☰ open Loading... 6 November 2024|  

प्रदेश खबर

२७ वर्षपछि फरार अभियुक्त पक्राउ

२७ वर्षपछि फरार अभियुक्त पक्राउ

    प्रकाशित मितिः २५ मंसिर २०७३, शनिबार १४:२९
ज्यान मारेको अभियोगमा फरार एक अभियुक्तलाई प्रहरीले आज दसेरा– ८ थलह बजारबाट २७ वर्षपछि पक्राउ गरेका छन् । पक्राउ पर्नेमा जाजरकोट साल्मा– ९ का ६२ वर्षीय प्रेमबहादुर थापा रहेका छन् । जिल्ला अदालत जाजरकोटले ज्यान मारेको अभियोगमा उनलाई २०४७ साल वैशाख ७ गते बीस वर्ष कैद सजाएको फैसला गरेको थियो । थापालाई कैद भुक्तानीका लागि जिल्ला अदालतमा पेस गर्ने तयारी भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएक
बाघको आक्रमणबाट दुई जना घाइते

बाघको आक्रमणबाट दुई जना घाइते

    प्रकाशित मितिः २५ मंसिर २०७३, शनिबार १०:२३
बर्दियाको ओराली बजार नजिकको जंगलमा बाघको आक्रमणबाट दुई जना घाईते भएका छन् ।  घर फर्किँदै गर्दा बेलुवा र ओराली बजारको बिचमा पर्ने बनसप्ती जंगलमा हिजो आझँ अन्दाजी ५ बजे बेलुका बाघले आक्रमण गरी घाईते बनाएको हो । बाघको आक्रमणबाट ढोढरी ९ भगतपुरका कस्तुरी थारु र खैरीचन्दनपुर ४ का धनबहादुर थारु घाईते भएको ईलाका प्रहरी कार्यालय ढोढरीले जनाएको छ ।  बाघको आक्रमणबाट घाईते दुई जनाको हातमा घाउ भएको र हाल भे
कानुन व्यवसायी गिरीकाे दुर्घटनामा मृत्यु

कानुन व्यवसायी गिरीकाे दुर्घटनामा मृत्यु

    प्रकाशित मितिः २५ मंसिर २०७३, शनिबार ०९:५२
बर्दियामा भएकाे माेटरसाइकल दुर्घटनामा राप्रपा नेपाल जिल्ला कार्यसमिति सुर्खेतका सदस्य तथा कानुन व्यवसायी राजेन्द्रकुमार गिरीकाे मृत्यु भएकाे छ ।  अाफन्तकाे विवाहमा सहभागी हुन भुरिगाउँ जाँदै गरेका गिरीकाे नेपाली सेनाकाे सैनावर पाेष्ट नजिकै माेटरसाइकल दुर्घटना हुँदा मुत्यु भएकाे इलाका प्रहरी कार्यालय भुरिगाउँले जानकारी दिएकाे छ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सैनवार चेकपोष्ट नजिक गिरी सवार भे ३ प
बन्दले जनजीवन प्रभावित

बन्दले जनजीवन प्रभावित

    प्रकाशित मितिः २४ मंसिर २०७३, शुक्रबार १२:४९
सीमाङ्कनमा असहमति राख्दै आन्दोलनमा उत्रिएका थरुहट÷थारुवान सङ्घर्ष समितिले गरेको बन्दका कारण शुक्रबार पनि कैलालीको जनजीवन प्रभावित भएको छ । बन्दका कारण यातायात, व्यापार, व्यवसाय, शैक्षिक संस्था ठप्प भएपछि जनजीवन समेत प्रभावित बनेको हो ।  आज पनि धनगढी बन्दका कारण छोटो तथा लामो दुरीका कुनै पनि सवारी तथा मालबाहक साधन चल्न सकेका छैनन् । सङ्घर्ष समितिले कञ्चनपुरदेखि नवलपरासी जिल्लासम्मको क्षेत्रला
दुइ दिनदेखी बालक बेपत्ता

दुइ दिनदेखी बालक बेपत्ता

    प्रकाशित मितिः २४ मंसिर २०७३, शुक्रबार १२:३९
जिल्लाको पाटन नगरपालिकाका एक बालक दुई दिनदेखि बेपत्ता भएका छन् । बेपत्ता हुनेमा पाटन नगरपालिका– ९ वसन्तपुरका भानसिंह बोहराका १४ वर्षिय छोरा प्रकाशसिंह बोहरा रहेका छन् । स्थानीय बजार मुस्याचौर जान्छु भनि गत बिहीबार हिँडेको छोरा घर फर्केको छैन, बेपत्ता बालकका बुबा भानबहादुर बोहराले भने 'छिमेकी, नातागोता सबैतिर सोधपुछ गर्दा पनि भेटिएन ।' बेपत्ता छोराको खोजी गरिदिन प्रहरीसमक्ष अनुरोध गरेको पनि
अफिम कारोवारीलाई १६ बर्ष कैद

अफिम कारोवारीलाई १६ बर्ष कैद

    प्रकाशित मितिः २४ मंसिर २०७३, शुक्रबार १२:१३
लागु औषध अफिम(ब्राउनसुगर) कारोवारीमा संलग्न दुई जनालाई जिल्ला अदालत जाजरकोटले जनही आठ लाख नगद सहित १६ बर्ष जेल सजाय सुनाएको छ । जिल्ला न्यायधिस लिलाराज अधिकारीको एकल इजलासले लागु औषध ऐन २०३३ अनुसार जाजरकोट नायकवाडा ६ का निमबहादुर सिह र नायकवाडा ८ का कुशबहादुर महतारालाई उक्त सजायको फैसला गरेको हो । त्यस्तै मतियारको रुपमा काम गरेका तकसेरा १ रुकुमका टेकवीर बुढालाई ८ लाख रुपैया जरिवाना सहित १० बर्ष

जङ्गली जनावरले खाएको शव फेला

    प्रकाशित मितिः २४ मंसिर २०७३, शुक्रबार १०:५९
जङ्गली जनावरले आक्रमण गरेको अवस्थामा जिल्लाको तल्लोस्वराडमा बिहीबार बेलुका एक पुरुषकोे बेवारिसे शव फेला परेको छ । मेलौली–८ मा अन्दाजी २५ वर्षीय पुरुषको शव जङ्गली जनावरले शरीरको आधा भाग खाएको अवस्थामा रहेको जिल्ला प्रहरी कार्यालय, बैतडीका प्रहरी प्रवक्ता तथा प्रहरी निरीक्षक सुरेन्द्र बमले जानकारी दिए । “शरीरको दायाँपट्टिको भाग जङ्गली जनावरले खाएको छ”, उनले भने, “हात, कम्मर, टाउको र खुट्टा ज
दुर्गमको विद्यालयलाई जग्गादान

दुर्गमको विद्यालयलाई जग्गादान

    प्रकाशित मितिः २३ मंसिर २०७३, बिहीबार ११:३९
बैतडी जिल्लाको पुरचौडी क्षेत्रमा पर्ने कोटिला गाविसका एक स्थानीय व्यक्तिले गाउँको विद्यालयलाई निःशुल्क जग्गादान गरेका छन् ।कोटिला–३ मनबस्तीमा रहेको जय निरपाल प्राथमिक विद्यालयलाई स्थानीयवासी दली ऐरले एक रोपनी जग्गादान गरेको विद्यालयका शिक्षक रामसिंह ऐरले राससलाई जानकारी दिए । कक्षा ५ सम्म पढाइ हुने विद्यालयमा भवन नहुँदा पढाइ प्रभावित हँुदै आएकाले दान गरेको जमिनमा विद्यालय भवन निर्माण गरिने उन
निर्माण व्यावसायीकाे अगुवाइमा रक्तदान

निर्माण व्यावसायीकाे अगुवाइमा रक्तदान

    प्रकाशित मितिः २३ मंसिर २०७३, बिहीबार ११:१०
नेपाल निर्माण ब्यवसायी महासंघ स्थापनाको २५ बर्षको उपलक्ष्यमा बुधवार रक्तदान कार्यक्रम गुलरियामा सम्पन्न भएको छ । मंसिर २२ गते रजत जयन्ती तथा ९ औँ निर्माण दिवसको अवसर पारेर र यस क्षेत्रमा रगतको अभावलाई मध्यनजर गरि थोरै भए पनि केहि अभाव कम गर्नका लागी हामी सबै निर्माण व्यावसायी मिलेर रक्तदानको आयोजना गरिएको जानकारी निर्माण ब्यवसायि संघ बर्दियाका अध्यक्ष भेषराज पौडेल(भरत)ले बताए । सामाजिक दायित्वल
‘शून्य सहनशीलताको नीतिलाई लागु गराैं’

‘शून्य सहनशीलताको नीतिलाई लागु गराैं’

    प्रकाशित मितिः २२ मंसिर २०७३, बुधबार १८:५८
अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतका प्रमुख जगंवहादुर डाँगीले भ्रष्टाचार विरुद्धको शून्य सहनशीलताको नीतिलाई व्यवहारमा लागु गर्नु आजको प्रमुखदायित्व रहेको बताएका छन् । भ्रष्टाचार विरुद्भकाे अन्तर्राष्ट्रिय दिवसको पूर्वसन्ध्यामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यलयले वीरेन्द्रनगरमा गरेको खुल्ला कबिता प्रतियोगीताका कार्यक्रमको समापन समाराेहमा बाेल्दै प्रमुख डाँगीले भ्रष्टाचार सुशासन, क