चिम विश्वविद्यालय सुर्खेतमा स्वतन्त्र विद्यार्थी यूनियनको निर्वाचन भैरेहेको छ । अहिलेसम्म करिव ६० प्रतिशत मत खसेको छ । १० पदका लागि ६९ जनाको उम्मेदवारी परेको छ । विश्वविद्यालयमा कुल २ हजार पाँचसय विद्यार्थी अध्ययनरत छन् । तर करिव एक हजार ६ सयले मात्रै निर्वाचनमा भाग लिएको निर्वाचन समितिले जानकारी दिएको छ । समाचार स्रोतका अनुसार निर्वाचन परिचयपत्र मध्य मात्र करिव एक हजार चारले मात्रै लिए
श्रीमानलाई ब्राउनसुगर पुर्याउँदा…

श्रीमानलाई ब्राउनसुगर पुर्याउँदा…

    प्रकाशित मितिः १० भाद्र २०७३, शुक्रबार १७:४९
सधैं झै बिहीबार विहान पनि वीरेन्द्रनगर–१० कि कल्पना सिंह श्रीमानलाई भेट्न जिल्ला प्रहरी कार्यालय पुगिन् । १० दिनदेखि चोरी आरोपमा प्रहरी हिरासतमा रहेका श्रीमान प्रेमलाई भेट्न उनी दिनदिनै पुग्ने गर्थिन् । विहान आठ बजेदेखि नौ बजेसम्म भेट्ने समय । उनले श्रीमानका लागि केही खानेकुरा पनि ल्याएकी थिइन् । सधैंझै प्रहरीले उनलाई दिन ल्याएको खानेकुरा चेकजाँच ग¥यो । खानेकुरा कल्पना आफैले श्रीमानलाई दिइन् । अ
लाखे नाचका ११ तस्वीर हेर्नुहोस् ।

लाखे नाचका ११ तस्वीर हेर्नुहोस् ।

    प्रकाशित मितिः १० भाद्र २०७३, शुक्रबार १४:०२
सुर्खेत र दैलेखमा श्रीकृष्णजाष्टमीको अवसरमा लाखे नाच प्रस्तुत गरिएको छ । साथै कृष्ण रथ यात्रा समेत विभिन्न हिन्दु धर्मावलम्बि संगठनहरुले निकालेका छन । तस्वीरहरु सुशील खड्का सुर्खेत र विशाल सदाशंकर दैलख 
त्रिशुलीमा बस खस्यो २१ को मृत्यु, १६ घाईते

त्रिशुलीमा बस खस्यो २१ को मृत्यु, १६ घाईते

    प्रकाशित मितिः १० भाद्र २०७३, शुक्रबार १०:११
रौतहटको गौरबाट पोखरा जाँदै गरेको ग १ ख ३७०९ नम्बरको बस नारायणगण–मुग्लिन सडकखण्डको चण्डीभन्ज्याङ–६ मा सडकबाट २ सय मिटर तल त्रिशुली नदीमा खस्दा २१ जनाको मृत्यु भएको छ । एक जनाको उपचारको क्रममा र २० जनाको घटनास्थलमै मृत्यु भएको हो । चितवनका प्रहरी प्रमुख एसपी बसन्त कुँवरले २० जनाको घटनास्थलममा र एक जनाको उपचारको क्रममा मृत्यु भएको जानकारी दिंदै मृतकहरुको पहिचान खुलिनसकेको बताए । मृत्यु हुनेमा २ जना
सांसद् पोखरेललाई मातृशोक

सांसद् पोखरेललाई मातृशोक

    प्रकाशित मितिः ९ भाद्र २०७३, बिहीबार १९:३४
नेकपा एमालेका बैकल्पिक केन्द्रीय सदस्य एवम दैलेख क्षेत्र नम्बर २ का सांसद् लक्ष्मी पोखरेललाई मातृशोक परेको छ । दुल्लु नगरपालिका ५ रिजुपोखरा बस्दै आएकी ७६ वर्षिया धनरुपा पोखरेलको बुधबार साँझ निवासमै मृत्यु भएको हो ।  धनरुपाका तीन छोरा दुई छोरी छन। मृतकको बिहीबार नाविस्थानमा दाहसंस्कार सम्पन्न गरिएको छ ।
शिक्षा अधिकारी हमाललाई अभिनन्दन

शिक्षा अधिकारी हमाललाई अभिनन्दन

    प्रकाशित मितिः ९ भाद्र २०७३, बिहीबार १९:१३
  सुर्खेतका जिल्ला शिक्षा अधिकारी दीपा हमाललाई नागरिक अभिनन्दन गरिएको छ । सुर्खेत महिला जेसीजले बिहीबार वीरेन्द्रनरमा उत्कृष्ट नागरिक अभिनन्दन गरेको हो । हामाललाई बजार परिक्रमा गराइएको थियो । तस्वीर सुशील
जुस पिउँदा ख्याल गर्नुस्, रियोमा भेटियो किरा

जुस पिउँदा ख्याल गर्नुस्, रियोमा भेटियो किरा

    प्रकाशित मितिः ९ भाद्र २०७३, बिहीबार १४:०९
गर्मीमा शीतलता र  शक्ति दुबै पाउने आशमा जूस खादा किरा खाईयो भने तपाई के गर्नुहुन्छ ? बुधबार नया बसपार्कमा यस्तै भएको छ । स्वास्थ्यलाई लाभ पुर्याउने भनेर ब्यापक बिज्ञापन गरिने एक पेय पदार्थमा किरा भेटिएको छ । चौधरी ग्रुपद्वारा उत्पादित रियो नाम गरेको एक पेय पदार्थमा किरा भेटिएको हो ।   गोंगबू , नयाबसपार्कको एक किराना स्टोर्सबाट रियो जूस किनेर खाएका मिलन लामाले किरा भेटेपछि अब कहिल्यै जूस नखा