☰ open Loading... 3 May 2024|  

खेल

प्रदेश खेलका लागि रंगशाला सरसफाई

प्रदेश खेलका लागि रंगशाला सरसफाई

    प्रकाशित मितिः ८ फाल्गुन २०७५, बुधबार २१:३९
सुर्खेत । वीरेन्द्रनगरमा रहेको रंगशाला सरसफाई गरिएको छ । यहीँ फागुन ११ गतेबाट सञ्चालन हुन लागेको प्रदेश स्तरिय खेलकुद प्रतियोगिताका लागि बुधबार रंगशाला सरसफाई गरिएको हो । कर्णाली प्रदेश प्रहरी गुल्म र मिडवेस्टन फिटनेश सेन्टरको अगुवाइमा रंगशाला निर्माण गरिएको जिल्ला फुटवल संघ सुर्खेतका उपाध्यक्ष प्रमोद हमालले जानकारी दिए । अव्यवस्थित रंगशालामा प्रतियोगिता सञ्चालन हुन सम्भव नभएकाले प्रहरी र फिटन
मुख्यमन्त्री कप भलिबलकाे उपाधि रुकमपश्चिम र कालिकोटले जित्याे

मुख्यमन्त्री कप भलिबलकाे उपाधि रुकमपश्चिम र कालिकोटले जित्याे

    प्रकाशित मितिः ५ फाल्गुन २०७५, आईतवार १८:२३
सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा जारी मुख्यमन्त्री कप भलिवल प्रतियोगिताको उपाधि रुकुम पश्चिम र कालीकोटले जितेको छ । आइतबार सम्पन्न फाइनल खेलमा पुरुषतर्फ रुकुम पश्चिम र महिलातर्फ कालिकोटले उपाधि जितेका हुन् । पुरुषतर्फ भएको फाइनल खेलमा रुकुमपश्चिमले सल्यानलाई ३ शून्यले हराउँदै एक लाख रुपैयाँ नगद र टर्फी जितेको छ । रुकुमले सल्यानसंग समूह चरणमा भोगेको हारको बदलालिँदै उपाधि जित्यो
ब्याटमिन्टन संघ सुर्खेत अध्यक्षमा खनाल

ब्याटमिन्टन संघ सुर्खेत अध्यक्षमा खनाल

    प्रकाशित मितिः ४ फाल्गुन २०७५, शनिबार २०:३६
सुर्खेत । जिल्ला व्याड्मिन्टन संघ सुर्खेतको नयाँ जिल्ला कार्यसमिति चयन गरिएको छ । शनिवार भएको संघको तेस्रो जिल्ला अधिवेशनले महेशकेशर खनालको अध्यक्षतामा ९ सदस्यीय नयाँ समिति चयन गरिएको हो । संघका निवर्तमान अध्यक्ष एवं केन्द्रीय सदस्य छविलाल शाहीको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष चन्द्रकुमार गिरीलगायतको उपस्थिति थियोभने सचिव देवकोटाले प्रगति िर कोषाध्यक्ष रविन रेग
मुख्यमन्त्रीकप रनिङ्गशिल्डमा जुम्लाकाे विजयी सुरुवात

मुख्यमन्त्रीकप रनिङ्गशिल्डमा जुम्लाकाे विजयी सुरुवात

    प्रकाशित मितिः १ फाल्गुन २०७५, बुधबार १९:२९
सुर्खेत । कर्णालीमा सर्वाधिक राशीको मुख्यमन्त्रीकप रनिङ्गशिल्ड सुरु भएको छ । प्रदेश सरकारको आयोजनामा बुधबारदेखि सुर्खेतको वीरेन्द्रनगरमा महिला तथा पुरुष मुख्यमन्त्रीकप भलिबल प्रतियोगिता सुरु भएको हो । एकलाख माथि पुरस्कार राशी राखिएको कर्णाली प्रदेशमा भलिबल खेलको यो पहिलो प्रतियोगिता हो । सामाजिक विकास मन्त्रालयअन्तर्गत खेलकुद प्रतियोगिताका लागि विनियोजित बजेटबाट यसपटक नेपालको राष्ट्रिय खेल भलिब
चन्द सम्मानित

चन्द सम्मानित

    प्रकाशित मितिः २८ पुष २०७५, शनिबार २२:१५
सुर्खेत । दैलेखी सेवा समाजले नेपाल प्रज्ञा प्रतिष्ठानमा गरेकाे सम्मान तथा बधाई ज्ञापन कार्यक्रममा पूर्व प्रधानमन्त्री झलनाथ खनालले Liga-1 Indonesia फुटबल प्रतियोगितामा पर्सिजा जाकार्ता क्लवबाट सहभागी भई एसियाबाट पहिलो पटक सर्वोत्कृष्ट खेलाडी बन्न सफल प्रसिद्ध फुटबल खेलाडी रोहित चन्द सम्मानित भएका छन् । राेहित चन्द दैलेखकाे नाैमुले गाउँपालिकाकाे चाैराठा निवासी हुन् । त्यस्तै दैलेख जिल्लामा जन्मे
भलिबलको उपाधी सुर्खेतको चुली क्लबले पायो

भलिबलको उपाधी सुर्खेतको चुली क्लबले पायो

    प्रकाशित मितिः १७ पुष २०७५, मंगलवार १३:२६
सुर्खेत । तेस्रो जाजरकोट महोत्सवको अवसरमा जिल्ला खेलकुद विकास समितिले आयोजना गरेको खुल्ला पुरुष भलिबल प्रतियोगिताको उपाधि सुर्खेतस्थित चुली युवा क्लबले हात पारेको छ । उपाधिसँगै चुलीले नगद एक लाख एघार हजार एक सय एघार रुपैयाँ कप मेडल र प्रमाणपत्र समेत क्लबले हात पारेको हो । जाजरकोटस्थित मालिका ट्रेड लिंकलाई पराजित गदै चुली युवा क्लब विजयी भएको हो । खलंगास्थित त्रिभुवन माविको खेलमैदानमा बेस्ट अफ फ
कर्णाली प्रदेश कप टी–२० क्रिकेटः जाजरकोट र सल्यान विजयी

कर्णाली प्रदेश कप टी–२० क्रिकेटः जाजरकोट र सल्यान विजयी

    प्रकाशित मितिः १२ पुष २०७५, बिहीबार १८:३२
सुर्खेत । कर्णाली प्रदेश कप टी–२० क्रिकेटः जाजरकोट र सल्यान विजयी रुकुम पश्चिममा जारी कर्णाली प्रदेश कप टी–२० क्रिकेट प्रतियोगितामा बिहिबार जाजरकोट र सल्यान विजयी भएका छन् । पहिलो जित हासिल गर्ने क्रममा जाजरकोटले जुम्ला र सल्यानले कालिकोटलाई पराजित गरेको हो । जिल्लाको चौरजहारीमा बिहिबार बिहान भएको प्रतियोगीताको दोस्रो खेलमा जाजरकोटले जुम्लालाई ४९ रनले पराजित गर्यो । टस हारेर ब्याटिङको निम्तो पाएक
तेक्वान्दोको रेफ्रि रिफ्रेस कोर्ष शुरु

तेक्वान्दोको रेफ्रि रिफ्रेस कोर्ष शुरु

    प्रकाशित मितिः २६ मंसिर २०७५, बुधबार १९:२७
सुर्खेत । नेपाल तेक्वान्दो संघ कर्णाली प्रदेशले सुर्खेतमा चार दिने रेफ्रि रिफ्रेस कोर्श आयोजना गरेको छ । तेक्वान्दो र पुम्से विधामा सक्रिय कर्णालीका प्रशिक्षकहरुलाई बाँकेमा आयोजना हुने आठौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा समेत सामेल गराउने गरी सेमिनार आयोजना गरिएको हो । तेक्वान्दोमा सक्रिय पुराना रेफ्रीलाई पुनर्ताजकी गराउने र नयाँ प्रशिक्षकहरुलाई नयाँ नियमबारे जानकारी गराउने उदेश्यले सेमिनार आयो
कर्णालीबाट खेलाडी टाेलीकाे विदाइ

कर्णालीबाट खेलाडी टाेलीकाे विदाइ

    प्रकाशित मितिः ४ मंसिर २०७५, मंगलवार १७:२४
सुर्खेत । प्रधानसेनापति छैंठौं अन्तर्राष्टिय आमन्त्रित महिला फुटबल प्रतियोगितामा सहभागी हुन कर्णाली प्रदेशको टोली आज काठमाण्डौं प्रस्थान गरेको छ । २० सदस्यीय टोलीलाई आज एक कार्यक्रमका वीच जिल्ला खेलकुद विकास समितिका अध्यक्ष चन्द्रकुमार गिरी, फुटबल संघका अध्यक्ष जनक रावललगायतले जीतको शुभकामनासहित विदाई गर्नु भएको हो । टोलीमा सुर्खेत दैलेख, कालिकोट र जुम्लाका गरी १८ जना खेलाडी र ३ जना अफिसियल रह
स्याबास दैलेखी युथ !

स्याबास दैलेखी युथ !

    प्रकाशित मितिः १८ कार्तिक २०७५, आईतवार १०:२९
प्रेमबहादुर शाहीले समाजशास्त्र र राजनीतिशास्त्रमा डिग्री गरेका छन् । अर्का युवा मनोज भण्डारीले इन्जिनियरिङ गरेका छन्, त्यसमा पनि जागिरे हुन् । सुशील देउजा स्नातकोत्तर पढ्दै छन्, उनी काठमाडौंमा व्यवसाय गर्छन् । यी तीन युवा दैलेखदेखि उच्च शिक्षा अध्ययन गर्न काठमाडौं पुगे । तीन जनाले एउटा सोच बनाए– दैलेखको विकासका लागि केही गर्ने। उनीहरूले योजनालाई मूर्त रूप दिए, ‘दैलेखी युथ’ नामाकरण गरेर । उनीहरू