☰ open Loading... 28 June 2025|  

Author: Paschim Nepal

सिकलसेलका १६५ बिरामी अस्पताल सिफारिस

सिकलसेलका १६५ बिरामी अस्पताल सिफारिस

    प्रकाशित मितिः ५ आश्विन २०७३, बुधबार १८:१४
सिकलसेल एनेमियाका गम्भीर प्रकृतिका १६५ बिरामीलाई सुविधासम्पन्न अस्पतालमा उपचारका लागि सिफारिस गरिएको छ । बाँकेको भेरी अञ्चल अस्पताल र बर्दिया अस्पतालमा ११४ जना बिरामीलाई जान सिफारिस गरिएको प्रमुख जिल्ला अधिकारी विष्णुबहादुर थापाले बताए । सरकारले एक लाख रुपैयाँसम्म उपचार खर्च बेहोर्ने प्रजिअ थापाले बताए । पश्चिम तराईका दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरमा रहेका थारू समुदायका मानिसहरु सिकल
बहुला कुकुरले टोक्दा २ को मृत्यु १५ घाइते

बहुला कुकुरले टोक्दा २ को मृत्यु १५ घाइते

    प्रकाशित मितिः ५ आश्विन २०७३, बुधबार १८:१०
बहुला कुकुरको टोकाईबाट रोल्पामा २ जनाको ज्यान गएको छ। पूर्वी रोल्पाको सिर्प –५, सिमगिठाका ५३ वर्षिय हीराबहादुर पुन र ६५ वर्षिय खरवीर पुनको मृत्यु भएको छ । हीराबहादुर पुनको उपचारका लागि बुटवल लैजाँदै गर्दा मृत्यु भएको थियो भने खरवीर पुनको मंगलबार घरमै मृत्यु भएको हो । गत भदौ ९ गते सिर्प –५, का श्यामबहादुर पुनको कुकुर बहुलाएर सोही गाउँका १७ जना मानिस र ६ वटा पशुचौपायलाई टोकेको थियो । यो घटन
माछा मार्न गएकाको डुबेर मृत्यु

माछा मार्न गएकाको डुबेर मृत्यु

    प्रकाशित मितिः ५ आश्विन २०७३, बुधबार १८:०३
तिलानदीमा माछा मार्न गएका चन्दननाथ नगरपालिका– ५ सिङ्गाचौर गाउँका ४३ वर्षीय मुनवीर सार्कीको आज विहान डुबेर मृत्यु भएको छ । तीन जनाको समूहमा कुडारी गाविसको त्रिवेणीस्थित तिलानदीमा माछा मार्न जाँदा नदीमा डुबेर उनको मृत्यु भएको हो । डुबेको स्थानबाट झन्डै पाँच किलोमिटर तल रारालिही गाविसमा उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरीक्षक विष्णुगुरु काफ्लेले बताए । घटनास्थल सद
‘जवाफदेहिका लागि गुनासो पेटीको औचित्य छैन’

‘जवाफदेहिका लागि गुनासो पेटीको औचित्य छैन’

    प्रकाशित मितिः ५ आश्विन २०७३, बुधबार १७:५७
जिल्लाका सरकारी निकायहरुले हरेक कार्यालयमा गुनासो पेटी राख्ने गरेको भएता पनि त्यो प्रभावकारी बन्न नसकेको गुनसो एक कार्यक्रमका सहभागीहरुले बताएका छन् । प्रभावकारी र जवाफदेहि बनाउन गुनासो पेटी राखेर नहुने भन्दै गुनासो पेटीमा गुनासो आउने गरी स्थानीय समुदायलाई जनचेतना जगाउनु पर्नेमा जोड दिएका छन् । गुनासो पेटीमा गुनासो आउने वातावरण र ति गुनासोको जवाफ दिने परीपाटी नभएसम्म कार्यक्रमलाई प्रभावकारी बनाउ
दशैँमा विशेष साँस्कृतिक उत्सव हुने

दशैँमा विशेष साँस्कृतिक उत्सव हुने

    प्रकाशित मितिः ५ आश्विन २०७३, बुधबार १७:४७
यही असोज असोज १४ देखि १८ गतेसम्म दशैँ विशेष वृहत साँस्कृतिक कार्यक्रम हुने भएको छ । अछाम सदरमुकाम मंगलसेनको खुल्लामंञ्चमा हुने दशैँ विशेष बृहत साँस्कृतिक उत्सव सफल पार्न तयारी समेत अन्तिम चरणमा पुगेको छ । कला र संस्कृतिको पहिचान, प्रगतिशिल अछामी युवाको अभियान’ भन्ने नाराका साथ राष्ट्रिय तथा स्थानिय कलाकारहरुको पाँच दिनसम्म बेजोड प्रस्तुती रहनेछ । साँस्कृतिक मुल आयोजक समितीले कार्यक्रमलाई भब्य तथ
थाइराइडसम्बन्धीका १२ तथ्य जान्नुहोस्

थाइराइडसम्बन्धीका १२ तथ्य जान्नुहोस्

    प्रकाशित मितिः ५ आश्विन २०७३, बुधबार १७:३५
१. पुतलीको आकारमा हुने थाइराइड ग्रन्थी घाँटीमा हुन्छ । थाइराइडबाट उत्पादन हुने हर्मोन रगतको माध्यमबाट शरीरका विभिन्न तन्तु र अंगमा गई क्यालोरी उपयोग, अक्सिजन खपत गर्ने, पाचन प्रक्रिया तथा दिमागको कार्यमा सहयोग गर्छ । २. २ करोड ७० लाखभन्दा बढी अमेरिकी कुनै न कुनै प्रकारको थाइराइड समस्याबाट पीडित छन् । १ करोड ३० लाखलाई त आफूलाई थाइराइड लागेको पनि थाहा हुन्न । ३. थाइराइडको समस्याबाट पुरुषभन्दा मह
दिउसको निन्द्रा स्वास्थ्यका लागि हानीकारक !

दिउसको निन्द्रा स्वास्थ्यका लागि हानीकारक !

    प्रकाशित मितिः ५ आश्विन २०७३, बुधबार १७:२९
दिनको समयका विना कारण धेरै थकाइ लाग्नु र एक घण्टा भन्दा बढी सुत्नु डाइबेटिजको संकेत रहेको अनुसन्धानकर्ताले बताएका छन् । अनुसन्धानकर्ताले स्वास्थ्य मानिसलाई दिनको समयमा विना परिश्रम थकाइ नलग्ने र थकान महशुस गर्ने र दिनमा धेरै सुत्ने गर्ने मानिसमा केही स्वास्थ्य खरावी अथवा टाइप टु डाइबेटिज भएको संकेत रहेको बताएका छन् । जापानको टोकियो विश्वविद्यालयले करिब ३ लाख मानिसमा गरेको अध्ययनले यस्तो तथ्य फ
४० प्रतिशत कैद भुक्तान भएका कैदीबन्दी रिहा

४० प्रतिशत कैद भुक्तान भएका कैदीबन्दी रिहा

    प्रकाशित मितिः ५ आश्विन २०७३, बुधबार १६:३८
संविधान दिवसको अवसरमा सल्यान कारागारबाट ४ जना कैदीबन्दी रिहा भएका छन् । विभिन्न मापदण्ड पुरा गरेका उनीहरुलाई रिहा गरिएको जिल्ला कारागार सल्यानले जानकारी दिएको छ । कम्तिमा ४० प्रतिशतभन्दा धेरै समय कैद भुक्तान गरेको, मुद्दाको अन्तिम टुंगो लागिसकेको र कारागारमा बस्दा असल चालचलन देखाएको भन्दै उनीहरुको कैद मिनाह गरिएको हो । सल्यान कारागारबाट २ महिला र २ पुरुषले कैद मिनाह पाएका छन् । जसमा रोल्पा झिनाङ
सरकारी जग्गाभित्र कहिलेसम्म चल्छ पसल ?

सरकारी जग्गाभित्र कहिलेसम्म चल्छ पसल ?

    प्रकाशित मितिः ५ आश्विन २०७३, बुधबार १६:२९
जिल्ला नापी कार्यालय दैलेखको जग्गा नै कब्जा गरी अटेर रुपमा पसल सञ्चालन गरिएको छ । प्रहरी कार्यालयकै छेउमा रहेको नापी कार्यालयको तारवार गरिएको जग्गा भित्रै अटेर गरि पसल चलाईएको हो । बारम्वार कार्यालयले चेतावनी दिदा समेत ती ब्यवसायीले पसल चलाएका हुन् । गत असारमा नापी कार्यालयले ५ लाख रुपैया खर्चेर उक्त जग्गामा तारबार गरेको थियो । उक्त सरकारी जग्गाभित्र पसल र बगुर, बाख्रा पालन गरिएको छ । असारमै
१० जिल्लाका स्थानीय निकायका प्रमुखहरु सुर्खेतमा

१० जिल्लाका स्थानीय निकायका प्रमुखहरु सुर्खेतमा

    प्रकाशित मितिः ५ आश्विन २०७३, बुधबार १०:३५
प्रदेश नम्बर ६ मा रहेका स्थानीय निकायहरुका प्रमुखहरु वार्षिक समिक्षा कार्यक्रमका लागि सुर्खेतमा आएका छन् । प्रदेश अन्तरगत रहेका १० जिल्लाका जिल्ला विकास समिति र नगरपालिका प्रमुखहरु आर्थिक वर्ष २०७२।०७३ को वार्षिक प्रगति समिक्षा गोष्ठीमा सहभागी छन् । दुई दिनसम्म सञ्चालन हुने गोष्ठीको संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले आयोजना गरेको हो । मुलतः स्थानीय निकायले गरेका कामहरुको समिक्षा, चुनौती र