गुलेली संकलन अभियान शुरु
प्रकाशित मितिः २५ भाद्र २०७३, शनिबार १९:१६
सल्यानमा गुलेली संकलन अभियान शुरु भएको छ । पछिल्लो समय बिभिन्न प्रजातीका चराहरुको संख्यामा क्रमिक रुपमा कमि तथा चराहरु नै लोप हुने अवस्थामा पुगेपछि संरक्षण गर्नमा यस्तो अभियान शुरु गरिएको हो ।
यो अभियान सल्यानको त्रिभुवन जनता माद्यामिक बिद्यालयबाट लेखपोखराबाट थालिएको छ । ईलाका वन कार्यालय लेखपोखराको आयोजना तथा चरा संरक्षणका अभियन्ता जेपी बुढाथोकीको संयोजनमा अभियान थालिएको विद्यालयका प्रधानाध्यापक








