
राजस्थान पाँचौं स्थानमा उक्लियो
प्रकाशित मितिः १५ कार्तिक २०७७, शनिबार ०७:४४
काठमाडौं । युएइमा जारी १३औं संस्करणको इन्डियन प्रिमियर लिग ९आइपिएल० अन्तर्गत राजस्थान रोयल्स विजयी भएको छ । शुक्रबार राति सम्पन्न भएको खेलमा राजस्थानले किङ्स इलावेन पञ्जाबलाई ७ विकेटले पराजित गरेको हो ।१ सय ८६ रनको लक्ष्य पछ्याएको राजस्थानले १७।३ ओभरमा पुरा गर्दै ७ विकेटको जित हासिल गरेको हो । राजस्थानका लागि बेन स्ट्रोक्स र रोबिन उथप्पाले पावरप्लेको ५।३ ओभरमा ६० रनको उत्कृष्ट साझेदारी ग