स्थानीय निकायप्रति डाेल्पामा चर्कियाे अान्दाेलन
प्रकाशित मितिः ३ मंसिर २०७३, शुक्रबार १०:०८
निरन्तर तीन दिनको छलफलपछि ६ गाउँपालिका र दुई नगरपालिका हुनेगरी टुङ्ग्याइएको स्थानीय निकाय पुनःसंरचनाप्रति असहमति जनाउँदै आन्दोलन गरिएको छ ।
अघिल्लो संरचनाअनुसार त्रिपुरासुन्दरी नगरपालिकाअन्तर्गत राखिएको लिकु र पहाडी गाविसलाई छुट्टै गाउँपालिका बनाउनुपर्ने भन्दै बिमाकर पहाडीको संयोजकत्वमा स्थानीयवासीले बुधबार स्थानीय विकास अधिकारीलाई ज्ञापनपत्र बुझाएका छन् ।
स्थानीयवासीले बुझाएको ज्ञापनपत्र बुधब









