☰ open Loading... 15 November 2024|  

बाढीपहिरो

दशै आयो बजारमा (भिडियो सहित)

दशै आयो बजारमा (भिडियो सहित)

    प्रकाशित मितिः ४ आश्विन २०७७, आईतवार १९:२७
    नेपालगन्ज - हिन्दुहरुको महान पर्ब दशै नजिकिँदै गर्दा पछिल्लो समयमा दशैका थुप्रै गीतहरु बजारमा आईरहेका छन् । बजारमा बिभिन्न गीतहरु आउने क्रममा महेन्द्र सेडाई,दिक्षा थापा,रविना तिवारी र प्रमोद डिजीको स्वरमा “दशैं आयो” बोलको गीत सार्बजनिक भएको छ । राजेन्द्र बजगाईको संगीत संयोजन रहेको सो गीतमा शब्द संगित प्रमोद डिजीको रहेको छ ।बिदेशिएका युवाहरुको कथामा आधारित उक्त गीतमा चाडपर्ब आउँदा
लाेकप्रिय बन्दै गायक कृष्ण

लाेकप्रिय बन्दै गायक कृष्ण

    प्रकाशित मितिः २५ भाद्र २०७७, बिहीबार ०९:१९
  यामराज बिष्ट दैलेख , दैलेखको ठाँटीकाध गाँउपालिका वडा नं २ घर भएका गायक कृष्ण कुमार शाहीको गित गाउने सपना त सानै उमेरदेखी नै थियो ।तर आर्थिक अभावका कारण समयमा बजारमा गीतहरु आफ्नाे अवाजमा ल्याउन सकेन । गीत संगीत भन्न बित्तिकै हुरुक्क हुने गायक शाही सानो मा विद्यालय हुँदा उनी गीतहरु गाउने गर्थे ।उनले सुरीलो स्वरमा गीत गायको देख्दा उनका गुरुहरुले तिमिले गीतसंगतिमा केही गर्नुपर्छ भनेर हौसल्ला
हाम्रो बर्दिया राम्रो बर्दिया बजारमा(भिडियो सहित)

हाम्रो बर्दिया राम्रो बर्दिया बजारमा(भिडियो सहित)

    प्रकाशित मितिः २० भाद्र २०७७, शनिबार १०:५२
  नेपालगन्ज - रमेश कुमार थापा को सब्द सिर्जनामा “हाम्रो बर्दिया राम्रो बर्दिया”बाेलकाे गीत शुक्रबार बजारमा सार्वजनिक गरिएको छ ।बर्दियाको पर्यटन, वन्यजन्तु, जैविक तथा सांस्कृतिक संरक्षणका लागि तयार गरिएको गीत एपिएस नेपाल यट्युव च्यानलबाट सार्वजनिक गरिएको हो । बर्दिया जिल्लाका ६० ओटा महत्त्वपूर्ण स्थानहरुको नाम समेटिएको छ।उक्त गीतमा गायक सङ्गीतकार प्रभात सुवेदीको लय रहेको गीतमा प्रभात सुव
साथी के तिमी फेरि चिङ्गाड खोला बन्न चाहन्छौ ?  (कबिता)

साथी के तिमी फेरि चिङ्गाड खोला बन्न चाहन्छौ ? (कबिता)

    प्रकाशित मितिः १५ भाद्र २०७७, सोमबार ०९:०२
  साथी के तिमी फेरि चिङ्गाड खोला बन्न चाहन्छौ ?हिजो तिमी फरक थियौ आज पनि फरक नै छौतिमी हिजो एक छाक पेट भर्न चाहन्थ्यौआज तिम्लाइ सान शौकात अनि महल चाहिन्छहिजो तिम्रो चाहना केवल समाजसेवा थियोआज तिम्रो चाहना जतासुकै कब्जा चाहन्छअझ भनौतिम्रा चाहनाहरु यति बढेका छन किमानौ यो एक्काइसौं शताब्दी तिम्रै होहिजो तिमिसङ्ग केही थिएनआज तिमिसङ्ग के छैन ?जे होस तिम्रा शुभचिन्तक बढेसङ्गैतिम्रो ताकत पनि बढेछ
नवराजको निर्देशनमा तिलकको टप्पा गीत सार्बजनिक

नवराजको निर्देशनमा तिलकको टप्पा गीत सार्बजनिक

    प्रकाशित मितिः ७ भाद्र २०७७, आईतवार १२:०१
बाँके । नवराज सुबेदी द्धारा निर्देशीत तिलक परियारको टप्पा गित सार्वजानिक गरिएको छ । परियारको आफनै यूट्यूब च्यानलबाट ‘सुन हजुर’ बोलको टप्पा गीत सार्वजानकि गरिएको हो । प्रिज्म रेकडिंङ्ग स्टडियोमा रेकर्ड गरिएको उक्त गितमा शब्द लक्ष्मण ओली, लय तिलक परियार, संगित संयोजन बिबि अनुरागीको रहेको छ भने स्वर तीलक परियार र टीका पुनको रहेको छ । गितमा निर्देशक नवराज सुबेदीको परिकल्पना र निर्देशन रहेको छ । मोफस
जुत्ता पालिस गर्दै हिँड्ने सनी हिन्दुस्तानी बने इन्डियन आइडल

जुत्ता पालिस गर्दै हिँड्ने सनी हिन्दुस्तानी बने इन्डियन आइडल

    प्रकाशित मितिः १२ फाल्गुन २०७६, सोमबार ०९:४६
मुम्बइ- सनी हिन्दुस्तानी इन्डियन आइडल सिजन ११ का बिजेता बनेका छन्। कुनै समय बाटोमा जुत्ता पालिस गर्दै हिँड्ने निम्न वर्गीय परिवारका उनले सवैभन्दा धेरै भोट ल्याएर चर्चित रियालिटी शो जितेका हुन्। आइतबार राति भएको अन्तिम स्पर्धामा अन्य चार स्पर्धीलाई पछि पार्दै उनले इतिहास रचे। उनले २५ लाख रुपैयाँ र टिसिरिजको आगामी गीतमा गाउने अवसर प्राप्त गरेका छन्। टप टू मा रोहित राउत पुगेका थिए भने टप थ्री अनक
कर्णाली महोत्सवमा शनिवार प्रिती आले सुर्खेत आउँदै

कर्णाली महोत्सवमा शनिवार प्रिती आले सुर्खेत आउँदै

    प्रकाशित मितिः ९ फाल्गुन २०७६, शुक्रबार २२:०५
सुर्खेत । वीरेन्द्रनगरमा जारी कर्णाली महोत्सवमा शनिवार गायिका प्रति आले आउने भएकी छन् । कर्णाली प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय तथा सुर्खेत उद्योग वाणिज्य संघ आयोजनामा सञ्चालित कर्णाली अर्गानिक महोत्सवमा गायिका आलेसहित आधा दर्जन कलाकार सुर्खेत आउन लागको हुन् । महोत्सवमा गायक रमेशराज भट्टराई, राजन गुरुङ,  हास्यकलाकार दिनेश काफ्ले, मोडल आयुष्मा क्षेत्री तथा कार्यक्रम सञ्चाल
प्रमोद गायनदेखी अभिनयसम्म

प्रमोद गायनदेखी अभिनयसम्म

    प्रकाशित मितिः २२ माघ २०७६, बुधबार ११:३६
दैलेख,  २९ वर्षया प्रमोद डिजी नेपालगंजका चर्चित गायक हुन् । नेपालगंज उपमहानगरपालिका १२ मेलासपुर घर भएका डिजीले थुप्रै गितमा गाएका छन् । उनी संचारकर्मी भएकाले पश्चिममा रेडियोमा उनको नाम नसुन्ने कमै छन् । पछिल्लो समय उनले गितसंगै अभियन समेत थालेका छन् । २६ वटा गाएका प्रमोदले थुप्रै गितमा अभिनय गरेर आफुहरुलाई स्थापित गर्न थालेका छन् । त्यस्तै ४ वटा फिल्मको गित स्वर दिईसकेका छन् । उनले विशेष गरि आधुनि
महोत्सव हेर्न, लोहोरे किनारमा ५ हजार बढी दर्शकले भरिए

महोत्सव हेर्न, लोहोरे किनारमा ५ हजार बढी दर्शकले भरिए

    प्रकाशित मितिः १६ माघ २०७६, बिहीबार २१:१८
दैलेख । दैलेखको डुंगेश्वरस्थित लोहोरे खोला किनारमा जारी डुङ्गेश्वर पर्यटन तथा सांस्कृतिक महोत्सव २०७६ को दोस्रो दिन ५ हजारभन्दा बढी दर्शकको सहभागी रहेको थियो । बजारमा मेला पनि लाग्ने भएकाले दर्शकको उपस्थिति बढेको महोत्सव आयोजकले जनाएको छ । महोत्सवमा कृष्ण झजन, हुड्के नाच र देउडा गित तथा नाच देखाईएको थियो । ‘स्थानिय कला संस्कृतिको संरक्षण गरौँ, डुङ्गेश्वर पर्यटन महोत्सव सफल पारौँ’ भन्ने मुल नार
विराज बाघ कि मुसा ?

विराज बाघ कि मुसा ?

    प्रकाशित मितिः २६ पुष २०७६, शनिबार १२:१४
उपाधि, पदवी, सम्मान दिनमा हामी नेपाली सिपालु छौँ। मान्छेले उपाधि पाउने काम गरोस्, नगरोस्, हामीलाई उसलाई महान् देखाउने हतार हुन्छ। फिल्मको हकमा चाहिँ यो काम अवार्ड समारोहमा हुन्छ वा फिल्मको गीत या ट्रेलर सार्वजनिक कार्यक्रममा। जस्तो कि, ‘क्याप्टेन’ ट्रेलर सार्वजनिक समारोहमा उद्घोषकले अनमोल केसीलाई स्टेजमा बोलाउने क्रममा मेगास्टार भनिदिए। कार्यक्रम सकिएपछि अनमोल मेगास्टार हुन् कि हैनन् भन्ने चर्चा