ठाटीकाँधमा (टि–२०) क्रिकेट प्रतियोगिता हुदै
प्रकाशित मितिः ६ कार्तिक २०७८, शनिबार ०५:१०
दैलेख । देलेखको ठाटिकाँध गाउँपालिकामा यही कात्र्तीक १० गते देखि क्रिकेट प्रतियोगिताको आयोजना हुने भएको छ । लेकवेसी एकता समाज ठाटिकाँधको आयोजना र ठाटिकाँध गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखाको आर्थीक सहयोगमा चौथो जिल्ला स्तरिय टि–ट्वान्टी क्रिकेट प्रतियोगिता हुन लागेको हो ।
नेपालीहरुको महान पर्व शुभ दिपावलीको अवसरमा आयोजित खेल कार्तिक १० गते देखि २० गते सम्म संचालन हुने आयोजकले जनाएको छ । करि









