☰ open Loading... 21 May 2024|  

Author: Paschim Nepal

स्ववियु अध्यक्षमा झक्कबहादुर शाही निर्वाचित (नामावली हेर्नुहोस्)

स्ववियु अध्यक्षमा झक्कबहादुर शाही निर्वाचित (नामावली हेर्नुहोस्)

    प्रकाशित मितिः १३ भाद्र २०७३, सोमबार २२:५४
मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेतको स्ववियु अध्यक्षमा नेविसंघका झक्कबहादुर शाही निर्वाचित भएका छन् । ५०४ मत ल्याएर उनी अध्यक्ष पदमा निर्वाचित भएका हुन । उनका प्रतिद्धन्द्धी अखिल क्रान्तिकारीका राजेन्द्र बुढाले ४६४ र अनेरास्ववियुका प्रभात पोखरेलले ३९२ मत ल्याएर पराजित भएका छन् । सचिवमा अनेरास्ववियुका भरतबहादुर शाहीले५३३ मत ल्याएर निर्वाचित भएका छन् । उनका प्रतिद्धन्द्धी नेविसंघका सन्तोषकु
स्ववियु निर्वाचनमा नेविसंघको वर्चश्व, सचिवमा अनेरास्ववियुको अग्रता

स्ववियु निर्वाचनमा नेविसंघको वर्चश्व, सचिवमा अनेरास्ववियुको अग्रता

    प्रकाशित मितिः १३ भाद्र २०७३, सोमबार २०:१०
मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेतको स्ववियु निर्वाचनको मत गणना कार्य अन्तिम चरणमा पुगेको छ । अखिल क्रान्तिकारीबाट अध्यक्ष पदका उम्मेदवार राजेन्द्र बुढाले मत च्यातेपछि रोकिएको मत गणना कार्य शुरु गर्ने तयारीमा जुटेको निर्वाचन समितिले जनाएको छ । मतगणना अघिको नतिजामा नेविसंघको वर्चश्व कायमै छ । अध्यक्ष, कोषाध्यक्ष र बाकी ७ सदस्यमा नेविसंघको प्यालन अग्रस्थानमा छ । तर सचिवमा भने अनेरास्ववियु अगाड
यसरी च्यातिए स्ववियु मतगणना स्थलमा मतहरु

यसरी च्यातिए स्ववियु मतगणना स्थलमा मतहरु

    प्रकाशित मितिः १३ भाद्र २०७३, सोमबार १९:४१
मध्यपश्चिम विश्वविद्यालयमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको रौनक छाएको थियो । सोमबार मात्रै स्ववियु पादाधिकारीका लागि मतदान सम्पन्न भएको थियो । मंगलबार विहान ३ बजेबाट मतगणना विश्वविद्यालयको शैक्षिक भवनमा शुरु भयो । दिनभर नै अन्तिम मत परिमाण सार्वजनिक गर्न निर्वाचन समिति तल्लिन थियो । दिउसो नै बुथ नम्बर ३ र २ को मत गणना कार्य सम्पन्न भएको थियो । त्यो बेलासम्म नेपाल विद्यार्थी संघबाट उम्मेद

स्वास्थ्य सेवा निकै प्रभावकारी

    प्रकाशित मितिः १२ भाद्र २०७३, आईतवार २०:१५
बयालपाटा अस्पतालबाट प्रदान हुने स्वास्थ्य सेवा निकै प्रभावकारी र गुणस्तरिय भएको सरोकारवालाले बताएका छन । बयालपाटा अस्पतालले सुदुरपश्चिमका जनताका माझ स्वास्थ्य सेवाको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल भएकाले आगामि दिनमा यसलाई अझै बढाउदै प्रभावकारी बनाउदै लैजानको लागि आफनो तर्फ सहयोग गर्ने सबैले प्रतिबद्धता जनाएका छन । सुदुर संञ्चार समाज नेपाल अछामको आयोजनामा भएको सामाजिक परिक्षण कार्यक्रममा अस्प
स्ववियू निर्वाचनमा ८६.४१ प्रतिशत मत खस्यो

स्ववियू निर्वाचनमा ८६.४१ प्रतिशत मत खस्यो

    प्रकाशित मितिः १२ भाद्र २०७३, आईतवार १९:३४
देशमै पहिलो पटक मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेतमा भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा मतदान सएिको छ । आईतबार विहान ८ः३० बजेबाट सुरु भएको मतदान प्रक्रिया साँझ ६ बजे सम्पन्न भएको हो । निर्वाचनमा एक हजार चार सय ८० मत खसेको विश्वविद्यलायका सूचना अधिकारी विष्णुकुमार खड्काले जानकारी दिए । उनका अनुसार ८६.४१ प्रतिशत मत खसेको हो । विश्वविद्यालयमा कुल दुई हजार पाँचसय बढी विद्यार्थी अध्यय
स्ववियू निर्वाचन जारी (फोटो फिचर)

स्ववियू निर्वाचन जारी (फोटो फिचर)

    प्रकाशित मितिः १२ भाद्र २०७३, आईतवार १३:२४
मध्यपश्चिम विश्वविद्यालय सुर्खेतमा स्वतन्त्र विद्यार्थी यूनियनको निर्वाचन भैरेहेको छ । अहिलेसम्म करिव ६० प्रतिशत मत खसेको छ । १० पदका लागि ६९ जनाको उम्मेदवारी परेको छ । विश्वविद्यालयमा कुल २ हजार पाँचसय विद्यार्थी अध्ययनरत छन् । तर करिव एक हजार ६ सयले मात्रै निर्वाचनमा भाग लिएको निर्वाचन समितिले जानकारी दिएको छ । समाचार स्रोतका अनुसार निर्वाचन परिचयपत्र मध्य मात्र करिव एक हजार चारले मात्रै लिए

बसले किच्दा बालकको मृत्यु

    प्रकाशित मितिः ११ भाद्र २०७३, शनिबार १८:५७
सर्खेतको पश्चिम क्षेत्रमा पर्ने कुनाथरी गाविसको बड्डीचौरमा बसले किच्दा एक बालकको घटना स्थलमै मृत्यु भएको छ । शनिबार दिउसो वीरेन्द्रनगरदेखी पश्चिमको गुटुतर्पm जादै गरेको ना ३ ख ५८६० नम्बरको बसले किचेर ६ वर्षिया बालक मनोज विकको घटना स्थलमै मृत्यु भएको हो । बस चालकलाई बड्डीचौर प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरीका कार्यालय सुर्खेतका डिएसपी बहादुर जंग मल्लले जानकारी दिए ।
सुर्खेतमा यस्तो छ, तीजको रौंनक (फोटो फिचर)

सुर्खेतमा यस्तो छ, तीजको रौंनक (फोटो फिचर)

    प्रकाशित मितिः ११ भाद्र २०७३, शनिबार १८:४४
तस्वीर शव्द : सुशील खड्का हरितालिका तीज आउँन अझै ८ दिन बाँकी रहँदा पनि सुर्खेतमा तीजको रौनक शुरु भएको छ । सुर्खेतका विभिन्न स्थानमा पछिल्ला समय दैनिक तीज विशेष कार्यक्रम हुने गरेका छन् । कार्यक्रममा चर्चित कलाकारहरु पुर्णकला विसि , शोभा त्रिपाठी,नन्दा बस्याल, देवकला बस्नेत लगायतले बेजोड प्रस्तुति थियो । यस्तै, कार्यक्रममा जिल्ला शिक्षा अधिकारी दीपा हमाललाई जिल्लाको शिक्षा क्षेत्रमा महत्वपूर
पुल निर्माणमा खेलाँची, यात्रुलाई सास्ती

पुल निर्माणमा खेलाँची, यात्रुलाई सास्ती

    प्रकाशित मितिः ११ भाद्र २०७३, शनिबार १७:०३
राप्ती लोकमार्गका आधा दर्जन खोलामा पुल निमार्ण नहुँदा वर्षातमा यात्रुहरु सास्ती खेप्न बाध्य भएका छन् । सलयानको अरिंगालेफेदी, चाख्लिघाट, रुकुमको सिम्रुत लगायतमा पुल नहुँदा समस्या भएको हो । वर्षातमा अरिंगालेफेदी र सिम्रुत खोला उर्लिदा सवारीका साधनहरु बिच बाटोमै दिनभर अलपत्र पर्ने गरेका छन् । वर्षात हुने बित्तिकै खोलामा पानीको सतह बढ्छ । यातायात अवरोधले यात्रुहरुलाई गन्तव्यामा पुग्न समस्या हुने गर
बिकृतीरहित गाविस घोषणा गर्न युवा जुटे

बिकृतीरहित गाविस घोषणा गर्न युवा जुटे

    प्रकाशित मितिः १० भाद्र २०७३, शुक्रबार १८:४९
सल्यान लेखपोखराका युवाहरु सामाजिक कार्यमा अग्रसर बन्न थालेका छन् । सामाजमा बिकृती बिसङगतीहरुले ब्यापकता पाउन थाले पछि ती युवाहरु अग्रसर बन्न थालेका हुन् । लेखपोखरा गाबिस वडा न ४ दियारगाउँका युबाहरुले शान्ती युबा नामक युबा क्लब स्थापना गरी सामाजिक कार्यमा अगाडी बढ्न थालेका हुन् । गाबिस भित्र जुवातास खेल्ने, मधेरापान सेबन गर्दै हिड्ने तथा भाडभैलो मच्चाउन थाले पछि आफूहरु एक जुट भएर लागेको क्लबका अध्