☰ open Loading... 19 December 2024|  

गन्तव्य

पर्यटकको गन्तव्य बन्दै ‘कुमसोत’

पर्यटकको गन्तव्य बन्दै ‘कुमसोत’

    प्रकाशित मितिः १४ आश्विन २०८०, आईतवार १२:५२
पछिल्लो समय कुमसोत पर्यटकीय गन्तव्य बन्दै गएको छ। नवलपरासी (बर्दघाटा सुस्तापूर्व) नवलपुरको देवचुली नगरपालिका-६ मा अवस्थित कुमसोत पर्यटकका लागि नयाँ गन्तव्य बन्दै गएको छ। देवचुली, कावासोती र हुप्सेकोट गरी तीन पालिकालाई जोड्ने यो स्थानमा हिजोआज दैनिक रूपमा भ्रमणमा पुग्नेको संख्या बढ्दो रहेको छ। पूर्व-पश्चिम राजमार्गबाट करिब नौ किलोमिटर उत्तरमा कुमसोत अवस्थित रहेको छ। राजमार्गबाट नजिकको पहाडी क्ष
हिमालको टावर ‘केन्जो’

हिमालको टावर ‘केन्जो’

    प्रकाशित मितिः ९ आश्विन २०८०, मंगलवार १३:५२
फिदिम । तिम्बुङ पोखरीे नजिकैको पहरामा केन्जो फुलेको देखेपछि फिदिमका सुबास बाँस्कोटा खुसीले चिच्याए । ‘केन्जो त टावर जस्तो पो रहेछ !,’ केन्जोको फूल सुमसुम्याउँदै उनले भने ‘यसलाई हिमालको टावर भन्दा फरक पर्दैन ।’ बिगतमा केन्जोको फोटो हेरेर चित्त बुझाएका उनले प्रत्यक्ष देख्दा टावरसँग तुलना गरिदिए । हुनपनि केन्जोलाई झट्ट हेर्दा ठिङ्ग ठडिएको टावरजस्तै देखिन्छ । फेदमा मोटो र टुप्पोमा चुच्चो हुने भएकाल
पर्यटन क्षेत्रलाई आन्तरिक पर्यटकबाट राहत

पर्यटन क्षेत्रलाई आन्तरिक पर्यटकबाट राहत

    प्रकाशित मितिः ५ आश्विन २०८०, शुक्रबार १४:४८
मुलुकको पर्यटन क्षेत्रलाई आन्तरिक पर्यटकबाट राहत मिलेको छ। पछिल्ला वर्षहरूमा नेपालीहरू परिवार, आफन्त र साथीभाइसँगै घुम्न निस्किने गर्न थालेपछि आन्तरिक पर्यटन प्रवर्द्धनमा टेवा पुगेको हो। केही वर्षयता मुलुकमा आन्तरिक पर्यटकहरूको चहलपहल निकै बढेको छ। विदेशी पर्यटकहरू घुमफिरका लागि सिजनल रूपमा नेपाल आउँछन् तर पछिल्लो केही वर्ष यता आन्तरिक पर्यटकले पनि नेपालको पर्यटन क्षेत्रलाई निकै राहत दिएको यस क
शैलुङलाई एकफन्को मार्दा

शैलुङलाई एकफन्को मार्दा

    प्रकाशित मितिः ४ आश्विन २०८०, बिहीबार १५:४७
दोलखा सदरमुकाम चरिकोटबाट शैलुङ आँखै अगाडि देखिन्छ । यो हिउँदमा सेताम्मे र बर्खामा हरियालीपूर्ण देखिन्छ । १०० थुम्का भएकोले तामाङ भाषामा शैलुङ भनिएको हो । आन्तरिक होस् या बाह्य पर्यटक एक पटक पुग्नैपर्ने गन्तव्य हो, शैलुङ । काठमाडौंबाट लगभग ६ घण्टा र चरिकोटबाट ४ घण्टामा पुग्न सकिन्छ, शैलुङ । हिउँ पर्दा मात्र होइन, वर्षायाममा पनि हरियालीको मज्जा लिन पर्यटकहरू यहाँसम्म हिंडेरै पुग्छन् । व
‘स्पेनबाट एक लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्य छ’

‘स्पेनबाट एक लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्य छ’

    प्रकाशित मितिः ४ आश्विन २०८०, बिहीबार १५:२८
स्पेनका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकालसंगको अन्तर्वार्ता   नियुक्ति पाएको एक वर्ष पूरा भएको छ, यसलाई कसरी लिनुभएको छ? म भाग्यमानी कूटनीतिज्ञ हुँ, जसले नेपाल र नेपालीको सेवा गर्ने अवसर दुईपटक पाएँ। प्रत्येक जिम्मेवारी केही चुनौती र केही अवसरसहित आउँछ। त्यसैगरी स्पेनका लागि नेपाली राजदूत भइरहँदा पछिल्लो एक वर्षलाई मैले चुनौती र अवसर दुवैको सम्मिश्रणका रूपमा लिएँ। ओमानको राजदूत
बाल विवाहविरुद्ध बाल सम्मेलन

बाल विवाहविरुद्ध बाल सम्मेलन

    प्रकाशित मितिः ४ आश्विन २०८०, बिहीबार १५:२३
कालिकोटको दुईवटा स्थानीय तहमा बाल विवाहविरुद्ध बाल सम्मेलन गरिएको छ। अब कसैले पनि सामाजिक अपराधका रूपमा रहेको बाल विवाह नगर्ने र नगराउने प्रतिबद्धतासहित तिलागुफा नगरपालिका र शुभकालिका गाउँपालिकामा बाल सम्मेलन गरिएको हो। ‘नगरौं बिहेका कुरा, भएको छैन २० वर्ष पूरा’ भन्ने नाराका साथ तिलागुफा नगरपालिकाको गाल्जे बजारमा आयोजित सम्मेलनमा ११ वटै वडाका तीन सय बढी बालबालिका सहभागी भए भने एक साताअघि शुभकाल
कर्णालीका अर्गानिक खाद्यान्नबाट बनाइएका परिकारको स्वाद चखाउने धोको

कर्णालीका अर्गानिक खाद्यान्नबाट बनाइएका परिकारको स्वाद चखाउने धोको

    प्रकाशित मितिः ३१ भाद्र २०८०, आईतवार १४:५८
कालिकोटको सान्नीत्रिवेणी गाउँपालिका–१ रकुमा २०४४ साल जन्मिएका केशव कडायत प्राथमिक शिक्षा गाउँमै, माध्यमिक शिक्षा कैलालीको लम्की चुहा नगरपालिकामा भयो। ग्लोबल एकेडेमी अफ टुरिजम एन्ड हस्पिटालिटी एजुकेसन(गेट कलेज) पहिलो ब्याजी रहेका उनमा कर्णाली अर्गानिक खाद्यान्नबाट बनेका परिकारकाे स्वाद चखाउने धोको छ। तैपनि उनको विविध कारणले त्यो सपना पूरा हुन सकेको छैन। पकुवान्युगिनी, दुबई, मलेसियालगायतका पाँ
बाँके निकुञ्ज आउने पर्यटकको रोजाईमा ‘चुरे हाईक’

बाँके निकुञ्ज आउने पर्यटकको रोजाईमा ‘चुरे हाईक’

    प्रकाशित मितिः २५ भाद्र २०८०, सोमबार १५:१३
बर्खायाम भएपनि बाँके, चिसापानीका होमस्टे ब्यवसायी कृष्ण चौधरीलाई पर्यटक घुमाउन भ्याई–नभ्याई छ। बाँके राष्ट्रिय निकुञ्जको ‘चुरे हाईक’ गर्नका लागि बिदा मिलाएर पर्यटकहरु गाभर भ्याली पुग्छन्। गाभर भ्याली होमस्टेबाट उनीहरुलाई चुरे पहाडको चुचुरोसम्म पुर्याएर ‘हाईक’ गराईन्छ। पहाडको चुचुरोमा पुगेपछि पर्यटकहरुले आनन्दको अनुभुति गर्छन्। ‘बिदाको दिन पारेर पाहुनाहरु प्रायः चुरे हाईक गर्न आउनुहुन्छ, उहाँहरु
लिमी नाका खुल्न पाँच महिना लाग्ने

लिमी नाका खुल्न पाँच महिना लाग्ने

    प्रकाशित मितिः ७ चैत्र २०७७, शनिबार १६:०२
हुम्ला,  । हुम्लाको उत्तरी नाका खुल्न समय लाग्ने भएको छ । हिमपातका कारण बाटो बन्द हुँदा जिल्लाको उत्तरी नाम्खा गाउँपालिकास्थित लिमी गाउँमा पाँच महिना आवतजावत रोकिने भएको छ । लिमी प्रवेश गर्ने दुईवटै नाका हिमपातपछि बन्द हुँदा त्यहाँ पुग्ने अर्को कुनै विकल्प नभएको त्यहाँका वडाध्यक्ष पाल्जोर तामाङले बताए । केही दिनअगाडिको हिमपातले लिमी प्रवेश गर्ने बाटोमा रहेको चार हजार ६०० मिटर अग्लो नारा लेक र प
कविताको हत्याका आरोपी एक वर्षपछि  पक्राउ

कविताको हत्याका आरोपी एक वर्षपछि पक्राउ

    प्रकाशित मितिः ३ चैत्र २०७७, मंगलवार १९:४०
सल्यान- त्रिवेणी गाउँपालिका–१ तल्लो काभ्राकी कविता बोहराको हत्या प्रेम प्रस्ताव स्वीकार नगरेका कारण भएको खुलासा भएको छ। २०७६ फागुन २ गते प्रणय दिवसका दिन बोहराको घरनजिकै धारिलो हतियार प्रहार गरी हत्या भएको थियो। कविताको दिदीको छोरा नाता पर्ने तत्कालीन १६ वर्षीय एक स्थानीय किशोरले कवितालाई एकतर्फी प्रेम गरी पटक पटक प्रेम प्रस्ताव गर्दा कविताले कुनै चासो नदिएका कारण हत्या गरेको खुलेको जिल्ला प्रह