☰ open Loading... 24 November 2024|  

बजार

जगदम्बा केश कन्ष्ट्रक्सनकाे शाखा सुर्खेतमा विस्तार

जगदम्बा केश कन्ष्ट्रक्सनकाे शाखा सुर्खेतमा विस्तार

    प्रकाशित मितिः २९ भाद्र २०७५, शुक्रबार ०८:५९
सुर्खेत । सुर्खेतमा ‘केश’ व्राण्ड भित्रियो शेरबहादुर थापा सुर्खेत, २८ भदौ । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर घोषणा भएसँगै विभिन्न सरकारी तथा गैरसरकारी कार्यालयह, वित्तीय संसथाहरुको शाखा कार्यालय खुल्ने क्रम बढेको छ । विहीबार जगदम्बा केश कन्ष्ट्रक्सनले पनि शाखा विस्तार गरेको छ । शंकर ग्रुपको लगानी रहेको उक्त डिलर आज देखि सञ्चालनमा आएको छ । जगदम्बा केशका जनरल म्यानेजर कुलदिप घिमिरेले केश व्र
मेहलकुनामा बजाजको फ्रि सर्भिस क्याम्प

मेहलकुनामा बजाजको फ्रि सर्भिस क्याम्प

    प्रकाशित मितिः २३ भाद्र २०७५, शनिबार १७:२६
सुर्खेत । बजाज कम्पनीको आधिकारीक विक्रेता असिम अटो पार्टसले आफ्ना ग्राहकहरुलाई फ्रि सर्भिस सेवा दिएको छ । वार्षिक रुपमा चार पटक यस्तो सेवा दिँदै आएको असिमले शनिबार मेहलकुनामा अटो रिक्साहरु फ्रि–सर्भिस गरेको हो । असिमले विभिन्न समयमा जिल्लाका मुख्य व्यापारिक क्षेत्रहरुमै पुगेर आफ्ना ग्राहकहरुलाई यस्तो सेवा दिने गरेको असिम अटो पार्टसका सञ्चालक लक्ष्मण कंडेलले जानकारी दिए । ‘ग्राहकहरुलाई अटो बेच्
सुर्खेतमा खसीको मासुको मूल्य बढ्यो

सुर्खेतमा खसीको मासुको मूल्य बढ्यो

    प्रकाशित मितिः १० भाद्र २०७५, आईतवार १७:११
सुर्खेत । सुर्खेतमा खसीको मासुको मूल्य बढेको छ । ६ सय रुपैयाँ प्रति किलो खसीबोकाको मासु विक्री हुँदै आएकोमा मासु विक्रेता आफुखुशी मूल्य बढाएर ७ सयदेखि साढे ७ सय रुपैयाँमा विक्री वितरण गईरहेका छन् । मूल्य समायोजन गर्ने निकायले मौन सहमति दिएका कारण व्यापारीले आफुखुशी खसीको मासुको मूल्य बढाएका हुन् । जिल्लाबाट बुटवल, भैरहवा, पोखरा, काठमाडौं जस्ता ठूला शहरमा खसी, बोका निर्वाधरुपमा बाहिरीन थालेपछि म
स्टे होटलले ल्यायो गढीमा तीज विशेष अफर

स्टे होटलले ल्यायो गढीमा तीज विशेष अफर

    प्रकाशित मितिः ९ भाद्र २०७५, शनिबार १७:३३
सुर्खेत । हरितालिका तीजलाई लक्षित गर्दै स्टे होटल भ्याली भ्यू प्रा.लि.ले विशेष अफर ल्याएको छ । वीरेन्द्रनगर–१४ गढीमा रहेको स्टे होटलले तीजको अवसर पारेर महिला दिदिबहिनीहरुको लागि अफरहरु ल्याएको हो । महिला दिदिबहिनीहरुको महान पर्व तीजको अवसर पारेर विभिन्न प्याकेज ल्याएको प्रा.लि.का अध्यक्ष तर्कबहादुर शाहीले जानकारी दिए । सञ्चालक समेत रहेका शाहीले महिला दिदिबहिनीहरुको पर्व तीजलाई उत्सवका रुपमा मना
बजाजको म्याक्सीमा–सी असिम अटाे पार्टसले सुर्खेत भित्रायाे, मुल्यसहित

बजाजको म्याक्सीमा–सी असिम अटाे पार्टसले सुर्खेत भित्रायाे, मुल्यसहित

    प्रकाशित मितिः ४ भाद्र २०७५, सोमबार १७:३१
सुर्खेत । बजाज कम्पनीले बजाजको म्याक्सीमा–सी अटो रिक्सा बजारमा ल्याएको छ । बजाज कम्पनीको सुर्खेतस्थित आधिकारिक विक्रेता असिम अटो पार्टसले नयाँ मोडलको अटो रिक्सा सुर्खेतमा पनि भित्राएको हो । बजाजको थ्रि ह्वीलर पिक अप लोडर म्याक्सीमा–सी पेट्रोल भेरियन्टमा उपलव्ध रहेको असिम अटो पार्टसका सह–निर्देशक शोभा कंडेलले जानकारी दिइन् । उनका अनुसार यसमा २३६ सी.सी.को फोर स्ट्रोक डीटीएसआई इन्जिन छ । म्याक्सी
वर्ल्डलिंकको लोभलाग्दो इन्टरनेट शुल्क

वर्ल्डलिंकको लोभलाग्दो इन्टरनेट शुल्क

    प्रकाशित मितिः ३० श्रावण २०७५, बुधबार ११:३१
सुर्खेत । इन्टरनेट प्रयोगकर्ताका लागि हाल वजारमा रहेका इन्टरनेट प्रदायकहरुलाई चुनौति दिँदै प्रदायक वर्ल्डलिंक सरल शुल्कको अफर लिएर आक्रमक रुपमा आएको छ ।   नयाँ ग्राहक थप्ने र पुराना ग्राहकलाई भरपुर सन्तुष्टि दिन सक्ने अनुमान गरिएको वल्र्ड लिंकको यो अफर निकै लोभलाग्दो पनि किन छ भने यसले छ महिनाका लागि नेट टिभी हेर्ने दर्शक उपभोक्तालाई नेटटिभी खर्च र सेटअप वक्स निःशुल्क दिने जनाएको छ । तीन व
सुर्खेतमा पनि आयो पल्सर–१५० ट्वीन डिस्क, यस्तो छ परिर्वतन

सुर्खेतमा पनि आयो पल्सर–१५० ट्वीन डिस्क, यस्तो छ परिर्वतन

    प्रकाशित मितिः २७ श्रावण २०७५, आईतवार १२:१६
सुर्खेत । बजाज पल्सर–१५० ट्वीन डिस्क बजारमा आएको छ । बजाजका लागि कर्णाली प्रदेश राजधानी वीरेन्द्रनगर सुर्खेतको आधिकारीक वितरक असिम अटाे पार्टसले उक्त नयाँ पल्सरलाई सुर्खेतमा पनि भित्र्याएकाे हाे । असिमले आइतबार एक कार्यक्रमकाे अायाेजना गरेर सुर्खेत उद्याेग बाणिज्य स‌ंघका महासचिव गाेपाल कृष्ण गिरी र जिल्ला ट्राफिक कार्यालय सुर्खेतका प्रहरी निरीक्षक हरीबहादुर विसीले सार्वजनिक गरेका छन् । बजाज पल्
फर्निचर व्यवसायी संघको अध्यक्षमा विक निर्विराेध

फर्निचर व्यवसायी संघको अध्यक्षमा विक निर्विराेध

    प्रकाशित मितिः ५ जेष्ठ २०७५, शनिबार २०:३५
फर्निचर तथा फर्निसिङ्ग व्यवसायी संघ दैलेखको जिल्ला अध्यक्षमा मधुवन फर्निचर उद्योगका सञ्चालक रामबहादुर बिक चुनिएका छन् । नेपाल फर्निचर तथा फर्निसिङ्ग व्यवसायी महासंघका उपाध्यक्ष एवं कर्णाली प्रदेश संयोजक कृष्ण ढकालको उपस्थितिमा शनिवार भएको व्यवसायीहरुको भेलाले उनलाई चुनेको हो । भेलाले संघको उपाध्यक्षमा अशोक पन्त, सचिव सनोज कायस्थ, कोषाध्यक्ष रुपक शाही, सदस्यहरुमा बीरबहादुर थापा, अर्जुन सार्की, झलक
गाँउको पहिचान नै बदल्यो, होमस्टेले 

गाँउको पहिचान नै बदल्यो, होमस्टेले 

    प्रकाशित मितिः २४ कार्तिक २०७४, शुक्रबार १२:२०
दैलेख – दैलेख सदरमुकामबाट १२ किलोमिटर । पिच सडक ९ अनि कच्चि ३ किलोमिटर । हरियाली जंगलको विचमा बाक्लो सुन्दर बस्ती छ । दुल्लुनगरपालिका अन्र्तगत पर्ने खाइतडा गाँउ जहाँ जनजाती समुदाय मात्रै छन् । खाइतडाको पहिचान नै थिएन् । तर, अहिले जिल्लामा मात्रै होईन् जिल्ला बाहिरबाट आउनेहरु पहिलो रोजाई नै बनेको छ । १ वर्षदेखी उनीहरुले त्यही बस्तीमा लाफा नामक होमस्टे सञ्चालन गरे । उनीहरुले जोडिएका १६ घरधुरी

ठुला चाडपर्वमा रक्सी र वियरकाे काराेवार बढ्दाे

    प्रकाशित मितिः १५ आश्विन २०७४, आईतवार १२:०८
काठमाडौं  । नेपालीहरुको महान पर्व दशैंलाई शक्तिकी देबी दुर्गाभगवतीको पूजासँगै बली, मासु तथा पेयपदार्थको पर्वको रुपमा लिइन्छ । जसका कारण दशैंका बेला बजार अत्यधिक चलायमान रहने गर्छ । नेपालमा कर्मचारीहरुले दशैंका लागि बोनस समेत पाउने हुँदा बढी खर्च गर्ने गर्छन् । बिकृति र रमझमको मिश्रण मदिरा बिकृति र रमझम दुवैको मिश्रण रहेको मदिराजन्य पेयपदार्थको व्यापार पनि दशैंमा अत्यधिक हुने गर्छ । दशै