☰ open Loading... 25 November 2024|  

बजार

कर्णालीमा पहिलो पटक बिजनेश इन्कुवेसन हुँदै

कर्णालीमा पहिलो पटक बिजनेश इन्कुवेसन हुँदै

    प्रकाशित मितिः १२ माघ २०७७, सोमबार २१:५४
सुर्खेत । कर्णालीमा पहिलो पटक बिजनेश इन्कुवेसन एण्ड बुट क्याम्प शुरु हुने भएको छ । कर्णाली बेशीन कन्जरवेसन फाउण्डनेशन (केविसिएफ) र यूएसएआइडीको संयुक्त आयोजनामा प्रदेशको राजधानी वीरेन्द्रनगरमा पहिलो पटक उक्त क्याम्पको आयोजना हुन लागेको हो । पाँच दिनसम्म चल्ने बुट क्याम्पमा २३ जना विभिन्न क्षेत्रकका व्यवसायीक रुचि भएका यूवाहरुको सहभागीता रहने कर्णाली बेशीन कन्जरवेसनका चिफ अफ फाउण्डनेशन आउटरिच गौरब

ठूलो परिणाममा चिनियाँ मदिरा बरामद

    प्रकाशित मितिः १२ माघ २०७७, सोमबार १३:४८
सुर्खेत । हुम्लास्थित खार्पुनाथ गाउँपालिका–४, खार्पुबाट ठूलो परिणाममा व्यापारिक परियोजनका लागि ल्याइएको अवैध चिनायाँ मदिरा प्रहरीले बरामद गरेको छ । हुम्लाको खार्पुनाथ ५ मुचुबाट सोही गाउँपालिकाको वडा नम्बर १ लालीतर्फ लिँदै गरको एक सय १० पेटी मदिरा हुम्ला प्रहरीले बरामद गरेको हो । लालीका ३८ वर्षीय धिरेन्द्र शाहीले १९ वटा खच्चरमा ढुवानी गरेरे मदिरा गाउँ लिँदै गर्दा पक्राउ गरिएको कर्णाली प्रदेश
गायक जोसेफ शाहीको देउडा गीत ‘पियारी’ बजारमा

गायक जोसेफ शाहीको देउडा गीत ‘पियारी’ बजारमा

    प्रकाशित मितिः ३ माघ २०७७, शनिबार ०८:४२
लोकेन्द्र जिसी कुमार दैलेख । युवा गायक जोसेफ शाही ठकुरीको देउडा गीत ‘पियारी’ सार्वजनिक भएको छ । जोसेफ शाही ठकुरीको शब्द सिर्जनामा रहेको गीतमा कोशिष क्षेत्रिले संगीत भरेका हुन् । गरिबीले थिचिएपछि केहि विकल्प नभेटेर धन कमाउन विदेश गएको एक परदेशीले आफ्नी धर्मपत्नीलाई सम्झाइरहेको कथाबस्तु गीतमा भेटिन्छ ।दिवंगत अभिनेता श्रृकृष्ण श्रेष्ठको क्यारिकेचर गरेर एकाएक चर्चामा आएका कलाकार प्रकाश चन्द, सरस्वति
जग्गाधनीलाई थाहा नदिई सुर्खेत मालपोतका कर्मचारीले अर्कैलाई गरे जग्गा पास

जग्गाधनीलाई थाहा नदिई सुर्खेत मालपोतका कर्मचारीले अर्कैलाई गरे जग्गा पास

    प्रकाशित मितिः १ माघ २०७७, बिहीबार १२:३२
सुर्खे्खे्ख्खे्खे््खे्ख सुर्खेतको वीरेन्द्रनगर नगरपालिका ६ का सौगात रावतको नाममा रहेको जग्गा उनलाई थाहै नदिएर अर्काको नाममा बेचिदिएको खुलेको छ । रावतको वीरेन्द्रनगर–८ शंकरचोकमा रहेको ६ कठ्ठा जग्गा अरुकै उनलाई थाहै नदिएर अरुको नाममा गरिदिएका हुन् । उनको ६ कठ्ठा जग्गामध्ये चार कठ्ठा जग्गा कित्ताकाट गरी फरक–फरक व्यक्तिलाई बेचेका हुन् भने रावतसँग पुरै ६ कठ्ठा जग्गा भएको लालपुर्जा सुरक्षित छ । जि
महावुमा हिउँँ संग लुकामारी ( फोटो फिचर )

महावुमा हिउँँ संग लुकामारी ( फोटो फिचर )

    प्रकाशित मितिः २६ पुष २०७७, आईतवार २०:४०
दैलेख -हिउँ पर्ने सिजन सुरु भएयता महावुमा पुग्नेहरु बढेका छन् । दैलेख सुर्खेतबाट अहिले धमाधम हिउँ खेल्न पुग्ने गरेका छन् । लोभलाग्दो हिउँसँग लुकामारी गरेको दृश्य पोस्ट भइरहेको छ । दैलेख बजारबाट बिहान गएर साझ फर्कन सकिने सडक लेकमै पुगेकोले हिँड्न नपर्ने छ । हिउँ बढी भएको बेला थोरै हिड्नु पर्छ । निकै मनमोहक महावु हिउँमा होस या गर्मी सिजनमा पुग्ने  पर्यटक लोभिने छन् । हिउँमा महावुु यस्तो देखियो (
करणको लोकदोहोरी गीत तिम्रो बन्नलाई बजारमा

करणको लोकदोहोरी गीत तिम्रो बन्नलाई बजारमा

    प्रकाशित मितिः २३ पुष २०७७, बिहीबार १९:४०
लोकेन्द्र जिसी (कुमार )दैलेख- चर्चित गायिका समिक्षा अधिकारी र करण रसाईलीको सुमधुर स्वरमा नयाँ लोकदोहोरी गीत सार्वजनिक भएको छ । ‘तिम्रो बन्नलाई बोलको गीत बिहीबार सार्वजनिक भएको हो । यस गीतमा शब्द संगित नेपाली लोकदोहोरीका लोकप्रिय सर्जक प्रल्हाद सुवेदीको उत्कृष्ट लय शब्द सिर्जना रहेको छ । गीतको भिडियोमा अभिनेता सुदिर श्रेष्ठ र योग्सु श्रेष्ठको गीतमाअभिनय रहेको छ ।यस गीतको म्युजिक भिडियो निर्देशक कुम
दैलेख प्रहरीले गर्यो, विद्या सरकारलाई सार्वजनिक

दैलेख प्रहरीले गर्यो, विद्या सरकारलाई सार्वजनिक

    प्रकाशित मितिः २३ पुष २०७७, बिहीबार १८:४०
अमेरिका पठाउँछु भन्दै ठगी धन्दा गर्दै आएकी सुनसरीस्थित इटहरी उपमहानगरपालिका-४ की २४ वर्षीया विद्या शर्मा बताउने विद्या सरकार पक्राउ परेकी छिन् । दैलेख प्रहरीको समन्वयमा महानगरीय प्रहरी परिसर टेकु काठमाडौले उनलाई पक्राउ गरेको हो । बिहीबार विद्या सरकारलाई दैलेख प्रहरी सार्वजनिकसमेत गरेको छ । दैलेखको नारायण नगरपालिकामा केही समय अघि आइ आफू अन्तर्राष्ट्रिय सिंगापुर रेडक्रस सोसाइटीको नेपाल प्रमुख कार
सिमिकोट आसपास परेको हिमपात (फोटो फिचर)

सिमिकोट आसपास परेको हिमपात (फोटो फिचर)

    प्रकाशित मितिः २० पुष २०७७, सोमबार १९:०४
यो हिउँदको पहिलो हिमपात भएको छ । पुस अन्तिम हुन् लाग्दा हिमाली जिल्लामा हिमपात भएको हो । जनजीवन हिउँले अस्तव्यस्त भएको छ । हुम्लामा एकमात्र जिल्ला आउनेजाने हवाई सेवा समेत रोकिएको छ । हिउँले विमानस्थल पुरिएको छ । हुम्लाको सदरमुकाम सिमिकोट लगायत अन्य ठाउँमा स्थानियहरु घरभित्रै बसेका छन् । बाक्लो हिउँ परेको स्थानीयले बताए । किसानहरू हिमपात र वर्षाले हर्षित भएका छन् । अब बालीनाली राम्रो हुने भन्दै
भेरीगंगाले उठायो ३३ हजार घनमिटर नदीजन्य पदार्थ

भेरीगंगाले उठायो ३३ हजार घनमिटर नदीजन्य पदार्थ

    प्रकाशित मितिः १७ पुष २०७७, शुक्रबार १७:३०
सुर्खेत । भेरीगंगा नगरपालिकाले नदीजन्य पदार्थ (ढुंगा, गिटी, बालुवा) उत्खनन्का लागि टेण्डर आह्वान गरेपनि अमानतमै (नगरपालिकाले आफै राजश्व उठाउने) ३३ हजार घनमिटर बराबरको नदीजन्य पदार्थ निकासी गरेको छ । नगरपालिकाले चालु आर्थिक वर्ष ०७७÷७८ का लागि आईई प्रतिवेदन अनुसार ४२ हजार नौं सय ७२ दशमलव ३५ घनमिटर नदीजन्य पदार्थ उत्खनन् गर्न पाउने अनुमति पाएको छ ।  आईई प्रतिवेदनको अनुमतिका आधारमा नगरपालिकाले मित
रेग्मीको ‘मैले माया गर्दा’बजारमा

रेग्मीको ‘मैले माया गर्दा’बजारमा

    प्रकाशित मितिः १५ पुष २०७७, बुधबार ११:२९
लोकेन्द्र जिसि(कुमार) दैलेख । ‘मैले माया गर्दा’ आधुनिक गीत बजारमा आएको छ । नारायण नगरपालिका–६, का कुमार रेग्मीले उक्त गीत बजारमा ल्याएका हुन् ।मैले माया गर्द बाेलकाे आधुनिक गीतका सर्जक तथा रचनाकार कुमार रेग्मी हुन भने कर्णप्रिय स्वर अहिलेका चर्चित गायक प्रमोद खरेलले दिएका छन् । पूर्ण संयोगले भर्नुभएको संगीतमा एउटा प्रेमिकाले प्रेमीलाई साँचो मायाभन्दा पनि धन पैसामा जोड दिएपछिको पीडाको अनुभूतिको म