☰ open Loading... 21 April 2025|  

अर्थ

‘अचार’ जुम्लादेखि राजधानीसम्म

‘अचार’ जुम्लादेखि राजधानीसम्म

    प्रकाशित मितिः २ पुष २०८१, मंगलवार १२:२३
सखी कठायत ४५ वर्षकी भइन्। उनको ऊर्जा भने युवाकै जस्तो छ। आफ्नै हातले मरमसला तयार पार्छिन्,अचार बनाउँछिन्। बनाउने अन्य परिवारका सदस्य नभएका होइनन्। तर 'उनका हातले बनाएको जस्तो कहाँ हुनु' ग्राहकको यस्तो प्रतिक्रियाले उनलाई थप ऊर्जा दिन्छ। सखी जुम्लाको चन्दननाथ नगरपालिका-५ कि स्थायी बासिन्दा हुन्। उनले सामान्यदेखि मौसमी फल र जडिबुटीको अचार पनि बनाउँछिन्। उनीकहाँ मासुको पनि अचार बन्छ– स्याउ, जडिबुट
टिमुरकाे बिरुवा बेचेर वार्षिक दुई लाख कमाइ

टिमुरकाे बिरुवा बेचेर वार्षिक दुई लाख कमाइ

    प्रकाशित मितिः २ पुष २०८१, मंगलवार ११:५९
बङ्गलाचुली गाउँपालिका–४ स्थित जुम्लेपानी गढी सामुदायिक वन उपभोक्ता समूहले टिमुरका बिरुवा बिक्री गरेर वार्षिक दुई लाख रूपैयाँ बढी आम्दानी गरेको छ। टिमुरका बिरुवा उत्पादन गरेर जिल्लाका साथै प्यूठान, रोल्पा, सल्यान, रुकुमलगायत जिल्लामा बिक्री गरेर आम्दानी गर्ने गरेको वन समूहका अध्यक्ष इन्द्रबहादुर बुढाले बताए। परम्परागत रूपमा जङ्गलमा पाइने टिमुरलाई आम्दानी बनाउँदै किसानको आयआर्जनमा वृद्धि गर्ने उद
काजक्रिया रकम उपलब्ध गराइदिने भन्दै घुस लिँदै गरेका २ नायब सुब्बा रंगेहात पक्राउ

काजक्रिया रकम उपलब्ध गराइदिने भन्दै घुस लिँदै गरेका २ नायब सुब्बा रंगेहात पक्राउ

    प्रकाशित मितिः १ पुष २०८१, सोमबार १६:५४
महोत्तरी जिल्ला प्रशासन कार्यालयमा कार्यरत दुई नायब सुब्बा अशोक कुमार यादव र दिनेश प्रसाद साहविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंमा भ्रष्टाचारको आरोपपत्र दायर गरेको छ। नायब सुब्बा अशोक कुमार यादवलाई सेवाग्राहीबाट २० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा अख्तियारको बर्दिबास कार्यालयबाट खटिएको टोलीले नियन्त्रणमा लिएको थियो। उनीहरुले सवारी दुर्घटनामा मृत्यु भएका व्यक्तिका प
फेरी बढ्यो सुनको मुल्य

फेरी बढ्यो सुनको मुल्य

    प्रकाशित मितिः २६ मंसिर २०८१, बुधबार ११:४६
सुनको मूल्य आज तोलामै २ हजार रुपैयाँले बढेको छ। नेपाली बजारमा सुन तोलाको १ लाख ५४ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यसअघि हिजो सुन तोलाको १ लाख ५२ हजार २०० रुपैयाँमा किनबेच भएको थियो। मंगलबार २१०० रुपैयाँले बढेको सुन बुधबार २ हजार रुपैयाँले बढेको हो। सुनको मूल्य बढेपनि चाँदीको मूल्य भने आज स्थिर रहेको छ। हिजो १ हजार ९ सय २५ रुपैयाँमा कारोबार
सुनको मूल्य प्रतितोला दुई हजार एक सय बढ्यो

सुनको मूल्य प्रतितोला दुई हजार एक सय बढ्यो

    प्रकाशित मितिः २५ मंसिर २०८१, मंगलवार ११:४१
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य वृद्धि भएसँगै स्थानीय बजारमा आज प्रतितोला सुन दुई हजार एक सय रूपैयाँले बढेको छ। सोमबार प्रतितोला एक लाख ५० हजार एक सयमा कारोबार भएको पहेँलो धातु आज बजार खुल्दा एक लाख ५२ हजार दुई सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। यसैगरी चाँदीको मूल्य प्रतितोला ६० ले बढेर एक हजार नौ सय २५ रूपैयाँ कायम भएको छ।
सुनको मूल्य बढ्यो

सुनको मूल्य बढ्यो

    प्रकाशित मितिः २४ मंसिर २०८१, सोमबार ११:२७
सुनको मूल्य बढेको छ । सोमबार छापावाला सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले बढेर १ लाख ५० हजार १०० रुपैयाँ कायम भएको हो । आइतबार यस्तो मूल्य १ लाख ४९ हजार ७०० रुपैयाँ रहेको थियो । आज चाँदी भने स्थिर छ । चाँदी प्रतितोला १ हजार ८६५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
अदुवाको भाउ बढ्दा उत्साहित किसान

अदुवाको भाउ बढ्दा उत्साहित किसान

    प्रकाशित मितिः २३ मंसिर २०८१, आईतवार ०९:२४
परम्परागत तरिकाले खेती गर्दै आएका शारदा नगरपालिका–१४ माल्नेटाका ज्ञानबहादुर घर्तीले सात रोपनीमा प्रत्येक वर्ष ८० क्विन्टल अदुवा उत्पादन गर्दै आएका छन् । २०७७ मा प्रतिकिलो २०, २०७८ मा २५ र २०७९ मा २५ रुपैयाँका दरले अदुवा बिक्री गरेका उनले गत वर्ष ३५ रुपैयाँका दरले बिक्री गरेका थिए । यस वर्ष बारीबाटै प्रतिकिलो ५० रुपैयाँमा बिक्री भएपछि उनी उत्साहित भएका छन् । अदुवाबाट गत वर्ष ५ लाख आम्दानी गरेका
अन्डाको मूल्य बढ्यो

अन्डाको मूल्य बढ्यो

    प्रकाशित मितिः २३ मंसिर २०८१, आईतवार ०९:२२
शनिबारदेखि लागु हुने गरी अन्डाको मूल्य बढेको छ । नेपाल लेर्यस कुखुरापालक सङ्घका अध्यक्ष विनोद पोखरेलले दुई सातादेखि अन्डाको मूल्य क्रमशः बढ्दै गएको र ठूलो अन्डाको फाम रेट प्रतिक्रेट (३० वटाको) रुपैयाँ चार सय ७० र मझौलाको रुपैयाँ चार सय ५५ कायम गरिएको छ । पोखरेलले जाडोका कारण उत्पादनमा कमी, अन्डा उत्पादन गर्ने कुखुरामा गिरावट, विद्यालय तथा क्याम्पस सञ्चालनमा आएसँगै अन्डाको मूल्य वृद्धि भएको बताए
पश्चिमी न्यून चापीय प्रणालीले वर्षा र हिमपातको सम्भावना

पश्चिमी न्यून चापीय प्रणालीले वर्षा र हिमपातको सम्भावना

    प्रकाशित मितिः २२ मंसिर २०८१, शनिबार ०८:३३
पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले देशका विभिन्न स्थानहरूमा आइतबार साँझदेखि आंशिक बदलीको सम्भावना रहेको छ। २०८१ मंसिर २३ गतेदेखि २४ गतेसम्म सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा हल्कादेखि मध्यम हिमपात हुने अनुमान मौसम पूर्वानुमान महाशाखाको छ। यसका साथै, सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका केही स्थानहरूमा हल्का वर्षा, र गण्डकी, बागमती र कोशी प्रदेशका उच्च पह
कर्णालीमा ३३ आयोजना अलपत्र : निर्माण व्यवसायीलाई अन्तिम मौका !

कर्णालीमा ३३ आयोजना अलपत्र : निर्माण व्यवसायीलाई अन्तिम मौका !

    प्रकाशित मितिः २२ मंसिर २०८१, शनिबार ०८:२९
लामो समयदेखि ठेक्का अलपत्र पार्दै आएका निर्माण व्यवसायीलाई भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय बोलाएर छलफल सुरू गरिएको छ । मन्त्रालयले अलपत्र परेका ठेक्काको पटकपटक म्याद थपे पनि समस्य समाधान नभएपछि मन्त्रालयमा निर्माण व्यवसायीसँग छलफल सुरू गरेको हो । मन्त्री शेरबहादुर बुढा, सचिव तथा अन्य अधिकारीको सहभागितामा निर्माण व्यवसायीलाई संयुक्त रूपमा राखेर समस्य र समाधानका उपायबारे छलफल सुरू गरेको