
खुलेन जिनाबाङ गाविसको ताला
प्रकाशित मितिः १७ भाद्र २०७३, शुक्रबार १२:४७
गाँउपालिकाको केन्द्र घतीगाँउ बनाउने प्रस्तावको बिरोधमा जिनाबाङ गाविसका स्थानीयले बुधबारदेखि गाबिस कार्यालयमा तालाबन्दी गरेका छन् । भौगोलिक विकटतालाई नहेरेर नक्साको भरमा कोरिएको गाँउपालिका केन्द्रको बिरोध गर्दै तालावन्दी गरिएको हो ।
तालावन्दीले गाविसको कार्यालयबाट हुने सेवा सुविधा बन्द भएको स्थानीयहरुको भनाई छ । आन्दोलनलाई अझै सशक्त बनाउन कुल बहादुर के.सीको संयोजकत्वमा नेपाली काङग्रेसबाट कुल बहा