☰ open Loading... 18 May 2024|  

गतिविधि

सडक मर्मतमा झिनो बजेट

सडक मर्मतमा झिनो बजेट

    प्रकाशित मितिः २२ आश्विन २०८०, सोमबार १०:३६
सडक डिभिजन कार्यालय सुर्खेतमा चालु आर्थिक वर्षमा चाहिएकोभन्दा निकै न्यून बजेट आउँदा सडक मर्मतसम्भार गर्न कठिन भएको छ। सरकारले आवश्यकभन्दा ९० प्रतिशत कम रकम पठाउँदा मर्मतसम्भार गर्न समस्या भएको हो। मर्मत गर्नुपर्ने सडक धेरै छन् तर सरकारले टालटुल गर्ने कार्यलाई समेत नपुग्ने गरी अपर्याप्त बजेट पठाएकाले सडक डिभिजनले थोरै ठाउँमा खाल्डाखुल्डी पुर्नेे तथा टाल्ने काम मात्रै गर्नेछ। तीन सय ४४ किलोमिटर स
कर्णालीका सार्वजनिक यातायातमा ‘संयुक्त कार्यदल’ को अवरोध, सिण्डिकेट कि नियमन?

कर्णालीका सार्वजनिक यातायातमा ‘संयुक्त कार्यदल’ को अवरोध, सिण्डिकेट कि नियमन?

    प्रकाशित मितिः २२ आश्विन २०८०, सोमबार ०७:१७
सुर्खेतमा केही वर्षसम्म साम्य भएको यातायात व्यवसायीहरूबीचको विवाद फेरि बल्झिन थालेको छ। केही वर्ष अघिसम्म यातायात प्रालिहरूबीच छुट्टाछुट्टै प्रतिस्पर्धा हुँदा सार्वजनिक यातायातमा सिण्डिकेट समेत लाग्ने गरेको थियो। कोभिडको बीचमा सबै व्यवसायीहरूको सहमतिमा संयुक्त यातायात व्यवस्थापन कार्यदल बनेपछि विवाद सुल्झिएको थियो। यातायातमा एकद्वार प्रणाली समेत लागु भएको थियो। अहिले केही यातायात प्रालि र व्
इजरायलबाट समर्पण भन्छन्: ‘बम पड्केको सुन्दा मुटुले ठाउँ छोड्छ, बङ्कर भित्र बसेका छौँ’

इजरायलबाट समर्पण भन्छन्: ‘बम पड्केको सुन्दा मुटुले ठाउँ छोड्छ, बङ्कर भित्र बसेका छौँ’

    प्रकाशित मितिः २१ आश्विन २०८०, आईतवार २०:४३
कति बेला आकाशमा विस्फोट हुन्छ, थाहा हुन्न। आकाशमा देखिने आगोका मुस्लोले होस उड्छ। ज्यान जोगाउने कसरी? जसरी हुन्छ चाँडै नेपाल फर्कन पाए हुन्थ्यो जस्तो लाग्छ इजरायलमा रहेका दाङका समर्पण आचार्यलाई। ‘कति बेला आकाशमा पड्किने हो केही थाहा हुन्न,’ उनले भने ‘कसरी ज्यान जोगाउने भन्ने त्रासमा बाँचिरहेका छौँ।’ इजरायलको बर्सो भन्ने स्थानमा छन् समर्पण। उनी भएको स्थान भन्दा झण्डै २० किलोमिटर दुरीमा रहेको ‘अल
नयाँ नोट सटही २९ असोजदेखि

नयाँ नोट सटही २९ असोजदेखि

    प्रकाशित मितिः २१ आश्विन २०८०, आईतवार १९:०५
नेपाल राष्ट्र बैंकले दसैँ, तिहारलगायत चाडबाडलाई लक्षित गरी यही असोज २९ गतेदेखि नयाँ नोट सटही सुविधा दिने भएको छ । राष्ट्र बैंकले आज सूचना जारी गर्दै नयाँ नोट सटही सुविधाबारे जानकारी दिएको हो । राष्ट्र बैंकले हरेक वर्ष चाडबाडमा नयाँ नोट सटहीको सुविधा दिँदै आएको छ । काठमाडौँ उपत्यकाभित्रको हकमा राष्ट्र बैंकअन्तर्गतको मुद्रा व्यवस्थापन विभाग र विभिन्न वाणिज्य बैंकका शाखामार्फत नयाँ नोट सटही गर्
नेपाल आउने पर्यटक बढे

नेपाल आउने पर्यटक बढे

    प्रकाशित मितिः २१ आश्विन २०८०, आईतवार १६:१४
सिजनमा नेपाल आउने पर्यटकको संख्या बढेको छ। पर्वतीय पर्यटनका लागि उपयुक्त सिजन सुरू भएसँगै अहिले मासिक झन्डै एक लाख हाराहारीमा पर्यटक भित्रिरहेका छन्। नेपाल पर्यटन बोर्डका अनुसार सन् २०२३ को नौ महिना (जनवरीदेखि सेप्टेम्बर)सम्म ६ लाख ८५ हजार ७६९ जना पर्यटक भित्रिएका छन्। विशेषगरी अन्य महिनाभन्दा पर्यटकीय सिजनमा पर्यटक आगमन उत्साहजनक रहेको व्यवसायीहरू बताउँछन्। नेपालमा हालसम्म सबैभन्दा धेरै सन्

महिलाको शव भकारीभित्र भेटियो

    प्रकाशित मितिः २० आश्विन २०८०, शनिबार २०:२८
सल्यानमा बेपत्ता रहेकी एक जना महिलाको शव फेला परेको छ। शिद्धकुमाख गाउँपालिका-४ खार्बाङकी २८ वर्षीया गणेशी रोकाको शव फेला परेको हो। जिल्ला प्रहरी कार्यालयका डिएसपी नविन कार्कीका अनुसार रोकाको शव घरको बाली हाल्ने काठको भकारीभित्र फेला परेको हो। शव फेला परेसँगै प्रहरीले घटना शंकास्पद देखिएको बताएको छ। डिएसपी कार्कीका अनुसार रोका असोज १५ गते सोमबार बेपत्ता भएकी थिइन्। उनी हराइरहेको भन्द

राप्ती नदीले बगाएर एक महिलाको मृत्यु, एक बेपत्ता

    प्रकाशित मितिः २० आश्विन २०८०, शनिबार १९:२०
पश्चिम चितवनको राप्ती नदीले बगाएर एक जनाको मृत्यु भएको छ भने एक बेपत्ता भएका छन् । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–२४ की ४८ वर्षीया फडिमायाँ अधिकारी रहेकी प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार बेपत्ता हुनेमा ३२ वर्षीया निरमायाँ श्रीमल रहेकी छन् । पण्डितका अनुसार उनीहरु आज बिहान निगुरो टिप्न गएका थिए । बेपत्ता श्रीमलको खोजी भइरहेको प्रह

सल्यानमा यात्रुबहाक बस दुर्घटनामा हुँदा दुई जनाको मृत्यु

    प्रकाशित मितिः २० आश्विन २०८०, शनिबार १७:२८
सल्यानमा यात्रुबहाक बस दुर्घटनामा परेको छ । दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ भने अन्य १७ जना घाइते भएका छन् । शनिबार दाङ तुलसीपुरबाट सल्यानको छत्रेश्वरी गाउँपालिका आउँदै गरेको ना ६ ख ५४६३ नम्बरको बस कपुरकोट गाउँपालिका स्थित मुलपानी बनस्पति कार्यालय नजिकै दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । मृत्यु हुनेमा दाङको तुलसीपुर उपमहानगरपालिका–६ बस्ने वर्ष ३१ की सुमित्रा सुना

सेती नदीमा डुबेर दुई बालक बेपत्ता

    प्रकाशित मितिः २० आश्विन २०८०, शनिबार १५:१५
डोटीको सेती नदीमा नुहाउने क्रममा दुई बालक बेपत्ता भएका छन्। जिल्लाको दिपायल सिलगढी नगरपालिका–४ स्थित सेती पुल नजिक नुहाउने क्रममा दुई बालका बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक निशान्त श्रीवास्तले जानकारी दिए। उनका अनुसार बेपत्ता हुनेमा वडा नं–४ पिपल्ला बजारका ८ वर्षीय खुसी प्रजापति र सोही ठाउँका साढे दुई वर्षका सिद्धार्थ देउवा रहेका छन्। बेपत्ता दु
नेपालगन्जमा धार्मिक सद्भाव बिथोल्न खोज्ने ६ भारतीय पक्राउ

नेपालगन्जमा धार्मिक सद्भाव बिथोल्न खोज्ने ६ भारतीय पक्राउ

    प्रकाशित मितिः २० आश्विन २०८०, शनिबार ११:०७
सीमा क्षेत्र भारतीय बजार रूपैडियामा बसेर नेपालगन्जको धार्मिक सद्भावमाथि खलल पुर्‍याउने कार्य गरेको भन्दै भारतीय प्रहरीले ६ जनालाई पक्राउ गरेको छ। नेपालगन्जको धार्मिक सद्भाव बिथोल्ने मनसायले सामाजिक सञ्जालमार्फत उनीहरूले म्यासेज र भिडियो प्रवाह गरेको भन्दै भारतीय प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ परेका भारतीय नागरिक भएको बुझिएको छ। रूपैडियास्थित भारतीय प्रहरीका अनुसार शुक्रबार एकजना, बि