☰ open Loading... 29 June 2025|  

Author: Paschim Nepal

लालपुर्जाविहीन भालुवाङ बजार

लालपुर्जाविहीन भालुवाङ बजार

    प्रकाशित मितिः ७ आश्विन २०७३, शुक्रबार ०९:४३
पूर्वपश्चिम राजमार्गमा राप्ती अञ्चल प्रवेशको पूर्वी ढोका हो भालुवाङ बजार । करिब चार दशकअघि सामान्य ‘चिया झुपडीु बाट सुरु भएको भालुवाङ बजारमा अहिले पाँचौ तलासम्मका ठूलाठूला घर बनिसकेका छन् । तर अहिलेसम्म भालुवाङवासीसँग भू(स्वामित्व छैन । देउखुरी क्षेत्रमा एउटा स्थापित बजारको रूपमा परिचय बनाइसकेको भालुवाङ बजारको मुख्य सहर नै लालपुर्जाविहीन छ । त्यहाँ ठूल्ठूला पक्की घर बनेका छन् तर घरमालिकसँग कुनै स
‘आत्मनिर्भर बन्न बाख्रा पाल्लुहोस्’

‘आत्मनिर्भर बन्न बाख्रा पाल्लुहोस्’

    प्रकाशित मितिः ६ आश्विन २०७३, बिहीबार १९:३३
बाबियाचौर गाबिसमा रहेका हिंसा प्रभावित महिलाहरूलाई बाख्रा बितरण गरिएको छ । गाबिस भरिका महिलाहरूबाट छनौट गरि ८ जनालाई बाख्रापालन र २ जनालाई खुद्रा पसलको लागि सहयोग गरिएको हो । आवाज संस्था सुर्खेतका कार्यक्रम संयोजक कल्पना गिरीले प्रभावित महिलाहरूले पनि ब्यवसायमा लागेर आम्दानी गरेमा हिंसामा कमि आउने र महिलाको आर्थिक अवस्था बलियो हुने बताइन् । वडा नागरिक मंच बाबियाचौर ३ का संयोजक पदम रिमालले महिल
स्थानीय निकायमा कर्मचारी नहुँदा विकासे काममा असर

स्थानीय निकायमा कर्मचारी नहुँदा विकासे काममा असर

    प्रकाशित मितिः ६ आश्विन २०७३, बिहीबार १९:२५
दुर्गमका जिल्ला र नगरपालिकाहरुमा जनशक्तिको अभावका कारण विकासका काममा असर पुगेको एक गोष्ठीका सहभागीहरुले निष्र्कष निकाले छन् । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको आयोजनामा भएको प्रगति समिक्षा गोष्ठीमा प्रदेश नम्बर ६ का स्थानीय निकायका प्रमुखहरुले यस्तो निष्र्कष निकाले हुन् । दुई दिनसम्म चलेको गोष्ठीमा अधिकाँश कार्यालयमा दक्ष जनशक्ति नभएकै कारण विकासे कामहरु प्रभावकारी हुन नसकेको बताएको सं
अनुमतिविनै कोहीनुर कलेजले कक्षा सञ्चालन गरेको खुल्यो

अनुमतिविनै कोहीनुर कलेजले कक्षा सञ्चालन गरेको खुल्यो

    प्रकाशित मितिः ६ आश्विन २०७३, बिहीबार १८:५८
वीरेद्रनगर ६ हटीयामा दर्ता भएको कोहीनुर मल्टी टेक्नीकल कलेज प्रा.लिले वीरेन्द्रनगर १८ मा कार्यालय स्थापना गरि सिटिइभिटीले अनुमतीनै नदिएका कक्षाहरु संञ्चालन गरेको पाइएको छ । जिल्लामा सञ्चालित विभिन्न प्राविधिक शिक्षालयहरुको अनुगमनका क्रममा सो कलेज अनुमती नलिएरै कक्षा सञ्चालन गरेको पाइएको हो । प्रा.लीले सिटिइभिटीबाट लेवल १ को अनुमती लिएर लेवल २ पढाइरहेको भेटीएको छ । कोहीनुरका सञ्चालक टेक बहादुर का
‘स्वदेशमा नै फल्छ सुन, फर्क प्रदेशी’

‘स्वदेशमा नै फल्छ सुन, फर्क प्रदेशी’

    प्रकाशित मितिः ६ आश्विन २०७३, बिहीबार १८:४६
स्वदेशमा नै बस्न त सबैलाई रहर हुन्छ । तर पनि गतिलो जागिर नपाउनु तथा कुनै पेशा ब्यबसाय नहुदाँ विदेशीनेको संख्या बढ्दो क्रममा छ । तर सल्यानका एक किसान स्वदेशमा सम्भावना नदेखी विदेशीने युवाहरुको लागि गतिलो उदाहरण बनेका छन् । सल्यान शारदा नगरपालिका ४ साहिलाकम्द निवासी कृष्ण बहादुर वली बढ्दो विषादीको उच्च प्रयोगलाई निरुत्साहित गर्दै जैविक मल प्रयोग गरी स्वस्थ तरकारी र फलफुल उत्पादन गर्न सफल भएका छन्
मरुभूमीकरणतर्फ उपत्यका उन्मुख भएपछि चिन्ता

मरुभूमीकरणतर्फ उपत्यका उन्मुख भएपछि चिन्ता

    प्रकाशित मितिः ६ आश्विन २०७३, बिहीबार १८:३३
दाङ मरुभूमिकरणतर्फ गइरहेकोप्रति खानेपानीको क्षेत्रमा काम गर्दै आएका सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन् । विभिन्न कारणले पानीका मुल, खोलाहरु सुक्दै जानु र नदीमा पानीको बहाव पनि कम हुँदै जानुले दाङ केहि वर्षपछि मरुभूमिमा परिणत हुने भन्दै उनीहरुले चिन्ता व्यक्त गरेका हुन् । जलवायु परिवर्तनको असर, सिमेन्ट उद्योगले जिल्लाका केहि स्थानमा पारेको नकारात्मक प्रभाव, खोला तथा नदीहरुमा ढुंगाजन्य बस्तुहर
जुवा खेलाउने २ जना पक्राउ

जुवा खेलाउने २ जना पक्राउ

    प्रकाशित मितिः ६ आश्विन २०७३, बिहीबार १८:२६
जिल्ला प्रहरी कार्यालय दाङले संगठित रुपमा जुवा खेलाउने र मिटर ब्याजमा लगाउनेलाई प्रकाउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङवाट खटिएको विशेष प्रहरी टोलीले तुलसीपुर क्षेत्रमा जुवा खेलाउने र मिटर ब्याजमा लगानी गराउने र समाजमा उच्छृङखलता ल्याउने खालका गतिविधि संञ्चालन गर्ने उनसहरुलाई बिहीबार पक्राउ गरेको हो । पक्राउ पर्नेमा तुलसीपुर वडा नं ५ का ३४ वर्षका विशाल जंग शाह र तुलसीपुर नगरपालिका वडा नं ५ का
राणाशासनदेखि गणतन्त्रसम्मको अनुभव बटुलेकी १२० बर्षिया हजुरआमाका कुरा

राणाशासनदेखि गणतन्त्रसम्मको अनुभव बटुलेकी १२० बर्षिया हजुरआमाका कुरा

    प्रकाशित मितिः ६ आश्विन २०७३, बिहीबार १८:१८
उमेर १२० बर्ष । अझै हट्टाखट्टा । एक दर्जन सन्तानकी आमा । यो परिचय हो जाजरकोट भेरीमालिका नगरपालिका ६ भेरेकी भिमा वली को । कुरा सुन्दा नै अपत्यारिलो जस्तो लाग्ने भिमा वलीले आफु हाल १ सय २० वर्षको उम्मेरमा पुगेको वताएकी छन् । उनी यति धेरै लामो उमेर सम्म वाँच्न पाएकोमा आफुलाई गौरव पनि गरिरहेकी छन् । राणाशासन समेत भोगेकी उनी प्रजातन्त्र , पञ्चायत बहुदल हुदै गणतन्त्र देख्न पाएकोमा निकै खुसी छन् । उनी प
भलिबल प्रतियोगितामा घाटगाउँ गाविस विजयी

भलिबल प्रतियोगितामा घाटगाउँ गाविस विजयी

    प्रकाशित मितिः ६ आश्विन २०७३, बिहीबार १६:४७
युवाहरुलाई खेलकुद बिकास गर्नको लागि अन्तर गाबिस स्तरीय भलिवल प्रतियोगिता बिहीबार सम्पन्न भएको छ । २ दिनसम्म संचालन भएको प्रतियोगितामा ११ ओटा टिमको सहभागिता रहेको थियो । घाटगाउ, तातापानी, बाबियाचौर, , छाप्रे, लेखगाउ, गढी, तरङ्गार बिद्यापुरका टिम सहभागी भएका हुन । एचसी थ्रीको सहयोग र साझेदारी बिकास परियोजना अन्तरगत ग्रामीण एकता युवा संजाल बाबियाचौरको आयोजनामा भएको खेलको स्थानीय ब्यवस्थापन समू
बाढीले पाँच परिवार विस्थापित

बाढीले पाँच परिवार विस्थापित

    प्रकाशित मितिः ६ आश्विन २०७३, बिहीबार १६:३७
गएरातिको अविरल वर्षाले दोदा नदीमा आएको बाढीका कारण कञ्चनपुरको शङ्करपुर गाविसका पाँच परिवार विस्थापित भएका छन् । वर्षाका कारण बाढी गाउँ पस्दा शङ्करपुर गाविस–४ का विनोद चौधरी, मीनबहादुर चौधरी, भीम चौधरी, सुन्दर चौधरी र टाँकाराम चौधरीको परिवार विस्थापित भएको जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरले जनाएको छ । डुबानमा परेका स्थानीयवासीलाई प्रहरीले उद्धार गरी नजिकैको बोर्डिङ स्कुलमा राखेको जिप्रका, कञ्चनपु