
गणतन्त्र घोषणा पछि पूर्वराजा ज्ञानेन्द्रको पहिलो चीन भ्रमण
प्रकाशित मितिः १ मंसिर २०७३, बुधबार ०८:५१
सत्तारुढ रथा विपक्षी दलका नेताहरुले राजतन्त्र फर्कने सम्भावना नरहेको दाबी गरिरहेका भए पनि स्वयम् पूर्व राजा ज्ञानेन्द्र शाहमा भने कुनै न कुनै रुपको राजतन्त्र फर्कने विश्वास जीवित रहेको पाइएको छ।
चत्रपथतिर जुलुस निस्किएका कारणले मात्र राजाको नारायणहिटीबाट बहिर्गमन भएको मान्न राजतन्त्रका समर्थकहरु मात्र होइन राजनीतिक विश्लेषकहरुसमेत तयार छैनन्। पूर्व राजा ज्ञानेन्द्र पनि गणतन्त्र घोषणमा नेपाली भन्द