☰ open Loading... 2 November 2024|  

प्रदेश खबर

छैठौँ प्रदेशका स्थानिय निकायको कामकाज ठप्प

छैठौँ प्रदेशका स्थानिय निकायको कामकाज ठप्प

    प्रकाशित मितिः १ फाल्गुन २०७३, आईतवार १२:५८
सुर्खेत । सुर्खेतसहित प्रदेश नम्बर ६ का स्थानीय निकायका कर्मचारीहले कामकाज ठप्प पारेका छन् । विभिन्न माग राख्दै १२ दिनदेखी आन्दोलनरत प्रदेश नम्बर ६ का स्थानिय निकायमा कार्यरत कर्मचारीहरुको आन्दोलनको कारण कामकाज ठप्प भएको हो । आईतबार विहानै १० बजेबाट कर्मचारीहरुले हातमा कालोपट्टी बाँधेर आफ्नो कार्यालय अगाडी धर्ना दिएर बसेका छन् । आन्दोेलनको कार्यक्रम अन्र्तगत भोली स्थानिय निकायमा काम गर्ने न
खेलकुद सामग्री हस्तान्तरण

खेलकुद सामग्री हस्तान्तरण

    प्रकाशित मितिः १ फाल्गुन २०७३, आईतवार १०:२९
सुर्खेत । वीरेन्द्रनगर १६ मा रहेकाे नवज्याेति बाल संरक्षणका केन्द्रका अनाथ बालवालिाहरूलार्इ खेलकुद तथा पाठ्य सामग्रीहरू हस्तान्तरण गरिएकाे छ । नेपाल अङ्ग्रेजी भाषा शिक्षक संघ (नेल्टा) सुर्खेत र इङलिस एक्सेस माइक्रो स्कलर्सिप परियोजनाको एक्सेस सेन्टर सुर्खेतले संयुक्त रूपमा ति सामग्रीहरु हस्तान्तरण गरिएकाे हाे । कार्यक्रममा बोल्दै नेल्टा सुर्खेतका अध्यक्ष बिष्णु कुमार खड्काले नेल्टा अङ्ग्रेजी भा
स्ववियु निर्वाचन : गुटबन्दीले उम्मेद्वार छनौटमा विवाद

स्ववियु निर्वाचन : गुटबन्दीले उम्मेद्वार छनौटमा विवाद

    प्रकाशित मितिः १ फाल्गुन २०७३, आईतवार १०:०२
सुर्खेत । स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन करिब आठ वर्षपछि यही फागुन १४ मा हुने निश्चित भएपछि अनेरास्ववियु, नेपाल विद्यार्थी संघ, अखिल क्रान्तिकारी लगायतका विद्यार्थी संगठन अहिले प्रचार–प्रसारमा जुटेका छन् । आगामी निर्वाचनबाट आफ्नो संगठनलाई सबैभन्दा बलियो बनाउने उदेश्यसहित विद्यार्थी संगठनहरु विभिन्न क्याम्पसमा क्रियाशील पनि बनेका छन् । त्रिभुवन विश्व विद्यालयले स्ववियुमा उम्मेदवार बन्न उ
संविधान कार्यान्वय गर्न प्रमुख दल मिल्नु पर्छ : अाचार्य

संविधान कार्यान्वय गर्न प्रमुख दल मिल्नु पर्छ : अाचार्य

    प्रकाशित मितिः १ फाल्गुन २०७३, आईतवार ०९:४५
सल्यान । संवैधानिक समितिका पुर्व सभापति निलाम्बर आर्चायले संविधान कार्यन्वयनका लागि तीनदल मिल्नुको विकल्प नरहेको बताएका छन । २५ वर्षपछि गृहजिल्ला सल्यानमा आएका आचार्यले खलंगामा भएको पत्रकार भेटघाट कार्यक्रममा सरकार नै निर्वाचनबाट पछि हटेको आरोप पनि लगाएका छन । अन्य आन्दोलनरत पक्षलाई सहमतिमा ल्याउनु सरकारको जिम्मेवारी भएकोमा सरकारले यो वा त्यो बहानामा निर्वाचन पछि धकेल्ने दाउमा रहेको उनकाे टिप्पण
दैलेखमा बेवारिसे बम भेटियाे

दैलेखमा बेवारिसे बम भेटियाे

    प्रकाशित मितिः २९ माघ २०७३, शनिबार १७:२५
सिहाँसैन गाविस वडा नं. ६ रालमा केटाकेटीहरुले भेटाएकाे बम । तस्वीर: तीर्थ बहादुर महताराकाे फेशबुकबाट दैलेखमा बम फेला परेको छ । दैलेखको सिहाँसैन गाविस वार्ड नं. ६ रोलमा द्वन्द्वकालीन समयमा भवानी बक्स गण ‘घ’ गुल्म बसेको स्थानमा ५ किलो बराबर तौल भएको बम फेला परेको हो । उक्त बम केटा केटीहरुले खेल्ने बेलामा फेला पारेका थिए भने उक्त बम डिस्पोजलका लागि अहिले सम्म कुनै पहल हुन सकेको छैन । जिल्ला प्रहरी क
बैतडी ट्रक दुर्घटनामा एकजनाको मृत्यु

बैतडी ट्रक दुर्घटनामा एकजनाको मृत्यु

    प्रकाशित मितिः २८ माघ २०७३, शुक्रबार ०९:४७
बैतडी । बैतडीमा ट्रक दुर्घटना हँुदा एकजनाको मृत्यु भएको छ भने दुईजना गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा ट्रकका सहचालक श्रीकोट–३ का १९ वर्षीय किशोरसिंह ऐरी रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक कमल विष्टले राससलाई जानकारी दिए। गम्भीर घाइते भएका ऐरीको उपचारका लागि धनगढी लैजाँदै गर्दा बैतडीको सतबाँझ पुग्दा बाटोमै ज्यान गएको हो । मृतकको शवपरीक्षणका लागि जिल्ला अस्पताल बैतडीमा राखिएक
कर्मचारी भन्छन,-‘आन्दोलन रहर हैन बाध्यता’

कर्मचारी भन्छन,-‘आन्दोलन रहर हैन बाध्यता’

    प्रकाशित मितिः २७ माघ २०७३, बिहीबार १८:०७
सुर्खेत । स्थानीय निकायका कर्मचारीहरुले आन्दोलन रहर नभएर बाध्यताले गरिएको बताएका छन् । आन्दोलनको नवौं दिन आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै स्थानिय निकाय कर्मचारी संघ छैठौँ प्रदेशका अध्यक्ष टंक लामिछानेले स्थानिय निकाय र निजामति कर्मचारी भनी राज्यबाट दोहोरो कर्मचारीतन्त्रको निहुमा विभेद गरिएकाले यसको विरोधमा आन्दोलन गरिएको उल्लेख गरेका छन् । याे पनि पढ्नुस् : आन्दोलित कर्मचारीद्वारा ‘पेन डा
आन्दोलित कर्मचारीद्वारा ‘पेन डाउन’

आन्दोलित कर्मचारीद्वारा ‘पेन डाउन’

    प्रकाशित मितिः २७ माघ २०७३, बिहीबार १३:०८
सुर्खेत । स्थानीय तहमा कार्यरत कर्मचारीहरुले बिहीबार एक घण्टा आफू अवद्ध कार्यालय अगाडी एक घण्टा धर्ना दिएका छन् । विभिन्न माग राख्दै आन्दोलनमा उत्रिएका उनीहरुले आज एक घण्टा पेन डाउन गरेर धर्नामा दिएका हुन् । ६ बुदे माग राख्दै आन्दोलनरत उनीहरुले सुर्खेतस्थित जिल्ला विकास समिति, नगरपालिका र गाविसमा कालो पट्टी बाँधेर काम गरिरहेका छन । याे पनि पढ्नुस् । सचिव काममा फर्किए, कर्मचारी आन्दोलन चर्का
माछा मार्न गएका बालककाे डुबेर मृत्यु

माछा मार्न गएका बालककाे डुबेर मृत्यु

    प्रकाशित मितिः २७ माघ २०७३, बिहीबार १२:३३
डोल्पा । यहाँका एक बालकको ठूलो भेरीमा डुबेर मृत्यु भएको छ । मृत्यु हुनेमा नर्क–३ निवासी ९ वर्षीय हिमाल शाही रहेको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायब उपरीक्षक सुमित खड्काले जानकारी दिए । शाहीको बुधबार माछा मार्न गएको बेला भेरीमा डुबेर मृत्यु भएको प्रहरीको भनाइ छ । मृत शाहीको शव प्रहरी र स्थानीयवासीको सक्रियतामा पाँच घन्टापछि भेटिएको स्थानीयवासी पुष्पराज शाहीले बताए ।
कारबाहीको माग गर्दै महिला आन्दोलित

कारबाहीको माग गर्दै महिला आन्दोलित

    प्रकाशित मितिः २६ माघ २०७३, बुधबार १८:२२
जाजरकोट । राधिका हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै यहाँका महिला आन्दोलित भएका छन् । राधिका सुनारका हत्यारालाई कडा र छिटो कारबाही गर्न माग गदै जाजरकोटका महिला आन्दोलित भएका छन् । यही माघ २३ गते बिहान भेरीमालिका–४ बोहराकी की २८ वर्षीय राधिका सुनारको हत्या भएको थियो । हत्यापछि तत्काल प्रहरीले राधिकाका श्रीमान् दलबहादुर सुनारलाई पक्राउ गरी सोधपुछ गरेको थियो । सोधपुछपश्चात् दलबहादुरलाई