☰ open Loading... 6 November 2024|  

प्रदेश खबर

आगलागी पीडितलाई राहत सामग्री वितरण

आगलागी पीडितलाई राहत सामग्री वितरण

    प्रकाशित मितिः १८ मंसिर २०७३, शनिबार ०९:२३
सल्यानमा सोलारको तार सर्ट हुँदा एक घरमा आगलागी भएको छ । जिल्लाको बागचौर नगरपालिका वडा न.ं ७ सानागाँडाकोट स्थीत अमृता बाहीको घरमा बिहिबार आगलागी भएको हो । घर आगलागि हुँदा नगद ९० हजार सहित अन्नपात, लत्ताकपडा लगाएत घरको सम्पूर्ण सामान जलेर नष्ट भएको छ । सोलारको तार सर्ट भएर घर छाएको खरको छानामा छोएपछि आगलागि भएको हो । यसैबिच आगलागी पिडित परिवारलाई आज खरिबोट बजार व्यवस्थापन समितिले नेतृत्व गरेर ब
जाजरकोटको अनौठो संस्कार : महादेव र वर्मको भैलो

जाजरकोटको अनौठो संस्कार : महादेव र वर्मको भैलो

    प्रकाशित मितिः १५ मंसिर २०७३, बुधबार ०९:४०
यहाँको सक्ला–१, लैखममा मात्र हुने अनौठो संस्कार महादेवको भैलो हिजोआज मनाइँदैछ । गाउँभरीका मानिस जम्मा भएर गाउँमा भैलो खेलेर यो महादेवको भैलो मनाईन्छ । खत्रीहरु मात्र बसोबास गर्ने लैखम गाउँमा कात्तिक १६ गतेदेखि सुरु भएको भैलो मङ्सिर २५ गते सम्पन्न हुने भैलो आयोजक समितिका संयोजक तथा स्वारे (नाइके तथा भैलोका पुजारी) शेरबहादुर खत्रीले बताए । यो भैलीमा वृद्धदेखि बालकसम्मले महादेवको भैलो खेल्न पाउँछन्
विदेशी सहयोगका कारण कृषिनीति असफलः सांसद काफ्ले

विदेशी सहयोगका कारण कृषिनीति असफलः सांसद काफ्ले

    प्रकाशित मितिः १४ मंसिर २०७३, मंगलवार ०८:५६
व्यवस्थापिका–संसद् सदस्य डिल्लीप्रसाद काफ्लेले विदेशी सहयोगका कारण नेपालको कृषि नीति असफल भएको ठोकुवा गरेका छन् ।आत्म सम्मानका लागि सहकार्य (क्याड) जुम्लाद्वारा आयोजित दिगो कृषिको विकास विषयक बहसमा उनले नेपालको कृषि विकास रणनीति असफल भएको दाबी गरे । कृषि तथा जलस्रोत समितिका सदस्य समेत रहेका सांसद काफ्लेले नेपालको कृषि विकास रणनीतिमा संशोधनको धारणा राख्ने आफू एक मात्र व्यक्ति भएको जनाउँदै खा
मोटरसाइकलको ठक्करले बालकको मृत्यु

मोटरसाइकलको ठक्करले बालकको मृत्यु

    प्रकाशित मितिः १३ मंसिर २०७३, सोमबार १२:२३
मोटरसाइकलको ठक्करबाट कञ्चनपुरको भीमदत्तनगरपालिका–१५ गोबरीयामा सात वर्षीय बालकको आइतबार साँझ मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार युके ०३ १९२१ नम्बरको भारतीय नम्बर प्लेटको मोटरसाइकलले ठक्कर दिँदा गोबरीयाका सात वर्षीय विवेक नाथको उपचारका क्रममा मृत्यु भएको हो । मोटरसाइकलको ठक्करबाट टाउको र मुखमा गम्भीर चोट लागेका नाथको उपचारका क्रममा भारतको खटिमामा मृत्यु भएको प्रहरीले जना
अाधा दिन गरिएकाे राेल्पा बन्द खुल्याे

अाधा दिन गरिएकाे राेल्पा बन्द खुल्याे

    प्रकाशित मितिः १३ मंसिर २०७३, सोमबार १२:१५
संविधान संशोधनमार्फत ५ नम्बर प्रदेशबाट रोल्पा जिल्ला छुट्याउन लागेको भन्दै चरणबद्ध आन्दोलनमा उत्रिएका रोल्पालीले साेमबार गरीकाे आधा दिन जिल्ला बन्द खुलेकाे छ । यसअघि युवा विद्यार्थीको विरोध जुलुस र महिलाको विरोध जुलुसले एक घन्टे चक्काजामसहित प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाइ सकेका छन् । सोमबार बिहानैदेखि रोल्पाका लामो तथा छोटो दूरीका सवारीसाधन गुडेका थिएनन् भने बजार
सुर्खेत-बुलबुले यातायात प्रालिका अध्यक्षद्वारा राजीनामा

सुर्खेत-बुलबुले यातायात प्रालिका अध्यक्षद्वारा राजीनामा

    प्रकाशित मितिः १२ मंसिर २०७३, आईतवार १८:२२
सुर्खेत बुलबुले यातायात प्रालिका अध्यक्ष सुशीलराज रेग्मीले आफ्नो पदबाट राजीनामा दिएका छन् । गत भदौ १ गतेदेखि सेवा शुरु गरेको सुर्खेत बुलबुले यातायात प्रालिमा शेयरधनीहरु वीच विवाद बढेपछि अध्यक्ष पद सहित समितिमै नरहने गरी रेग्मीले राजीनामा दिएका छन् । प्रालिको आईतवार वीरेन्द्रनगरमा बसेको कार्य समिति बैठकले रेग्मीको राजीनामा स्वीकृत गरेको बताएको छ । अध्यक्ष पदबाट राजीनामा दिएपछि उक्त प्रालिमा रहेक
दुर्घटना एक महिलाको मृत्यु

दुर्घटना एक महिलाको मृत्यु

    प्रकाशित मितिः १२ मंसिर २०७३, आईतवार १७:३६
दाङमा अाइतबार भएकाे सडक दुर्घटनामा परी एकजना महिलाको मृत्यु भएको छ । दाङ–सुर्खेत सडकखण्डको तुलसीपुर–८ दुधेनामा भएको दुर्घटनामा तुलसीपुर–८ की ३३ वर्षीय भिमा केसीको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । पश्चिमबाट तुलसीपुर आउँदै गरेको लु२च ८१७ नंको ट्याक्टर र सोही दिशाबाट आउँदै गरेको रा३प १२६८ नंको मोटरसाइकल दुर्घटनामा परेको हो । दुर्घटनाको कारण भने खुल्न सकेको छैन । ट्याक्टरले
घुम्ती शिविरमा १६६ जनालाई नागरिकता वितरण

घुम्ती शिविरमा १६६ जनालाई नागरिकता वितरण

    प्रकाशित मितिः ११ मंसिर २०७३, शनिबार १८:३८
पूर्वी सुर्खेतको भेरीगंगा नगरपारपालिकाको मैनतडामा शनिबार गरिएको घुम्ती शिविरमा १६६ जनालाई नागरिकता वितरण गरिएको छ । जिल्ला प्रशासन कार्यालय सुर्खेतले सञ्चालन गरेको घुम्ती शिविर विभिन्न सेवाहरु उपलव्ध गराइएको थियो । जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत हितप्रसाद पौडेलका अनुसार १८२ जनाको मतदाता नामावली दर्ता, १७४ कृषकका २ हजार ९४० पशुचौपायलाई औषधी उपचार समेत गरिएको छ । यस्तै, ९४ जनाको स्वास
भैँसी सुत्केरीहुँदा कृषकले पाएनन् भत्ता

भैँसी सुत्केरीहुँदा कृषकले पाएनन् भत्ता

    प्रकाशित मितिः ११ मंसिर २०७३, शनिबार १७:५९
नेपाल सरकारले पशु र पशुजन्य पदार्थको उत्पादनमा वृद्धि गरी पशुपालनलाई व्यवसायीकरण गर्ने उद्देश्यले ल्याइएको पशु बिमा कार्यक्रमबाट जिल्लाका भैँसीपालक किसान भैँसी सुत्केरी भत्ता पाउनबाट वञ्चित भएका छन् । सरकारले बैतडीसहित २० जिल्लामा किसानलाई भैँसी  सुत्केरी भत्ता दिने घोषणा गरेको भए पनि बैतडीका कुनै पनि कृषकले भैँसीको बिमा नगराउँदा भैँसी सुत्केरी भत्ता पाउनबाट वञ्चित भएका हुन् । यस जिल्लाम
दुर्घटनामा दश यात्रु घाइते

दुर्घटनामा दश यात्रु घाइते

    प्रकाशित मितिः १० मंसिर २०७३, शुक्रबार १३:५४
घोराही–तुलसीपुर सडकखण्डअन्तर्गत सङ्ग्राम खोलामा दुईवटा सवारी साधन एकापसमा ठोक्किँदा १० यात्रु घाइते भएका छन् । इलाका प्रहरी कार्यालयका निमित्त कार्यालय प्रमुख प्रहरी निरीक्षक खुमानन्द पाण्डेका अनुसार घाइतेमध्ये चारजनाको अवस्था गम्भीर छ । आज बिहान तुलसीपुरबाट यात्रु बोकेर जाँदै गरेको बा२ख २५४९ नंको फोर्स गाडी र घोराहीबाट बालबालिका लिएर पश्चिम पुरन्धारातर्फ पिक्निकका लागि जाँदै गरेको ना३ख ७९७४ नं