हुम्लामा ट्याक्टर दुर्घटना हुँदा तीन जना घाइते
प्रकाशित मितिः २३ आश्विन २०८०, मंगलवार २०:२१
हुम्लामा ट्याक्टर दुर्घटना हुँदा तीन जना घाइते भएका छन्।
मंगलबार जिल्लाको नाम्खा गाउँपालिका-३ ढाँटकेर्मीबाट सामान लिएर सदरमुकाम मसिकोट आउँदै गरेको लु ४ त ७३२६ नम्बरको ट्याक्टर दुर्घटना हुँदा तीन जना घाइते भएका हुन्।दुर्घटना घाइते भएहरूको नाम ठेगाना खुलिसकेको छैन।
जिल्ला प्रहरी कार्यालय हुम्लामा प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईका अनुसार मंगलबार दिउँसो करिब ४ बजेको समयमा सिमकोट– ७ स्थित सरि