☰ open Loading... 4 November 2024|  

प्रदेश खबर

जिप दुर्घटनामा तीन यात्रु घाइते

जिप दुर्घटनामा तीन यात्रु घाइते

    प्रकाशित मितिः २० पुष २०७३, बुधबार १८:२८
सल्यान । सल्यानमा जिप दुर्घटना हुदाँ ३ यात्रु घाईते भएका छन् । बामेबाट सल्लीबजार आउदै गरेको जिप बामे ६ धाराको इरजमा बुधबार दुर्घटना हुँदा ति यात्रु घाइते भएका हुन् । भे १ च २०३३ न को जिप दुर्घटना हुदा चालक सहित ३ जना घाइते भएका छन । घाइते हुनेमा चालक तथा गाडी मालिक बामे गाविस वडा न ६ बर्ष ३४ का राम बहादुर बस्नेत, सोही गाविस वडा ४ बर्ष २३ का महेश शर्मा र सोही वडाका बर्ष ५० का हस्त बहादुर महतरा
विपन्न बालबालिकालाई शैक्षिक सामग्री सहयोग

विपन्न बालबालिकालाई शैक्षिक सामग्री सहयोग

    प्रकाशित मितिः २० पुष २०७३, बुधबार १६:५०
सुर्खेत । जिल्लास्थित लायन्स क्लवहरुले आज (बुधबार) सुर्खेतको वीरेन्द्रनगरस्थित बालमन्दिर प्राथमिक विद्यालयका बालबालिकाहरुका लागि विविध सामाग्री सहयोग गरेका छन । बाल संगठनअन्तर्गत सञ्चालित बाल मन्दिरको शिशु स्याहार केन्द्रका बालबालिकाहरुका लागि एक एक जोर विद्यालय पोशाक, एक जोर न्यायो कपडा, कापी पेन्सिल र दिवा खाजा वितरण गरिएको हो । विद्यालय प्रांगणमा भएको कार्यक्रममा लायन्सहरुका तर्फबाट रिजन
संगीतमय योग शिविर हुँदै

संगीतमय योग शिविर हुँदै

    प्रकाशित मितिः १९ पुष २०७३, मंगलवार १६:२५
सुर्खेत । यही पुस २२ देखी वीरेन्द्रनगरमा संगीतमय योग शिविर हुने भएको छ । सनातन हिन्दु राष्ट्र नेपाल घोषणा नागरिक संघर्ष सुर्खेतले शिविरको आयोजना गर्न लागेको हो । वीरेन्द्रनगरको खुलामञ्चमा हुने बृहत संगीतमय योग, ध्यान तथा आयुर्वेद विज्ञान शिविर नेपाल महिमा एवं दार्शनिक प्रवचनको हरेक दिन विहान ६ बजेदेखी ९ बजेसम्म सञ्चालन हुने सनातन धर्म सेवा समितिका केन्द्रीय उपाध्यक्ष हस्तराज भारतीले जानकारी दिए
ट्रयाक्टर दुर्घटनामा एकको मृत्यु

ट्रयाक्टर दुर्घटनामा एकको मृत्यु

    प्रकाशित मितिः १९ पुष २०७३, मंगलवार १६:००
दैलेख । सदरमुकाम दैलेख बजारबाट लोहोरेतर्फ जाँदै गरेको भे १ त ५०५० नम्वरको ट्रयाक्टर आज विहान सिमाडा गाउँमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । नारायण नगरपालिका–८ सिमाडाका २३ वर्षीय डिलबहादुर रावलको मृत्यू भएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक भुवनेश्वरप्रसाद साहले जानकारी दिए । दैलेख जिल्ला अस्पतालले रिफर गरेपछि थप उपचारका लागि लैजाँदै गर्दा सुर्खेत नपुग्दै लादे भन्ने ठाउँम
गाउँ गाउँमा मतदाता नामावली सङ्कलन

गाउँ गाउँमा मतदाता नामावली सङ्कलन

    प्रकाशित मितिः १९ पुष २०७३, मंगलवार १४:३९
बैतडी । आसन्न निर्वाचनको तयारीस्वरुप जिल्ला निर्वाचन कार्यालय बैतडीले जिल्लाभरि फोटोसहितको मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यक्रम सञ्चालनका लागि गाउँगाउँ टोली परिचालन गरेको छ । पुस दोस्रो सातादेखि सुरु भएको सङ्कलन तथा अद्यावधिक कार्य हालसम्म जिल्लाका ११ गाविस, पाटन नगरपालिकाका दुईवटा वडा र दशरथचन्द नगरपालिकाका तीनवटा वडामा सम्पन्न भइसकेको जिल्ला निर्वाचन कार्यालय बैतडीका कम्प्युटर अपरेटर उ
फरार अभियुक्तहरु पक्राउ

फरार अभियुक्तहरु पक्राउ

    प्रकाशित मितिः १९ पुष २०७३, मंगलवार १४:३१
धनगढी । कैलालीको पहलमानपुर गाविसका एक व्यक्तिको हत्या गरी फरार रहेका भनिएका थापापुर गाविस–६ का २५ वर्षीय राजु चौधरीलाई दुई वर्षपछि प्रहरीले पक्राउ गरेको छ । पहलमानपुर गाविसका प्रेमलाल चौधरीको हत्यामा निज राजु संलग्न रहेको अनुसन्धानबाट खुलेको प्रहरीले जिकिर गरेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार घटनापछि फरार रहेका राजुलाई जनकपुर प्रहरी चौकी, कैलालीको टोलीले दुई दिनअघि पक्राउ गरेको हो । बेह
करेन्ट लागेर मृत्यु

करेन्ट लागेर मृत्यु

    प्रकाशित मितिः १८ पुष २०७३, सोमबार १७:४०
बाजुरा । बडिमालिका नगरपालिका–९ जिल्लीमा विद्युत्को झट्का लागेर मृत्यु ३५ वर्षीय चन्द्रबहादुर विकको मृत्यु भएको छ ।  घर निर्माणको काम भइरहेका बेला खम्बामा रहेको तारमा छोएपछि विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, बाजुराका प्रहरी नायब उपरीक्षक दलबहादुर बोगटीले जानकारी दिए । मृतकका आफन्तजनले भने त्रिवेणी साना जलविद्यु्त् केन्द्रको कमजोरीका कारण विकको मृत्यु भएको आरोप लगाएका छन् ।
पश्चिमी वायुले बढायो चिसो

पश्चिमी वायुले बढायो चिसो

    प्रकाशित मितिः १८ पुष २०७३, सोमबार १२:०७
भारतको जम्मु काश्मिर हुँदै नेपाल प्रवेश गरेको पश्चिमी वायुको प्रभावले देशभर चिसो बढेको छ। वायुको कारण पहाडी भूभागमा सामान्य वर्षा र उच्च हिमाली क्षेत्रमा हिमपातसमेत भएको छ। अझै वर्षा र हिमपात हुने सम्भावना छ। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी वायुको प्रभाव पश्चिम र मध्य क्षेत्रमा मंगलबारसम्म र पूर्वमा बुधबारसम्म रहनेछ। ‘पश्चिम र मध्य क्षेत्रमा मंगलबार दिउँसोबाट घ
शिशुको शव फेला

शिशुको शव फेला

    प्रकाशित मितिः १७ पुष २०७३, आईतवार १०:०८
धनगढी । कैलालीको अत्तरिया नगरपालिकाको चाहना सामुदायिक वन क्षेत्रमा शनिबार साँझ दुईवटा शिशुको शव फेला परेको छ । इलाका प्रहरी कार्यालय, मालाखेतीका अनुसार प्रहरी टोलीले खाल्टोमा गाडेको अवस्थामा दुई बालिका शिशुको शव फेला परेको जनाएको छ । स्थानीयवासीले जङ्गलमा शिशुको शव देखेपछि स्थानीय प्रहरीलाई खबर गरेका थिए । शव परीक्षणका लागि सेती अञ्चल अस्पताल, धनगढीमा राखिएको छ । प्रहरीले घटनाको अनुसन्धान थ
हिमपात नहुँदै कर्णालीमा जाडो बढ्यो

हिमपात नहुँदै कर्णालीमा जाडो बढ्यो

    प्रकाशित मितिः १७ पुष २०७३, आईतवार ०९:३२
 जुम्ला । कर्णाली क्षेत्रका पाँच जिल्लामा कालीकोटका माथिल्लो भेकसहित हुम्ला, मुगु, डोल्पा र जुम्लामा बढ्दै गएको अत्यधिक जाडोका कारण जनजीवन कष्टकर बन्दै गएको छ । मङ्सिर १५ देखि पुस १५ गतेसम्म हिमपात भइसक्नुपर्ने मौसमी अनुमान गरिए पनि हिउँ पर्न सकेको छैन, तर जाडो अत्यधिक बढिरहेको छ । हावापानी फिल्ड कार्यालय जुम्लाका कार्यालय प्रमुख एपी चौरसियाका अनुसार जाडोले जुम्लाको न्यूनतम तापक्रम माइ