☰ open Loading... 14 November 2024|  

बाढीपहिरो

पर्यटन वर्ष २०२० लाई प्रवर्द्धन गर्न महानायक हामलसहित सात कलाकार सुर्खेतमा

पर्यटन वर्ष २०२० लाई प्रवर्द्धन गर्न महानायक हामलसहित सात कलाकार सुर्खेतमा

    प्रकाशित मितिः २८ कार्तिक २०७६, बिहीबार ११:००
 सुर्खेत । शान्ति र सद्भावका लागि सप्तरंग यात्रा कार्यक्रम आज सुर्खेतमा हुने भएको छ । कार्यक्रममा महानायक राजेश हमालसहितका कलाकारको प्रस्तुति रहनेछ । पर्यटन वर्ष २०२० लाई प्रवद्र्घन गर्ने उद्देश्यसहित राष्ट्रिय कालाकारहरुको टोलीले सामाजिक विकास मन्त्रालय भन्दा दक्षिणतर्फ रहेको खुला मैदानमा प्रस्तुति राख्न लागेका हुन् । महानायक हमालसहित हाँस्यकलाकार जितु नेपाल, लोक गायक प्रकाश सपुत, गायिका मेलिन
बलिउड अभिनेता गोविन्दा नेपालमा

बलिउड अभिनेता गोविन्दा नेपालमा

    प्रकाशित मितिः १९ कार्तिक २०७६, मंगलवार १८:३६
काठमाडौं । बलिउड अभिनेता गोविन्दा नेपाल आएका छन् । कात्तिक २१ बाट वीरगन्जमा आयोजना हुने ‘नेपाल चलचित्र स्वर्णिम महोत्सव’मा सहभागी हुन उनी आज नेपाल आइपुगेका हुन् । महोत्सव आयोजक चलचित्र निर्माता संघको निमन्त्रणामा गोविन्दा नेपाल आएका हुन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग छोटो कुरा गर्दै उनले फिल्म फेस्टिभलमा आफू अतिथिका रूपमा आएको बताए । महोत्सवमा गोविन्दाले पनि प्रस्तुति दिने न
मयूर नाच नाचेर विद्यालयलाई सहयोग

मयूर नाच नाचेर विद्यालयलाई सहयोग

    प्रकाशित मितिः १९ कार्तिक २०७६, मंगलवार १८:३५
रुकुम : रुकुम पश्चिम त्रिवेणी गाउँपालिका ५, लाइतको एक युवा क्लबले दशैं तथा तिहारमा मयूर नाच नाची संकलन भएको रकम विद्यालयलाई सहयोग गरेको छ। स्थानीय समाज परिवर्तन युवा क्लबले दशैं र तिहारको अवसरमा वडाका घरघरमा मयूर नाच नाचेर संकलन गरेको १ लाख ३७ हजार रकमबाट व्यवस्थापन खर्च कटाएर बचत भएको ८३ हजार रकम स्थानीय जनस्थापना आधारभूत विद्यालयलाई सहयोग गरेको क्लबका सहसचिव टेकबहादुर खड्काले बताए। विद्यालयको भ
यसपालीको ईदमा अक्षय र सलमानबीच बक्स अफिस भिडन्त

यसपालीको ईदमा अक्षय र सलमानबीच बक्स अफिस भिडन्त

    प्रकाशित मितिः १७ कार्तिक २०७६, आईतवार २०:२३
अभिनेता सलमान खान हरेक वर्षको ईदमा आफ्नो नयाँ त्यो पनि सोलो चलचित्र रिलिज गर्दै आइरहेका छन् । बलिउडमा ईद सलमानकै हो भन्ने बुझेर उनीसँग आफ्नो चलचित्र जुधाउन अरु डराउँछन् । तर यो वर्ष ईदमा २ ठूला चलचित्रको महाभिडन्त हुने देखिएको छ । सलमानले चलचित्र ‘राधेः यार मोस्ट वान्टेड भाइ’ ईदका लागि बुक गरिसकेका छन् । अभिनेता अक्षय पनि आफ्नो चलचित्र ‘लक्ष्मी बम्ब’ यही मितिमा रिलिज गर्न चाहन्छन् । यसो हो भ
नेपथ्यको नयाँ गीतमा चेलीको वेदना

नेपथ्यको नयाँ गीतमा चेलीको वेदना

    प्रकाशित मितिः १७ कार्तिक २०७६, आईतवार २०:१८
काठमाडौं । लमजुङ तिरकी एक चेलीले रैथाने भाका हालेर कुनै समय सुनाएको विरह वेदनामा आधारित गीत अब नेपथ्यले नयाँ भिडियोका साथ सार्वजनिक गरेको छ । शिरमा रिबन सालको पछ्यौरी हिराजस्तो झललल सम्झिरहने त्यो मुहार अब मैले बिर्सूं कसरी ब्याण्डले पछिल्लो समय तयार पारेको यस गीतलाई पहिलोपटक भिडियोका साथ सार्वजनिक गर्न लागिएको हो । “मैले हुँर्कने बेलामै आमाबाट यो भाका सुनेको थिएँ,” नेपथ्यका मुख्य गायक तथा अ
बलिउडमा बायोपिकको बाढी, फर्मुला पुरानै

बलिउडमा बायोपिकको बाढी, फर्मुला पुरानै

    प्रकाशित मितिः ४ कार्तिक २०७६, सोमबार १२:१३
हिन्दी फिल्म उद्योगमा बायोपिक फिल्म र सत्य घटनामा आधारित फिल्महरूको निर्माण गर्ने होड शुरु भएको छ । ‘मेरी कोम’, ‘भाग मिल्खा भाग’, ‘दंगल’, ‘धोनी’ जस्ता फिल्मको सफलताले एउटा नयाँ ट्रेन्ड शुरु गरिदिएको छ । “आज दर्शक फिल्महरूमा जीवनको सार्थकता र सत्यताको झलक हेर्न चाहन्छन् । अबका दर्शक फिल्महरूमा कुनै न कुनै किसिमबाट सम्बन्ध जोडिएको महसुस गर्न चाहन्छन् ।” यो भनाइ हो निर्देशक मिलन लूथरियाको, जसले सन्
‘म ऋतिक रोशन बने भने कंगनासँग माफी माग्छु’

‘म ऋतिक रोशन बने भने कंगनासँग माफी माग्छु’

    प्रकाशित मितिः १२ आश्विन २०७६, आईतवार २१:४४
मुम्बई । अभिनेत्री कंगाना रनावत मिडियामाझ आफनो बोली निर्धक्क राख्छिन् । पछिल्लो समय उनी आफनो र अभिनेता ऋतिक रोशनको कुराका कारण समयसमयमा मिडियाको 'हेडलाइन' बन्‍ने गरेकी छन् । ‘सिल्ली एक्स’ बाट सुरू भएको कन्ट्रोभर्सी अन्तत लीगल नोटिससम्म पुगेको थियो । तीन वर्ष अघिदेखिको ऋतिक र कगंनाको यो लडाई अझैसम्म पनि सुल्झेको छैन् । बीचमा केही समय सेलाएको कंगना र ऋतिकको विवाद फेरि चुलिएको छ । एक कार्यक्रममा
६ अर्बभन्दा बढी पटक हेरिएको गीत ‘डेस्पासितो’ले के भन्छ ?

६ अर्बभन्दा बढी पटक हेरिएको गीत ‘डेस्पासितो’ले के भन्छ ?

    प्रकाशित मितिः ११ आश्विन २०७६, शनिबार १०:००
‘डेस्पासितो’ को अर्थ हुन्छ, विस्तारी। सुस्तरी। अर्थ जे होस्, झन्डै तीन वर्षअघि सार्वजनिक भएको स्पेनी भाषाको यो गीतको लोकप्रियताले इतिहास रचिसकेको छ। पुर्तोरिकन गायकद्वय लुइस फोन्सी र ड्याडी यांकीको ‘डेस्पासितो’ कम समयमै संसारभरि हलचल मच्चाउने र यूट्युब इतिहासमै सबभन्दा छिटो धेरैपटक हेरिएको गीत हो। सार्वजनिक भएको २०३ दिनमै यो ३ अर्बभन्दा बढी हेरिएको थियो। अहिलेसम्म ६ अर्ब ४५ करोड हाराहारी पुगिसके
मिस्टर एण्ड मिस सुर्खेत प्रतियोगिता सञ्चालन गरिँदै

मिस्टर एण्ड मिस सुर्खेत प्रतियोगिता सञ्चालन गरिँदै

    प्रकाशित मितिः ५ आश्विन २०७६, आईतवार १४:२८
सुर्खेत । ‘मिस्टर एण्ड मिस’ सुर्खेत प्रतियोगिता सञ्चालन गर्न तयारी पूरा भएको छ । आयोजक मुन मिडिया हाउसले कर्णाली प्रदेश राजधानी वीरेन्द्रनगरमा आइतबार पत्रकार समेलन गरी मिस सुर्खेत सिजन– थ्री र मिस्टर सुर्खेत सिजन– वान सञ्चालन गर्न लागिएको जानकारी दिँदै तयारी पूरा भएको हो । दुबै प्रतियोगितामा सहभागी हुन १६ देखि २६ वर्ष उम्मेर हद तोकिएको छ,भने सहभागिताका लागि असोज ६ गतेदेखि आवेदन खुल्ला गरिने
‘कल्ले बोलायो’ सार्वजनिक (भिडियाे)

‘कल्ले बोलायो’ सार्वजनिक (भिडियाे)

    प्रकाशित मितिः १९ भाद्र २०७६, बिहीबार २०:४६
सुर्खेत । बिमल अधिकारी र अन्जेली अधिकारीले अभिनय गरेको ‘कल्ले बोलायो’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा सुकदेब अधिकारी र मेलिना राईको आवाज रहेको छ । रुद्र जि.एम.को शब्द संगीत रहेको गीतको एरेन्ज केशव बडुको छ । काजिश श्रेष्ठले निर्देशन गरेको गीतको छायाँकन अजय रेग्मीले गरेका छन् भने सम्पादन दिपक विष्टको छ । गीतको भिडियो भावना म्युजिक सोलुशन प्रा.लि.को अफिसियल युटुव च्यानलबाट सार्वजनिक गरिएको छ । h