☰ open Loading... 30 April 2024|  

Author: Paschim Nepal

फेसबुकमा ४५ भाषामा

फेसबुकमा ४५ भाषामा

    प्रकाशित मितिः २९ श्रावण २०७३, शनिबार १०:१३
सामाजिक सञ्जाल फेसबुक प्रयोगकर्ताहरुले अब छिट्टै ४५ भाषामा लेख्न सक्ने भएका छन् ।  फेसबुकले एउटा यस्तो सफ्टवेयर विकास गरिरहेको छ, जसले फेसबुक प्रयोगकर्ताहरुले आफ्नो पोष्ट विभिन्न भाषामा अनुवाद गर्न सक्नेछन् । यो सफ्टवेयरले तपाईँको पोष्ट कुनै पनि ब्यक्तिले पढ्न चाहेमा उक्त भाषामा पढ्न पाउने गराइदिनेछ । यसका लागि तपाईँले गरेको पोष्ट लेखेपछि फेसबुकमा उल्लेख भएको भाषामा गई भाषा छनोट गर्न सक्नु हुन्
टनेलमै बाह्रमासे तरकारी

टनेलमै बाह्रमासे तरकारी

    प्रकाशित मितिः २९ श्रावण २०७३, शनिबार १०:००
परम्परागत तरकारी खेती अव आधुनिकीकरणतर्फ उन्मुख भएको छ । हिउँदे खडेरी र वर्षातले आजित बनेका कृषक पछिल्लो समय प्रविधिमैत्री तरकारी खेतीमा होमिन थालेका हुन् । आफ्नै शैलीमा तरकारी खेती गर्न बाँध्य सुर्खेतका कृषक हाल प्राविधिकहरुको सल्लाहमा मात्रै व्यवसायीक तरकारी खेती गर्न अग्रसर भएका छन् । वीरेन्द्रनगर नगरपालिका–१८ इटौरा गाउँमा आधुनिक तरकारी खेती व्यवसाय तथा फर्म विकास सञ्चालन गरेर दुई युवाल
ओलम्पिकमा नेपाली खेलाडीले कस्तो खेले ?

ओलम्पिकमा नेपाली खेलाडीले कस्तो खेले ?

    प्रकाशित मितिः २९ श्रावण २०७३, शनिबार ०९:५६
ब्राजिलको रियो दि जेनेरियोमा भइरहेको ओलम्पिक खेलमा भाग लिन गएका गएका नेपाली खेलाडीहरु पदविहिन भएर फर्किने भएका छन् । अहिलेसम्म खेल खेलिसकेका ५ खेलाडी पदविहीन भएर बाहिरिसकेका छन् । ब्राजिलको रियो ओलम्पिकका भाग लिन भन्दै ७ खेलाडी ब्राजिल पुगेका थिए । तर खेलाडी भन्दा बढी पदाधिकारी गएको भनी आलोचना पनि भएको थियो । नेपाली खेलाडीहरु पदविहिन भए पनि ओलम्पिकमा भाग लिनुलाई ठूलो उपलब्धिका रुपमा लिइएको छ ।
‘कामको मोर्चा बदलिन सक्छ, ‘मिसन’ बदलिएको छैन’

‘कामको मोर्चा बदलिन सक्छ, ‘मिसन’ बदलिएको छैन’

    प्रकाशित मितिः २९ श्रावण २०७३, शनिबार ०९:४५
एमालेले प्रधानमन्त्रीमा उम्मेदवारी किन दिएन ? प्रधानमन्त्रीमा उम्मेदवारी नदिएर विपक्षमा मतदान गर्ने र जिम्मेवार प्रतिपक्षको भूमिका निर्वाह गर्ने निर्णय हामीले गरेका हौँ । हिजो एउटा गठबन्धनका कारण बहुमतमा थियौँ, तर आज हामीसँग बहुमत छैन् । पहिलो त यस्तो अवस्थामा उम्मेदवारी दिनुभन्दा हाम्रो एजेण्डा जनतामाझ लैजानुपर्छ भन्ने ठान्यौँ । दोस्रो, राष्ट्रिय सहमतिको सरकार बन्नु हुँदैन भनेर राजनीतिक रुपमा व
नयाँशक्तिको औचित्य र आवश्यकता

नयाँशक्तिको औचित्य र आवश्यकता

    प्रकाशित मितिः २९ श्रावण २०७३, शनिबार ०९:३७
२०७२ असोज ३ गते नेपालमा पहिलो पटक संबिधान सभाबाट संबिधान जारी भएको छ । संबिधान जारी संगै गणतन्त्र संस्थागत भएको छ। । जनता राजनैतिक अधिकारका हिसाबले अधिकार सम्पन्न भएका छन् । राजनीतिको यो मोडसम्म आईपुग्दा राजनैतीक वृतमा कायम रहेका सबै प्रकारका आशंका मेटीएका छन् । राजनितिको नयाँ अध्यायमा विधिवत ढंगले प्रवेश गरेसँगै हाम्रा सामु अवसरसंगै थुप्रै चुनैति पनि थपिएका छन् । किनभने हामी आजको मितिसम्म राजन
कसरी बन्ने कूटनीतिज्ञ ?

कसरी बन्ने कूटनीतिज्ञ ?

    प्रकाशित मितिः २९ श्रावण २०७३, शनिबार ०९:३४
नेपालको एउटा विश्वविद्यालयमा मात्र पढाइ हुने ‘अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीति’ विषय अध्ययनमा विद्यार्थीको आकर्षण धेरै छ । मध्यपश्चिमान्चल विश्वविद्यालयले स्नातक र स्नातकोत्तर तहमा अन्तर्राष्ट्रिय सम्बन्ध तथा कुटनीति अध्यापन गराउँदै आएको छ । विद्यार्थीको रुचिको यो विषय मध्यपश्चिमान्चल विश्वविद्यालयले पढाउन थालेपछि कूटनीति अध्ययनका लागि विदेश जानुपर्ने बाध्यतासमेत हटेको छ । मध्यपश्चिमान्चल वि
‘भगवानप्रति विश्वास गर्ने भएकाले तीज विशेष रुपमा मनाउँछु’

‘भगवानप्रति विश्वास गर्ने भएकाले तीज विशेष रुपमा मनाउँछु’

    प्रकाशित मितिः २९ श्रावण २०७३, शनिबार ०९:२९
साउनको महिनामा प्रायः नेपाली महिलाहरु हरियो बन्न रुचाउँछन् । हरियो चुरा, हरियै कपडा अनि हातभरी मेहेन्दी । नेपाली कलाकारहरुले साउन महिना कसरी मनाउँछन् भन्ने विषयमा नेपालपाटीले विभिन्न कलाकारहरुसँग ‘साउन सम्वाद’ गरेको छ । यसै क्रममा मोडल तथा गायिका रमिता भण्डारीसँग गरिएको सम्वाद । साउन कसरी मनाउँदै हुनुहुन्छ ? गणेश भगवान र महादेव भगवानलाई एकदमै मान्छु । प्रत्येक दिन पूजा गर्छु । यसपालीको साउनमा
एकै पुरूषका १३ श्रीमति

एकै पुरूषका १३ श्रीमति

    प्रकाशित मितिः २९ श्रावण २०७३, शनिबार ०९:२३
तपाइँले दर्जनौ श्रीमती भएका पुरुष त जीवनमा  देख्नु भएको होला । तर यस्तो घटना भने पक्कै देख्नु भएको छैन । जो  १३  वटी गर्भवती श्रीमतीको तस्विर पोष्ट गरेर चर्चित बनेका छन् । इन्टरनेटमा अहिले उनीहरुको यो तस्विर भाइरल बनिरहेको छ । उनीहरु एकैसाथ गर्भवती भएको बुझिन आएको छ । करिव तीन देखि पाँच साताको बिचमा यी सब महिला गर्भबती भएको बुझिन आएको छ । प्राय धेरै जना  श्रीमती भएको घरमा कलह हुने गर्दछ । तर अचम्
महिनावारी भएको कति दिनमा बच्चा रहन्छ ?

महिनावारी भएको कति दिनमा बच्चा रहन्छ ?

    प्रकाशित मितिः २९ श्रावण २०७३, शनिबार ०९:१६
विभिन्न सामाजिक परिवर्तनसँगै यौनसम्बन्धी विचारमा पनि केही खुलापन आएको छ, तर पनि विवाहपूर्व यौनसम्पर्क अझै पनि एक किसिमले वर्जित नै छ । विवाहपूर्व यौनसम्पर्कका आ–आफ्नै समस्या हुन सक्छन् । के महिनावारी हुँदा यौनसम्पर्क गर्न हुन्छ रु कतिपय समाजमा महिनावारीका बेला यौनसम्पर्क गर्नु हुँदैन भन्ने धारणा छ । महिनावारी भएको बेलामा स्वस्थ पुरुष तथा महिलाको बीचमा हुने यौनसम्पर्कलाई वर्जित गर्नुपर्ने कुन
हस्तमैथुनका फाइदाहरु के–के हुन् ?

हस्तमैथुनका फाइदाहरु के–के हुन् ?

    प्रकाशित मितिः २९ श्रावण २०७३, शनिबार ०९:१४
मानव जीवनमा सबैभन्दा बढी चर्चा हुने जीवन यौन हो । यौन जीवन सामान्यतया हाम्रो समाजमा विवाह पछि मात्रै सुरु हुन्छ । तर त्यो भन्दा पहिला पनि युवा युवतीमा यौन इच्छा हुन्छ । विशेषगरी किशोराबस्थामा शारीरिक सम्पर्क राख्ने चाहना बढी हुन्छ । त्यो समयमा युवा युवतीले अपनाउने भनेको हस्तमैथुन हो । अर्थात यौन जीवनको सुरुवात उनीहरुले हस्तमैथुनबाट गर्छन् । शारीरिक सम्पर्क नहुँदा अधिकांश किशोरावस्थाका युवायुवतीले