☰ open Loading... 5 November 2024|  

प्रदेश खबर

दाङमा दुर्घटना, ३ को मृत्यु ४ घाइते

दाङमा दुर्घटना, ३ को मृत्यु ४ घाइते

    प्रकाशित मितिः २९ मंसिर २०७३, बुधबार १५:५९
बेग्लाबेग्लै दुर्घटनामा दाङमा तीनजनाको मृत्यु भएको छ।  घोराही नगरपालिका–११ रतनपुरचोकमा बा।२१ प।२४६० नम्बरको मोटरसाइकले साईकल यात्रीलाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ। त्रिपुर नगरपालिका–१० तेघरा बस्ने २७ बर्षीय चुडामणी पौडेलको मृत्यु भएको हो। गम्भीर घाइते साईकल यात्री सोही नगरपालिका–११ कटुकी सेवारका ४५ बर्षीय रेशम बहादुर केसीको घोराही अस्पतालमा उपचार भईरहेको छ। दाङ सदबरिया–१ अर्जुनखोल
प्रलोभन देखाएर थारु समुदायमा धमाधम धर्म परिवर्तन

प्रलोभन देखाएर थारु समुदायमा धमाधम धर्म परिवर्तन

    प्रकाशित मितिः २९ मंसिर २०७३, बुधबार १५:३९
केही समय अघि जिल्लाको डुरुवामा एक चौधरी बृद्ध बिरामी परे। गाउँका स्थानीयले पुरानै ‘रित’ बमोजिम धामी झाँक्री डाक्न भने। मृतकका छोराले मानेनन्। गाउँलेले अस्पतालमा लैजान भने। उनले त्यो पनि मानेनन्। इसाई धर्मका अनुयायी उनले सख्त बाबुलाई प्रभुको शरण ९चर्च० मा पुर्याए। केही दिनपछि उपचार नपाएर उनको चर्चमै मृत्यु भयो। थारु समुदायमा बढ्दो इसाईकरणको मुख्य कारण भनेको महतवाको भूमिका गौण हुनु हो। पहिले गाउँ
स्रोतव्यक्तिको हिँड्दा हिँड्दै मृत्यु

स्रोतव्यक्तिको हिँड्दा हिँड्दै मृत्यु

    प्रकाशित मितिः २९ मंसिर २०७३, बुधबार ०९:४९
बैतडी । दार्चुलाको शङ्करपुर घर भएका एक स्रोतव्यक्तिको मङ्गलबार हिँड्दा हिँड्दै अकस्मात मृत्यु भएको छ ।  मृत्यु हुनेमा शङ्करपुर–३ सातचौरीका ४८ वर्षीय किसनसिंह धामी रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक रणबहादुर चन्दले जानकारी दिए । प्रहरी निरीक्षक चन्दका अनुसार बिहान घरबाट मालिकार्जुन स्रोतकेन्द्र जाने बेलामा एक्कासि मृत्यु भएको हो । उनले भने, “विद्यालय गइरहेका धामी घर नजिकै
मध्यपश्चिममा शिक्षा क्षेत्रका उजुरी धेरै

मध्यपश्चिममा शिक्षा क्षेत्रका उजुरी धेरै

    प्रकाशित मितिः २८ मंसिर २०७३, मंगलवार ०८:५३
यहाँको एउटा कार्यक्रममा मध्यपश्चिम विकास क्षेत्रमा शिक्षाका उजुरी सबैभन्दा बढी परेको तथ्याङ्क सार्वजनिक गरिएको छ ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतद्वारा सोमबार जुम्लामा आयोजित भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवद्र्धनसम्बन्धी अन्तरक्रिया कार्यक्रममा यो तथ्याङ्क सार्वजनिक गरिएको हो । आयोगको कार्यालय सुर्खेतका निमित्त कार्यालय प्रमुख जङ्गबहादुर डाँगीले मध्यपश्चिममा

आँखा शिविरमा ३४५ जनाको निःशुल्क उपचार

    प्रकाशित मितिः २७ मंसिर २०७३, सोमबार १३:२४
स्थानीय हलमानपुरस्थित राज्यलक्ष्मी उच्च माध्यमिक विद्यालयमा आयोजित आँखा शिविरमा ३४५ रोगीको निःशुल्क उपचार गरिएको छ । भारतीय दूतावासको सहयोगमा नेपाल नेत्रज्योति सङ्घ, गेटा आँखा अस्पतालले दुई दिनअघि गरेको उक्त शिविरमा आँखाको परीक्षण तथा उपचार गरिएका मध्ये मोतियाबिन्दुको शल्यक्रिया गर्नुपर्ने अवस्थाका ६८ रोगीलाई गेटा आँखा अस्पतालमा शल्यक्रियाका लागि सिफारिस गरिएको उपचारमा संलग्न वरिष्ठ नेत्र अधिकृत
खोलाबाट अवैधरुपमा सामग्री निकासी गरे ६५ लाख जरिवाना

खोलाबाट अवैधरुपमा सामग्री निकासी गरे ६५ लाख जरिवाना

    प्रकाशित मितिः २७ मंसिर २०७३, सोमबार ०९:४९
नवलपरासीको कावासोतीस्थित केरुङ खोलाबाट स्टक सामग्री भन्दै ‘अवैध’ रुपमा खोलाजन्य सामग्री निकासी गर्दै आएको सवृद्धि निर्माण सेवालाई रु ६५ लाख जरिवाना गर्ने जिल्ला अनुगमन समितिले निर्णय गरेको छ । प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाको अध्यक्षतामा बसेको अनुगमन समितिले अहिलेसम्मको खोलाको दोहनको प्राविधिक मूल्याङ्कनका आधारमा उक्त जरिवाना गरेको हो । खोलाको प्राविधिक मूल्याङ्कनमा १६ लाख २५ हजार घन
जिर्ण बन्दै गमगढी, बालैहुँदै पीना जोड्ने सडक

जिर्ण बन्दै गमगढी, बालैहुँदै पीना जोड्ने सडक

    प्रकाशित मितिः २६ मंसिर २०७३, आईतवार १८:००
मुगु सदरमुकाम गमगढीदेखि बालै हुँदै पिना गाबिस जोडिएकोे सडक खुलाउने पहलमा कसैले चसो दिएका छैनन् । हिउँदमा सामान्य जिप र ट्याक्टरहरु सञ्चालन हुने भएपनि बर्षातमा यो सडक पूर्ण रुपमा अवरुद्ध हुने गरेको छ । ताल्चा बिमानस्थल कालोपत्र भएसगै पानीका नहर बुका खोलामा मिसाईएकाले पनि ताल्चा विमानस्थल तल रहेको सडक खोलाले गर्दा खोला आसपासका सडक समेत कटान गरेर सडक अबरुद्ध हुने गरेको कार्कीवाडाका हृदयसिहं नेपाली
निःशुल्क गर्भपतन सेवा सुरु

निःशुल्क गर्भपतन सेवा सुरु

    प्रकाशित मितिः २६ मंसिर २०७३, आईतवार १३:१२
दुई स्वास्थ्य संस्थामा सुरक्षित गर्भपतन सेवा सुरु गरिएको छ ।  हाल जिल्ला अस्पताल लिवाङ र प्राथमिक स्वास्थ्य केन्द्र होलेरीमा सो सेवा सुरु गरिएको जिल्ला जनस्वास्थ्य प्रमुख डा भवानी शर्माले जानकारी दिए । बाह्र हप्तासम्मको अनिच्छित गर्भलाई मान्यताप्राप्त स्वास्थ्य संस्थामार्फत गर्भपतन गर्न पाउने कानुनी प्रावधान छ । सेवाका लागि सरकारले प्रतिव्यक्ति रु ८०० अनुदान दिएको छ । “उक्त रकम अपुग हुने देखि
कर्णालीमा डुंगा दुर्घटनाहुँदा बालिका वेपत्ता

कर्णालीमा डुंगा दुर्घटनाहुँदा बालिका वेपत्ता

    प्रकाशित मितिः २६ मंसिर २०७३, आईतवार १३:०४
दैलेखको राकम कर्णालीमा डुंगा दुर्घटना हुँदा एक बालिका बेपत्ता भएकी छन् । अाइतबार अपरान्ह करिब साढे ४ बजे तिर नुहाउन घर नजिकैको कर्णाली नदीमा गएकी राकमकर्णाली- ८ भेल्तडीकी बर्षिय बालिका संगिता माझी नदीमा बेपत्ता भएकी हुन् । नदीमा नुहाउन गएका ५ जना मध्ये रेखा माझी, रेणु माझी, सपना माझी, चक्र बहादुर माझीको उद्दार गरिएकाे थियाे । तर संगिताकाे अहिलेसम्म बेपत्ता रहेको आफन्तकाे भनाइ छ । इलाका प्रहरी
पुल भाँचिएपछि ठुला गाडी रोकिए

पुल भाँचिएपछि ठुला गाडी रोकिए

    प्रकाशित मितिः २६ मंसिर २०७३, आईतवार ०८:४१
पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको देवचुली–१२ दलदले स्थित बौलाहा खोलाको पुलमा ट्रकले ठक्कर दिँदा आज बिहान पुल भाँचिएको छ । पूर्वबाट पश्चिमतर्फ गुडिरहेको ना६ख ३०१७ नंको ट्रकले पुललाई ठक्कर दिँदा पुल झोलुङ्गो जस्तो बनेको छ ।  पुल भाँचिएपछि यात्रुबाहक बस र मालबाहक ट्रक अलपत्र बनेका छन् । साना हल्का सवारी साधन भने पुल भाँचिएको भागभन्दा अर्को भागबाट सञ्चालनमा ल्याइएको इलाका प्रहरी कार्यालय