
श्रीमतिसंगै सुतेका पती खोलामा मृत भेटिए
प्रकाशित मितिः २७ भाद्र २०७३, सोमबार १९:४५
भदौ–राति एउटै घरमासँगै सुतेका पति विहान खोलाको बगरमा मृत फेला पर्दा पत्नीको मन कस्तो होलारु कल्पना गर्न नसकिने यस्तै घटना रोल्पामा भएको छ । कोर्चाबाङ–५ निमृकी ३६ वर्षीय पूर्णकुमारी पुनमगरलेसँगै सुतेका पतिलाई विहान ओछ्याउनमा फेला पारिनन् ।
ब्यूझँदा ओछ्याउनमा पति नदेखेपछि खोजी गर्न थालिन् ।
बिरामी पति नदेख्दा जति मन कुँडिएको थियो, उनलाई त्यो भन्दा धेरै पीडा माडी खोलाको बगरमा पति मृत फेला परेको खबर