टी–२० क्रिकेटको उपाधी सल्यान किक्रेटले पायाे
प्रकाशित मितिः २८ आश्विन २०७४, शनिबार १७:०८
बुद्धिमान पुन
सल्यान । जिल्ला स्तरीय टी –२० क्रिकेट प्रतियोगितामा एवाईसि कपुरकोटलाई हराउदैँ सल्यान किक्रेट क्लब बिजयी भएको छ । सल्यानको खलंगा स्थित लुहापिङ खेल मैदानमा आज शनिवार सम्पन्न फाईनल खेलमा कपुरकोटलाई हराउदैँ सल्यान किक्रेट क्लब बिजयी भएको हो । टस जितेर ब्याटिङ रोजेको कपुरकोटले निर्धारित २० ओभरको खेलमा १२.४ ओभरमा सबै विकेट गुमाउदै ५५ रनमा अल आउट भयो ।
कपुरकोटलाई सस्तैमा समेट्न सल्यान








