☰ open Loading... 24 November 2024|  

विज्ञान प्रविधि/मौसम

दशैभर फैलियो मनसुन

दशैभर फैलियो मनसुन

    प्रकाशित मितिः १० असार २०८१, सोमबार २२:४६
मनसुन सोमबारदेखि देशैभर फैलिएको छ।मौसम पूर्वानुमान महाशाखाले सोमबार विशेष बुलेटिन जारी गर्दै पानी पार्ने मौसमी प्रणाली देशैभर विस्तार भएको बताएको हो। नेपालमा यो वर्षको मनसुन गत जेठ २८ गते पूर्वी क्षेत्रबाट नेपाल भित्रिएको थियो। मनसुन प्रवेश गरेको १५ दिनपछि सोमबार मात्र सबै प्रदेशमा पुगेको महाशाखाको बुलेटिनमा उल्लेख छ। महाशाखाका अनुसार आज राति कोशी, बागमती र गण्डकी प्रदेशका एकदुई स्थानमा भारी
समाज आज कोशी, गण्डकी र लुम्बिनीमा भारी वर्षाको सम्भावना

समाज आज कोशी, गण्डकी र लुम्बिनीमा भारी वर्षाको सम्भावना

    प्रकाशित मितिः ९ असार २०८१, आईतवार ०७:०५
मौसम पूर्वानुमान महाशाखाले आज कोशी, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको सम्भावना रहेको बताएको छ। महाशाखाका अनुसार हाल कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका अधिकांश भू–भागमा र लुम्बिनी प्रदेशका पूर्वी भू–भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ। साथै बाँकी भू–भागमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको महाशाखाले जनाएको छ। महाशाखाका अनुसार अहिले कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स
पाँचवटा प्रदेशमा मनसुनको प्रभाव, आईतवारबाट कर्णालीमा

पाँचवटा प्रदेशमा मनसुनको प्रभाव, आईतवारबाट कर्णालीमा

    प्रकाशित मितिः ८ असार २०८१, शनिबार १३:३१
देशका पाँचवटा प्रदेशमा मनसुनको प्रभाव रहेको छ । कोशी प्रदेशबाट भित्रिएको मनसुन मधेस, वाग्मती र गण्डकी प्रदेशको अधिकांश भूभाग तथा लुम्बिनी प्रदेशको पूर्वी भूभागसम्म फैलिएको छ । आईतवारबाट कर्णाली प्रदेश हुँदै सुदुरपश्चिम प्रदेशसम्म पुग्ने जनाईएको छ ।
आज पनि विभिन्न भूभागमा मौसम बदली

आज पनि विभिन्न भूभागमा मौसम बदली

    प्रकाशित मितिः ७ असार २०८१, शुक्रबार ०७:५४
मौसम पूर्वानुमान महाशाखाले आज पनि देशका विभिन्न भू–भागमा मौसम बदली भई हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको बताएको छ। हाल मनसुनी प्रणालीको प्रभाव कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका अधिकांश भू–भागमा र लुम्बिनी प्रदेशका पूर्वी भू–भागमा रहेको छ भने बाँकी भू–भागमा स्थानीय वायु र पश्चिमि वायुको आंशिक प्रभाव रहेको महाशाखाले जनाएको छ। महाशाखाले अघि बिहान ६ बजे जारी गरेको म
पूर्वमा वर्षा, पश्चिम तराईमा तातो लहरको सम्भावना

पूर्वमा वर्षा, पश्चिम तराईमा तातो लहरको सम्भावना

    प्रकाशित मितिः ३ असार २०८१, सोमबार ०६:०४
हाल देशको पूर्वी भू-भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू-भागमा स्थानीय वायु तथा भारतको विहार आसपास रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखा सोमबार कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ। कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा बाँकी भू-भागका एक-द
कर्णाली र सुदूरपश्चिममा छैन मनसुनी प्रणाली

कर्णाली र सुदूरपश्चिममा छैन मनसुनी प्रणाली

    प्रकाशित मितिः ३२ जेष्ठ २०८१, शुक्रबार ०८:५२
मौसम पूर्वानुमान महाशाखाले आज देशभरका अधिकांश स्थानमा मौसम बदली भइ हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ। महाशाखाका अनुसार हाल देशको पूर्वी भू–भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू–भागमा स्थानीय वायु, पश्चिमी वायु तथा भारतको बिहार आसपास रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ। महाशाखाले कोशी प्रदेशको थोरै स्थानहरू तथा बागमती प्रदेशको पहाडी भू–भागका एक–दुई स्था
यी प्रदेशमा पनि आज मौसम बदली रहने, कोशीमा बिहानैदेखि वर्षा

यी प्रदेशमा पनि आज मौसम बदली रहने, कोशीमा बिहानैदेखि वर्षा

    प्रकाशित मितिः ३१ जेष्ठ २०८१, बिहीबार ११:४८
मौसम पूर्वानुमान महाशाखाले बिहानैदेखि कोशी प्रदेशको थोरै स्थानहरूमा मेघगर्जन÷चट्याङ्गसहित हल्का वर्षा भइरहेको बताएको छ। यस वर्षको मनसुन पूर्वतिरबाट भित्रि सकेकाले कोशी प्रदेशका केही स्थानहरूमा वर्षा भइरहेको महाशाखाले जनाएको छ। महाशाखाले दिएको जानकारी अनुसार हाल देशको पूर्वी भू–भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू–भागमा स्थानीय वायु, पश्चिमी वायु तथा बिहार आसपास बनेको न्यून चापीय क
पश्चिमी तराईमा तीन दिन अत्यधिक गर्मीको सम्भावना

पश्चिमी तराईमा तीन दिन अत्यधिक गर्मीको सम्भावना

    प्रकाशित मितिः २९ जेष्ठ २०८१, मंगलवार १४:५५
मध्य तथा पश्चिमी तराईका भू-भागमा अत्यधिक गर्मीको सम्भावना देखिएकाले आवश्यक तयारी गर्नु तथा आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले बुलेटिनमार्फत सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भू-भागका केही स्थानमा बिगत केही दिनदेखि अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सोभन्दा बढी मापन गरिएको जनाएको छ । महाशाखाले आज तातो दिन र तातो लहरसम्बन
कर्णालीमा आज हावाहुरीको सम्भावना

कर्णालीमा आज हावाहुरीको सम्भावना

    प्रकाशित मितिः २९ जेष्ठ २०८१, मंगलवार ०८:४७
लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हावा हुरीको पनि सम्भावना रहेको छ । हाल देशको पूर्वी भूभागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भूभागमा स्थानीय वायु, पश्चिमी वायु तथा बिहार आसपास बनेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली भई बाँकी भूभागमा आंशिक बदली
नेपाल भित्रियो मनसुन, पश्चिम आउन २ दिन लाग्ने

नेपाल भित्रियो मनसुन, पश्चिम आउन २ दिन लाग्ने

    प्रकाशित मितिः २९ जेष्ठ २०८१, मंगलवार ०८:२१
यस वर्षको मनसुन प्रणाली नेपाल भित्रिएको छ । नेपालमा मनसुन सरदर जुनको १३ मा भित्रने गरे पनि यो वर्षको मनसुन भने ३ दिन अगावै सोमबार पूर्वी भू-भाग भएर भित्रिएको हो । कोशी प्रदेशको पूर्वी भू-भागबाट प्रणाली प्रवेश गरेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । सोमबार नेपाल भित्रिएको मनसुन विस्तारै अन्य देशमा पनि फैलने छ । मनसुन अवधि (जुन, जुलाई, अगस्ट र सेप्टेम्बर)मा यो वर्ष अन्य मुनसुनको समयम