☰ open Loading... 15 November 2024|  

बाढीपहिरो

गायक सुरज पण्डितको सिंहदरबार गीत सार्वजनिक

गायक सुरज पण्डितको सिंहदरबार गीत सार्वजनिक

    प्रकाशित मितिः १४ असार २०७९, मंगलवार १४:४२
लोकेन्द्र जिसि कुमार दैलेख -लोकप्रिय गायक सुरज पण्डितको रेलको बाटो २ म्युजिक भिडियो सार्वजनिक भएको छ । रेलको बाटोको अपार सफलतापछि गायक सुरज पण्डितले रेलको बाटो- २ (सिंहदरबार) बजारमा ल्याएका हुन् । गायक सुरज पण्डितकै शब्द र संगीत,स्वर रहेको उक्त गीतमा गाउँमा सिंहदरबारहरुको स्थापना र जनताको जनजीवन, अभाव, धार्मिक संस्कृतिका कुरा लगायत चालचलन, रहनसहनलाई गायक पण्डितले संगीतमा जस्ताको त्यस्तै उतारेका
गायक सन्तोष केसिको तिज गीत सिम सिमे बर्खाको पानी बजारमा

गायक सन्तोष केसिको तिज गीत सिम सिमे बर्खाको पानी बजारमा

    प्रकाशित मितिः १४ असार २०७९, मंगलवार ०८:४२
लोकेन्द्र जिसि कुमार दैलेख- नारीहरुको महान पर्व हरितालिका तिजको अवसरमा तिजका गीतहरु बजारमा आइपुगेका छन ।विगतका वर्षहरुमा झै यो वर्ष पनि विभिन्न लय तथा शब्दका तीज गीतहरु धमाधम बजारमा ल्याउन गायक गायिकाहरु यतिबेला अति नै व्यस्त हुन थालेका छन्।नेपाली नारीहरुको महान चाड हरितालिका तिजको अवसरमा गायक बादल थापा र अन्जु पन्तको आवाजमा तिज गीत बजारमा सार्बजनिक भएको छ। हरितालिका तिजको अवसरलाई मध्यन्जर गर
दैलेखमा गजल आवाजको प्रथम संस्करण हुँदै

दैलेखमा गजल आवाजको प्रथम संस्करण हुँदै

    प्रकाशित मितिः २५ जेष्ठ २०७९, बुधबार २०:३४
दैलेख - नेपाली भाषा साहित्यको संरक्षण, सम्वद्र्धन र विकासका लागि गजल आवाजको प्रथम संस्करण दैलेखमा हुने भएको छ । सगरमाथा साहित्य प्रतिष्ठान कर्णाली प्रदेशको आयोजनामा यहि जेष्ठ २८ गते उक्त कार्यक्रम हुन लागेको हो । कार्यक्रम  जिल्ला समन्वय समिति दैलेखको सभाहलमा हुन लागेको आयोजक टीमले बताएको छ ।साहित्यक कार्यक्रम गजल आवाजमा महेन्द्र चन्द (महासागर), निराजन विष्ट (दोषी), शन्देस कठायत, अम्बिका भट्टरा
‘निलो पटुकी’ बजारमा(भिडियोसहित)

‘निलो पटुकी’ बजारमा(भिडियोसहित)

    प्रकाशित मितिः १३ जेष्ठ २०७९, शुक्रबार ११:५५
लोकेन्द जिसि कुमार दैलेख -पछिल्लो समयमा गीत संगीत बजारमा आउने क्रम दिनानुदिन बढ्दै गएको छ । सोही क्रममा नयाँ गीत ‘निलो पटुकी’ सार्वजनिक भएको छ। यस गीतमा चर्चित गायिका टीका पुन र धनराज चुनाराको स्वर रहेको छ भने रुद्र जिएमको शब्द÷संगीत रहेको छ । बिनोद केसिको निर्देशन रहेको गीतमा माधव श्रेष्ठको कोरियोग्रफी, दुर्गा पौडेलको छायांकन, नवीन घर्ती मगरको सम्पादन रहेको छ । उक्त गीतको भिडियोमा दिपासा बिसि
दैलेखमा गायिका ज्योतीको हंगमा

दैलेखमा गायिका ज्योतीको हंगमा

    प्रकाशित मितिः २७ चैत्र २०७८, आईतवार ०६:३३
  दैलेख ।स्वच्छ सहर निर्माण केन्द्र दैलेखले आयोजना गरेको दैलेख पर्यटन महोत्सवको पहिलो दिन चर्चित गायिका ज्योती मगरले दर्शकलाई आफ्नो प्रस्तुती मार्फत मनोरन्जन प्रदान गरिन ।ज्योती मगरको प्रस्तुती यूवाहरु झुमे । दैलेख पर्यटन महोत्सवमा शनिबार हट मोडल तथा चर्चीत गायिकाको रुपमा पहिचान बनाएकी ज्योती मगरलाई हेर्नेको लागी हजारौं दर्शकको भिड लाग्यो । ज्योतीको पर्खाइमा रहेको दर्शकहरु ज्योती मगर स्
गायक जोसेफको स्वरमा “रुप्स्या काली” बजारमा (भिडियोसहित)

गायक जोसेफको स्वरमा “रुप्स्या काली” बजारमा (भिडियोसहित)

    प्रकाशित मितिः ८ चैत्र २०७८, मंगलवार ०८:३८
  लोकेन्द जिसि कुमार दैलेख । चर्तित लोकप्रिय युवा गायक जोसेफ शाही ठकुरीको युगल गीत “रुप्स्या काली” बोलको गीतको म्युजिक भिडियो बजारमा आएको छ।सोमबार गायक शाहीको आफ्नै युट्युव च्यानलबाट सार्वजनिक भएको गीतको म्युजिक भिडियो रिलिज गरिए सँगै दर्शकले माया गरी मन पराउनुभएको छ । लोक फ्युजन शैलीको गीतमा जोसेफ र चर्चित गायिका अस्मीता अधिकारीको युगल गायन रहेको छ । सुदुर र मध्यपश्चिका जिल्लामा प्रयो
नवराजको निर्देशकमा ‘सितरी यी मौसम’ बजारमा

नवराजको निर्देशकमा ‘सितरी यी मौसम’ बजारमा

    प्रकाशित मितिः १८ माघ २०७८, मंगलवार ०८:१०
नेपालगंज।मोफसलमा बसेर नेपाली सांगीतिक क्षेत्रमा एक अब्बल निर्देशकको रुपमा आफुलाई स्थापित गर्न सफल निर्देशक हुन नवराज सुवेदी । मोफसलमा रहेर हिट गितको म्युजिक भिडियो निर्देशन गरिसकेका निर्देशक सुवेदीले फेरी अर्को नयाँ ‘सितर यी मौसम’ बोलको थारु गीतको भिडियो निर्देशन गरेका छन । शुक्रबार एक कार्यक्रमका विच कलाकार सहित भिडियो सार्वजनिक गरेका निर्देशक सुवेदिले यो गीतले आफुलाई थप उचाइमा पुर्याउन मद
नेपाली संगीत भित्रका दरिलो खम्बा गायक सौराग

नेपाली संगीत भित्रका दरिलो खम्बा गायक सौराग

    प्रकाशित मितिः ५ माघ २०७८, बुधबार १९:३३
  लोकेन्द जिसी कुमार दैेलेख– नेपाली गीत संगीतमा लोकप्रिय गायक कमल सौराग नाम नसुनेको सायदै कम होलान । उनले छोटो समयमै आफूलाई स्थापित गरेका छन । एकपछि अर्को गर्दै गीत संगीतमा गरेर बच्चा देखि बृद्ध सम्मका मनमा बस्न सफल बनेका उनी दैला मुनि जौं भन्देउन निष्ठुरी तिमि कहाँ छौ गीतबाट आफनो करिअर कै अब्बल दरिलो खम्बा सावित कलाकार बन्न पुगे । घुम्ती नरपानी , तिमि एक प्रेम कथा , हरेक पल , बन्धन, तिम
संकटमा परम्परागत नृत्य

संकटमा परम्परागत नृत्य

    प्रकाशित मितिः ११ मंसिर २०७८, शनिबार ०५:४९
परम्परागत रुपमा नाचिने नृत्यहरु लोप हुँदै गएका छन्। सामाजिक राजनीतिक परिवर्तनसँगै विभिन्न भेक र समुदायमा प्रचलित पैंजरी, हुड्के, ढोलकी, गर्रा, रत्यौली लगायतका परम्परागत लोक नृत्यहरु लोप हुन थालेका हुन्। अचेल गाउघरमा लाग्ने मेलापर्वहरुमा ठाडीभाका, रत्यौली र देउडा नाचमा बुढापाकाहरुको लस्करमात्रै देख्न सकिन्छ। प्रचलित यस्ता लोकनृत्यमा समेत पछिल्लो पुस्ताको आर्कषण घटेकोमा बुढापाकाहरु चिन्तित छन्।
‘छोराछोरीको सहमतिमा विवाह गर्ने निर्णय लिएँ’ कलाकार मनोज गजुरेल

‘छोराछोरीको सहमतिमा विवाह गर्ने निर्णय लिएँ’ कलाकार मनोज गजुरेल

    प्रकाशित मितिः २६ आश्विन २०७८, मंगलवार ०५:०३
काठमाडौँ । कलाकार मनोज गजुरेलले विवाह गर्नुभएको छ ।गजुरेलले आज सामाजिक सञ्जालमार्फत् आफूले विवाह गरेको जानकारी दिनुभएको हो । न्याय सेवामा अधिकृतको रुपमा कार्यरत मञ्जु  पोखरेलसँग उहाँको विवाह भएको हो । चार वर्षअघि मिना ढकालसँग कलाकार गजुरेलको सम्बन्धविच्छेद भएको थियो ।सामाजिक सञ्जालमा गजुरेलले लेख्नुभएको छ, 'जीवनयात्राको दौरानमा आत्मीय साथको आवश्यकता महसुस हुनु स्वाभाविकै हो । त्यसैगरी मेरा ब