☰ open Loading... 5 November 2025|  

प्रदेश खबर

विद्यार्थीले गरे देउती बज्यै मन्दीरमा सरसफाई

विद्यार्थीले गरे देउती बज्यै मन्दीरमा सरसफाई

    प्रकाशित मितिः ९ आश्विन २०७३, आईतवार १२:४२
प्रदेश नम्वर ६ को पर्यटकिय स्थलको रुपमा रहेको सुर्खेतको देउतीबज्यै मन्दीरमा आईतबार सरसफाइ गरिएको छ। सैनिक महाविद्यालयका विधार्थी, पदाधिकारी, कर्मचारी र नेपाली सेनाले संयुक्त रुपमा विहान मन्दीर सरसफाई गरेका हुन् । मन्दीर आसपासमा रहेको झाडी र थुप्रिएको फोहोर हटाइएको सैनिक महाविद्यालयले जानकारी दिएको छ । विद्यालयका अनुसार पानीका बोतल, अगरबतीका खोलहरु र फोहोर पनि हटाइएको छ । नजिकिदै गरेको चाड
एक साताभित्रै सुर्खेत र जाजरकोटमा प्रहरी प्रमुख आउने

एक साताभित्रै सुर्खेत र जाजरकोटमा प्रहरी प्रमुख आउने

    प्रकाशित मितिः ९ आश्विन २०७३, आईतवार ०८:०३
अवको एक साता भित्रै सुर्खेत र जाजरकोटमा प्रहरी प्रमुख आउने भएका छन् । करिव दुई महिनादेखि यी दुई जिल्लाका प्रहरी प्रमुख सरुवा भएर गएपछि निमित्तले सञ्चालन गरिरहेका छन् । क्षेत्रीय प्रहरी कार्यालय सुर्खेतले यी दुई जिल्लामा अवको एक साताभित्रै प्रहरी आई जिम्मेवारी सम्हाल्ने जनाएको छ । मध्यपश्चिम क्षेत्रीय प्रहरी प्रमुख डिआईजी माधवप्रसाद नेपालले सुर्खेत र जाजरकोट जिल्लामा अवको एक साताभित्रै प्रमुख आउने
कर्मचारी अभावहुँदा शनिबार पनि कार्यालय सेवा

कर्मचारी अभावहुँदा शनिबार पनि कार्यालय सेवा

    प्रकाशित मितिः ८ आश्विन २०७३, शनिबार १६:१०
नेपाल विद्युत प्राधिकरण वितरण तथा ग्रहाक सेवा केन्द्र सल्लीवजारमा रहेको कार्यलयमा कर्मचारीको अभावका कारण सार्वजनिक विदाको दिनमा समेत कर्मचारी काम गर्दै आएका छन् । सुर्खेत वितरण केन्द्र राकम युनिट कार्यलय सल्लीवजार नामकरण दिएर विद्युत प्राधिकरणको कार्यलय सल्लीवजार सञ्चालनमा ल्याइएको हो । २ जना कर्मचारी भएकोले सुर्खेतको राकम गाविस, काप्रिचौर, बोटेचौर र सल्यानको देवस्थलको सल्लीवजार लगायतका गाविसह
चोरीका मोटरसाईकल नर्सरीमा भेटिए

चोरीका मोटरसाईकल नर्सरीमा भेटिए

    प्रकाशित मितिः ७ आश्विन २०७३, शुक्रबार १८:०७
चोरी भएका २ वटा मोटरसाईकल प्रहरीले फेला परेको छ । मोटरसाईकल चोरी भएको उजूरीका आधारमा ति मोटरसाईकल कपासी नर्सरीमा फेला पारेको दाङ प्रहरीले जानकारी दिएको हो । भदौ ३१ गते रामपुर गाविका–३ रामपुरका सशी सुनारको रा २ प ६९०१ र सोही गाविसका पलासेका कृष्ण थापाको रा ३ प ३४८३ नम्बरको पल्स मोटरसाईकल आफ्नै घरमा राखेको अवस्थामा चोरी भएको थियो । जिल्ला प्रहरी कार्यालयबाट खटिएको बिशेष प्रहरी टोलीले घोराही नगरप
सुन खोज्न छाडेर ज्ञान खोज्दै किशोरी

सुन खोज्न छाडेर ज्ञान खोज्दै किशोरी

    प्रकाशित मितिः ७ आश्विन २०७३, शुक्रबार १७:४१
‘साथीहरुको लहलहैमा लागेर पढाइ बिचैमा छोडे तर जीवनको बाटो देखाउने पढाइ नै रहेछ ।’ यो भनाइ विद्यालय पुनः भर्ना भएकी पश्चिम सुर्खेतकी एक किशोरीको हो । विद्यापुर–१ का अमृता राजी आजभोली पढाइलाई महत्व बढी दिन्छिन् । उनीसंगका साथीहरु विद्यालय बिचैमा छोडेका र उनीहरुकै हलहैमा लागेर आफ्नो माध्यमिक तहको पढाइ नै रोकिन । यति मात्र हैन् पढाई छोड्दा अमृताका दुःखका दिनगन्ती शुरु भए । ९ जनाको परिवार र त्यस
लालपुर्जाविहीन भालुवाङ बजार

लालपुर्जाविहीन भालुवाङ बजार

    प्रकाशित मितिः ७ आश्विन २०७३, शुक्रबार ०९:४३
पूर्वपश्चिम राजमार्गमा राप्ती अञ्चल प्रवेशको पूर्वी ढोका हो भालुवाङ बजार । करिब चार दशकअघि सामान्य ‘चिया झुपडीु बाट सुरु भएको भालुवाङ बजारमा अहिले पाँचौ तलासम्मका ठूलाठूला घर बनिसकेका छन् । तर अहिलेसम्म भालुवाङवासीसँग भू(स्वामित्व छैन । देउखुरी क्षेत्रमा एउटा स्थापित बजारको रूपमा परिचय बनाइसकेको भालुवाङ बजारको मुख्य सहर नै लालपुर्जाविहीन छ । त्यहाँ ठूल्ठूला पक्की घर बनेका छन् तर घरमालिकसँग कुनै स
जुवा खेलाउने २ जना पक्राउ

जुवा खेलाउने २ जना पक्राउ

    प्रकाशित मितिः ६ आश्विन २०७३, बिहीबार १८:२६
जिल्ला प्रहरी कार्यालय दाङले संगठित रुपमा जुवा खेलाउने र मिटर ब्याजमा लगाउनेलाई प्रकाउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङवाट खटिएको विशेष प्रहरी टोलीले तुलसीपुर क्षेत्रमा जुवा खेलाउने र मिटर ब्याजमा लगानी गराउने र समाजमा उच्छृङखलता ल्याउने खालका गतिविधि संञ्चालन गर्ने उनसहरुलाई बिहीबार पक्राउ गरेको हो । पक्राउ पर्नेमा तुलसीपुर वडा नं ५ का ३४ वर्षका विशाल जंग शाह र तुलसीपुर नगरपालिका वडा नं ५ का
बाढीले पाँच परिवार विस्थापित

बाढीले पाँच परिवार विस्थापित

    प्रकाशित मितिः ६ आश्विन २०७३, बिहीबार १६:३७
गएरातिको अविरल वर्षाले दोदा नदीमा आएको बाढीका कारण कञ्चनपुरको शङ्करपुर गाविसका पाँच परिवार विस्थापित भएका छन् । वर्षाका कारण बाढी गाउँ पस्दा शङ्करपुर गाविस–४ का विनोद चौधरी, मीनबहादुर चौधरी, भीम चौधरी, सुन्दर चौधरी र टाँकाराम चौधरीको परिवार विस्थापित भएको जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरले जनाएको छ । डुबानमा परेका स्थानीयवासीलाई प्रहरीले उद्धार गरी नजिकैको बोर्डिङ स्कुलमा राखेको जिप्रका, कञ्चनपु
सहमतिपछि खुल्यो बन्द यातायात

सहमतिपछि खुल्यो बन्द यातायात

    प्रकाशित मितिः ६ आश्विन २०७३, बिहीबार १२:३९
नियमविपरीत बस सञ्चालन गरेको भन्दै कृष्णसार यातायात समितिले आह्वान गरेको अनिश्चिकालीन बस सेवा बन्द बिहीबारबाट फिर्ता लिएको छ । जिल्ला प्रशासन कार्यालयमा बुधबार बसेको सर्वपक्षीय बैठकले बन्दका सबै कार्यक्रम फिर्ता लिएको प्रमुख जिल्ला अधिकारी विष्णुबहादुर थापाले बताए । भेरी यातायात प्रालिले जिल्लामा सञ्चालन गरेका रुटपरमीट लगायत कागजात नियमसम्मत छन् कि छैनन् छानबिन हुनुपर्ने, कृष्णसार यातायात समितिका
विवरण पेश नगर्दा रेविज भ्याक्सिन आएन

विवरण पेश नगर्दा रेविज भ्याक्सिन आएन

    प्रकाशित मितिः ६ आश्विन २०७३, बिहीबार १२:१८
जिल्ला स्वास्थ्य कार्यालय जाजरकोटले प्रगति विवरण नपठाएपछि रेबिज विरुद्धको भ्याक्सिन जिल्ला अस्पतालमा आएको छैन । जिल्ला स्वास्थ्य कार्यालयमा रेबिज विरुद्धको भ्याक्सिन नहुँदा दैनिक कुकुर तथा स्यालले टोकेका बिरामी आएपनि रित्तो हात फर्कने गरेका छन् । जिल्ला स्वास्थ्य कार्यालय जाजरकोटलाई क्षेत्रीय स्वास्थ्य निर्देशनालयले प्रगति विवरण पठाउन ताकेता गरेपनि स्वास्थ्य कार्यालयले पठाउन ढिला गरेको छ । अहिले