राज्य जिम्मेवार हुन्पर्छ : महत
प्रकाशित मितिः २ पुष २०७३, शनिबार ०९:१५
दैलेख । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को क्षेत्रीय संयोजक भोला महतले नागरिकलाई दिइएका अधिकार प्रत्याभूती दिलाउन राज्यका निकाय जिम्मेवार हुनुपर्ने बताएका छन् । इन्सेकद्वारा दैलेखको लाँकुरीमा सुरु भएको इएलपी कार्यक्रमको परियोजना चिनारी कार्यक्रममा शुक्रवार उनले यस्तो धारणा राखेका हुन् ।
नेपालको संविधानले समेत मौलिक हकमा नागरिकका हक तथा कर्तव्य उल्लेख गरेको बताउदै उनले राज्यको आर्थिक तथा