☰ open Loading... 30 April 2024|  

प्रदेश खबर

सेनाले प्रदर्शन गरेकाे कर्णालीकाे कला संस्कृति झल्कने झाँकी (फाेटाे कथा)

सेनाले प्रदर्शन गरेकाे कर्णालीकाे कला संस्कृति झल्कने झाँकी (फाेटाे कथा)

    प्रकाशित मितिः १३ माघ २०७६, सोमबार १९:४५
एेतिहासिक जीर्ण धार्मिक स्थलको पुनर्निर्माण अब सेनाले गर्छ ः प्रधानसेनापति सुशील खड्का सुर्खेत । ऐतिहासिक धार्मिक स्थलको पुनर्निणमा नेपाली सेना परिचालन गर्ने प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाले बताएका छन् । ऐतिहासिक धार्मिक स्थलको पुनर्निर्माण तथा युद्ध संग्राहलय निर्माणको काम शुरु भइसकेको प्रधानसेनापति थापाले बताएका हुन् । भूतपूर्व सैनिक सम्मेलनको उद्घाटन गर्न सुर्खेत आएका थापाले सरकारले
कर्णालीमा महिना दिनदेखि इन्टरनेट सेवा ठप्प

कर्णालीमा महिना दिनदेखि इन्टरनेट सेवा ठप्प

    प्रकाशित मितिः १३ माघ २०७६, सोमबार ११:०९
मुगु : मुगुलगायत कर्णालीका केही जिल्लामा एक महिनादेखि इन्टरनेट सेवा ठप्प भएको छ।  कर्णालीका मुगु, हुम्ला, डोल्पा, जुम्ला कालीकोटका साविकका कर्णालीका जिल्लामा एक महिना दिनदेखि एडिएसएल इन्टरनेट सेवा ठप्प भएको हो। गत पुस १७ गतेबाट कर्णालीका जिल्लामा नेपाल टेलिकमद्बारा वितरित एडिएसएल इन्टरनेट सेवाले काम गर्न छोडेपछि  यी जिल्लााहरू संचारविहीन भएका हुन्। टेलिकम क्षेत्रीय कार्यालय नेपालगञ्जका प्रमुख अनन
एमसिसीविरुद्ध सुर्खेतमा विप्लव समूहको प्रदर्शन

एमसिसीविरुद्ध सुर्खेतमा विप्लव समूहको प्रदर्शन

    प्रकाशित मितिः १३ माघ २०७६, सोमबार ११:०७
सुर्खेत : सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्व नेकपाका कार्यकर्ताले एमसिसी सम्झौताको विरोधमा सुर्खेतको वीरेन्द्रनगरमा आइतबार कोणसभा गरेका छन्। एमसिसीको राष्ट्रव्यापी विरोध गर्ने पार्टीको केन्द्रीय कार्यक्रमअनुरूप आइतबार  उनीहरूले विरोधस्वरूप कोणसभा गरेको जनाएका छन्। राज्यले प्रतिबन्ध लगाएपछि उनीहरू कर्णालीको राजधानी वीरेन्द्रनगर बजारमा कार्यक्रम गर्ने थाहा पाएपछि प्रहरीले हस्त
फागुनमा ‘कर्णाली उत्सव’ : कुडा कर्णालीका !

फागुनमा ‘कर्णाली उत्सव’ : कुडा कर्णालीका !

    प्रकाशित मितिः १२ माघ २०७६, आईतवार १३:३०
सुर्खेत । ‘कुडा कर्णालीका’ भन्ने मुल नाराका साथ कर्णाली प्रदेशमा कर्णाली उत्सव हुने भएको छ । कर्णालीलाई बहसमार्फत देशभर चिनाउने उदेश्यले कर्णालीमै पहिलोपटक यस्तो किसिमको कार्यक्रम आयोजना हुन लागेको हो । कार्यक्रमको आयोजना सुर्खेतस्थित ऋति फाउण्डेसनले गर्न लागेको हो । ३ दिन सम्म संचालन हुने उक्त कार्यक्रम फागुन दोस्रो साता संचालन गरिने ऋति फाउण्डेसनका संस्थापक सदस्य रेशम बिष्टले बताए । उनका अन
राष्ट्रिय बाणिज्य बैंककाे वर्षाेत्सवमा पाेशाक वितरणदेखि उत्कष्ट ग्राहक सम्मानित

राष्ट्रिय बाणिज्य बैंककाे वर्षाेत्सवमा पाेशाक वितरणदेखि उत्कष्ट ग्राहक सम्मानित

    प्रकाशित मितिः ११ माघ २०७६, शनिबार १०:५९
सुर्खेत ।  राष्ट्रिय बाणिज्य बैंक प्रादेशिक कार्यालय मतहतका कार्यालयहरुले ५५ औं बार्षिकोत्सव मनाएका छन् । बार्षिकोत्सवमा सुर्खेत शाखाले विद्यार्थीलाइ पाेशाक वितरण गरेकाे छ भने मेहलकुना शाखाले उत्कृष्ट ११ जना ग्राहकलार्इ सम्मानित गरेकाे छ । राष्ट्रिय बाणिज्य बैंक प्रादेशिक कार्यालयले अायाेजना गरेका वीरेन्द्रनगर नगरपालिका उपप्रमुख मोहनमाया ढकालले बैंकको सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन आवश्यक र
लाइसेन्स लिन नेपालगञ्ज धाउनु पर्ने बाध्यताकाे अन्त्य

लाइसेन्स लिन नेपालगञ्ज धाउनु पर्ने बाध्यताकाे अन्त्य

    प्रकाशित मितिः ५ माघ २०७६, आईतवार २०:२५
सवारी लाइसेन्स अब सुर्खेतबाटै सुशील खड्का सुर्खेत । सवारी चालक अनुमति पत्र (लाइसेन्स) वितरण सुर्खेतबाटै गर्न लागिएको छ । यातायात व्यवस्था विभागले सुर्खेतबाटै लाइसेन्स वितरण गर्न अनुमति दिएपछि आइतबारदेखी फर्म खुला गरिएको हो । यसअघि नयाँ सवारी चालक अनुमति पत्र लिन नेपालगञ्ज धाउनु पर्ने बाध्यता थियो । प्रदेश सरकार गठन भएको झण्डै दुइवर्षपछि सुर्खेतबाट नै सवारी चालक अनुमति पत्र वितरण गर्न थालिएको
कर्णाली प्रदेशका सडकमा अब माग्न नपाइने

कर्णाली प्रदेशका सडकमा अब माग्न नपाइने

    प्रकाशित मितिः ४ माघ २०७६, शनिबार १८:३१
सहयोगापेक्षी सडक मावनमुक्त प्रदेश घोषणा सुशील खड्का सुर्खेत । कर्णाली प्रदेशलाई सहयोगापेक्षी सडक मानवमुक्त प्रदेश घोषणा गरिएको छ । प्रदेशका दश जिल्लाकै बेसहारा, असहाय, अशक्त र अभिभावकविहिनहरुलाई उद्धार गरेर आश्रममा राखेपछि शनिवार सहयोगापेक्षी सडक मानवमुक्त प्रदेश घोषणा गरिएको हो । कर्णाली प्रदेशमा रहेका बेसहारा, असहाय, अशक्त र अभिभावकविहिनहरुको संरक्षण सरकारले गरेपछि सयोगापेक्षी मावनमुक्त प्
देउती बज्यै मन्दिर ‘मगन्तेमुक्त’ घोषणा

देउती बज्यै मन्दिर ‘मगन्तेमुक्त’ घोषणा

    प्रकाशित मितिः ४ माघ २०७६, शनिबार १०:३१
सुशील खड्का सुर्खेत । सुर्खेतको प्रमुख धार्मिक स्थलमा देउती बज्यै मन्दिरलाई सयोगापेक्षी सडक मानवमुक्त (मगन्तेमुक्त) घोषणा गरिएको छ । मन्दिर परिसरमा बसेर माग्दै आएका मगन्तेलाई उद्धार गरेर मानव सेवा आश्रममा राखिएको छ । जिल्ला प्रशासन, वीरेन्द्रनगर नगरपालिका, जिल्ला प्रहरी कार्यालय र मानव सेवा आश्रमले मन्दिर परिसरलाई मगन्तेमुक्त घोषणा शनिवार गरेका हुन् । यसअघि मन्दिर परिसरमा बसेर माग्दै आएका व्यक
मगर संग्राहालयको शिलान्यास

मगर संग्राहालयको शिलान्यास

    प्रकाशित मितिः १ माघ २०७६, बुधबार १५:२६
‘आयातित संस्कृतिले भाषा संस्कृतिको जोगाउनै चुनौति’ सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले भाषा संस्कृति एवं विभिन्न जातजातिका भेषभुषाको संरक्षण गर्नु अबको चुनौती रहेको बताएका छन् । नेपाल मगर सङ्घद्वारा वीरेन्द्रनगर– ९ मा निर्माण हुने मगर सांस्कृतिक संग्राहालयको शिलान्यास गर्दै उनले आयातित संस्कृतिको नक्कल नगरी सबै नेपालीले आ–आफ्नो जातजातिको भेषभुषाको प्रयोग गर्नुपर्ने बत