☰ open Loading... 6 November 2024|  

प्रदेश खबर

देउसीभैलोको रकम, सामाजिक कार्यमा

देउसीभैलोको रकम, सामाजिक कार्यमा

    प्रकाशित मितिः २४ कार्तिक २०७३, बुधबार १०:४४
तिहारभरि रमझमका साथ खेलिएको देउसी भैलोबाट संकलन भएको रकम यहाँ महिला तथा यूवा पिडीले सामाजिक कार्यमा खर्च गर्ने भएका छन् । डाँडाँपराजुलका यूवा र जगनाथका महिलाहरुले खेलेर संकलन गरेको रकम सामाजिक कार्यमा खर्च गर्ने भएका हुन् । उनीहरुले गोरेटो बाटो निर्माण, चौतारो निर्माण, खानेपानी मर्मत तथा निर्माण र विरामी बोक्ने स्टेचर खदिर लगायत कार्य गर्ने भएका हुन् । डाँडाँपराजुल गाविसस्थित मालिका सामुदायि
कञ्चनपुरमा नौवटा स्थानीय तह बनाउने सहमति

कञ्चनपुरमा नौवटा स्थानीय तह बनाउने सहमति

    प्रकाशित मितिः २२ कार्तिक २०७३, सोमबार १३:३९
कञ्चनपुरमा नौवटा स्थानीय तह बनाउने सहमति भएको छ ।  स्थानीय तह पुनःसंरचना प्राविधिक सहयोग समितिले राजनीतिक दलको सहमतिमा नौ स्थानीय तह बनाउने सहमति गरेका हुन् । स्थानीय तहको संरचना निर्धारणबारे जिल्ला विकास समिति कञ्चनपुरमा भएको सर्वपक्षीय बैठकले साविक आठ नगरपालिका र बाँकी चार गाविसलाई मिलाएर अर्को छुट्टै नगरपालिका बनाउने प्रस्तावमा सहमति जनाएको स्थानीय विकास अधिकारी राजेश पौडेलले बताए । “भीमद
मुगुमा ३ गाउँपालिका र एक नगरपालिका प्रस्ताव

मुगुमा ३ गाउँपालिका र एक नगरपालिका प्रस्ताव

    प्रकाशित मितिः २२ कार्तिक २०७३, सोमबार ०९:३८
जिल्ला पुनः संरचना आयोग मुगुमा जिल्ला पुनः संरचना आयोग प्राविधिक समिति तथा जिल्लामा रहेका राजनीतिक दलको बैठकले तीन गाउँपालिका र एक नगरपालिका रहने गरि आयोगमा सिफारिस गर्ने निर्णय गरेका छन । मुगुमा भेगको रुपमा बस्तीको बिकास भएकाले एउटा भेगको गाबिसलाई अर्को भेगमा लिन पनि नमिल्ने भएकाले एक भेगको एक गाउँपालिका तीन र एक नगरपालीका स्थानिय तह पुनर्संरचना आयोगमा प्रस्ताव गर्ने निर्णय गरीएको हो । जिल्लाक
कानूनको पालनाले समाज सुधार्न सहज हुन्छ : प्रजिअ

कानूनको पालनाले समाज सुधार्न सहज हुन्छ : प्रजिअ

    प्रकाशित मितिः २२ कार्तिक २०७३, सोमबार ०९:३०
दैलेखका प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्रीले कानून पालनाले समाज सुधारमा सहज हुने बताए । त्यस क्षेत्रको बस्तुस्थिति बुझ्न बेस्तडा पुगेका प्रमुख जिल्ला अधिकारी क्षेत्री पुरातन सोच, रुढीवादी संस्कारहरु त्याग्दै नयाँ नेपाल निर्माण जुट्नु पर्ने आवश्यकता औल्याए । संघीय स्वरुपमा राज्य पुनर्संरचनाको काम भइरहेको जनाउदै उनले पुरातन संस्कार त्याग्दै महिला, दलित, जनजाति तथा उपेक्षित वर्गलाई प्रोत्साह
सल्यानमा स्थानीय निकायको सिमांकन भएन

सल्यानमा स्थानीय निकायको सिमांकन भएन

    प्रकाशित मितिः २१ कार्तिक २०७३, आईतवार १७:२४
स्थानिय तह पुनर्संरचना प्राविधिक सहयोग समिति सल्यानको बैठक बिना निष्र्कष टुङगीएको छ । चार दिनदेखी सदुमुकाम खलंगामा जारी बैठक आईतबार ठोस निर्णयमा पुग्न नसकेर सकिएको हो । यसअघि समितिले सल्यानमा तीनवटा नगरपालिका र सातवटा गाउँपालिका सहित १० वटा स्थानीय निकाय बनाउन प्रस्ताव गरेको थियो । समितिले गरेको प्रस्तावका आधारमा विभिन्न इलाका स्तरमा सर्वपक्षीय छलफल समेत सञ्चालन गरिएको थियो । इलाका स्तर बाट आएका
सडक दुर्घटनामा एकको मृत्यु

सडक दुर्घटनामा एकको मृत्यु

    प्रकाशित मितिः २१ कार्तिक २०७३, आईतवार १५:२२
धनगढी–अत्तरिया सडकको गेटामा गए राति भएको दुर्घटनामा धनगढी उपमहानगरपालिकाका २८ वर्षीय हेमराज मल्लको मृत्यु भएको छ । से१२च १२२९ को जिप र से४प १५०१ को मोटरसाइकल ठोकिँदा मोटरसाइकलमा सवार मल्लको उपचारार्थ लैजाँदै गर्दा बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । मोटरसाइकलमा सवार धनगढीकै २८ वर्षीय तीर्थ रावल भने गम्भीर घाइते भएकाले उनकाे थप उपचारका लागि भारतको हल्व्दानीस्थित अस्पतालम
बैंक नहुँदा राहदानी बनेन

बैंक नहुँदा राहदानी बनेन

    प्रकाशित मितिः २१ कार्तिक २०७३, आईतवार १४:५१
असार पहिलो साता बैतडीको हाटमा स्थापना गरिएको इलाका प्रशासन कार्यालयबाट अहिलेसम्म पनि राहदानी जारी हुन सकेको छैन । बैतडीको दुर्गम क्षेत्र पुरचौंडी क्षेत्रका एक दर्जन गाविसका नागरिकलाई सेवा दिने उद्देश्यले पुरचौंडी हाटमाइलाका प्रशासन कार्यालय सञ्चालनमा आएको थियो । इलाका प्रशासन कार्यालय सञ्चालनमा आएपनि यस ठाउँमा बैंक नहुँदा इलाका प्रशासन कार्यालयले राहदानी जारी गर्न नसकेको जिल्ला प्रशासन कार्यालय ब
बर्दियामा स्थानिय निकायको टुङ्गो लागेन

बर्दियामा स्थानिय निकायको टुङ्गो लागेन

    प्रकाशित मितिः २१ कार्तिक २०७३, आईतवार १२:५८
बबई र सानोश्री-ताराताल नगरपालिकामा बिबाद स्थानिय तह पुर्नसंरचना बनाउने म्याद सकिएपनि बर्दिया जिल्लामा राजनितिक बिबादका कारण अझैँ टुङ्गो लाग्न सकेको छैन ।  बर्दियामा पहिलो पटक ५ वटा स्थानिय तह प्रस्ताव गरिएकोमा हाल सो संख्या बढाएर ८ वटा पुर्याउँदा पनि बबई नगरपालिकालाई छिमेकी सुर्यपटुवा गाबिसलाई गाभेर नगरपालिका कायम गर्नुको सट्टा गाउँपालिका बनाउन लागेको भन्दै बिबाद भएपछी अझैँ सहमती जुट्न नसकेको हो
हुम्लामा सात गाउँपालिकाको  नाम सिफारिस

हुम्लामा सात गाउँपालिकाको नाम सिफारिस

    प्रकाशित मितिः २१ कार्तिक २०७३, आईतवार १२:३०
जिल्लामा सात गाउँपालिका बनाउने सहमति भएको छ । जिल्ला प्राविधिक सहयोग समितिले आयोजना गरेको कार्यशाला गोष्ठीमा दलका प्रतिनिधि उक्त संख्यामा सहमत भएका हुन् । समितिले यसअघि आयोगको निर्देशनअनुसार पाँच गाउँपालिकाको सीमांकन र नामांकन गरी प्रतिवेदन पेस गरेको थियो । छलफलपछि सहमतिको प्रतिवेदन आयोगमा पेस गर्ने प्राविधिक समितिका संयोजक तथा स्थानीय विकास अधिकारी बलदेवप्रसाद जोशीले बताए । हालको सीमांकनअनुसार च
बन्चरो प्रहार गरी हत्या

बन्चरो प्रहार गरी हत्या

    प्रकाशित मितिः २१ कार्तिक २०७३, आईतवार १०:५९
कञ्चनपुरको बेलौरी नगरपालिका–६ का ३५ वर्षीया तुलसी भट्टलाई उहाँकी जेठाजु ईश्वरी भट्टले बन्चरो प्रहार गरी हत्या गरेका छन् । आज बिहान करिब ४ बजे ईश्वरीले भाइबुहारी तुलसीलाई गाईगोठमा बन्चरो प्रहार गरी हत्यापश्चात् फरार रहेको इलाका प्रहरी कार्यालय बेलौरीले जनाएको छ । जेठाजुको बन्चरो प्रहारबाट महिलाको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकका श्रीमान् धनी भट्ट रोजगारीको सिलसिलामा भारतमा रहे