
१० लाखका सामान चोर्ने पक्राउ
प्रकाशित मितिः ११ आश्विन २०७३, मंगलवार १८:३४
जिल्ला प्रहरी कार्यालय सुर्खेतले चोरी भएको १० घण्टामा चोरीको सामानसहित एक जनालाई पक्राउ गरेको छ । जुम्ला चन्दननाथ नगरपालिका घर भई हाल वीरेन्द्रनगर–५ चिसापानी बस्ने २० वर्षका मदनबहादुर थापाले सुर्खेत प्रहरीले पक्राउ गरेको हो ।
राती मंगलगढी चौक नजिकै रहेको रवि सापकोटाले संचालन गरेको पहाडी हार्डवयर एण्ड सप्लासयर्स पसलबाट १० लाख ३५ हजार बराबरको सामान चोरी भएको थियो ।
प्रहरीको बिशेष टोलीले उक्त साम