
आत्महत्याको डर लाग्दो स्वरुप
प्रकाशित मितिः ४ भाद्र २०७३, शनिबार १५:४१
घटना नः–१
नेपालगन्ज उपमहानगरपालिका–१६ वेलासपुरमा बस्दै आएका ५५ वर्षीय सोमबहादुर कार्कीले आफैले आफ्नो देह त्याग गरे । चितवन स्थायी घर भएका कार्की केही वर्ष अघिदेखि नेपालगन्जमा डेरा लिएर बस्दै आएका थिए । साउन एक गते विहान करिव पाँच बजे उनले वाटरपार्कमा निर्माणाधिन मुल गुटमा झुन्डिएर देह त्यागे ।
लागु औषध प्रयोगकर्ता कार्की पैसा अभावमा चोरीडकैतीमा पनि संलग्न भएको प्रहरीको रिर्पोटमा उल्लेख छ । ‘समाज