☰ open Loading... 28 June 2025|  

Author: Paschim Nepal

बढ्दो महंगीमा किन मुल्य पाएन प्याजले ?

बढ्दो महंगीमा किन मुल्य पाएन प्याजले ?

    प्रकाशित मितिः ४ आश्विन २०७३, मंगलवार १९:१७
मौसमी तथा बेमौसमी तरकारीका लागी प्रख्यात जिल्ला सल्यान हो । सल्यानमा विभिन्न किसिमका ताजा र स्वच्छ तरकारी उत्पादन हुन्छ । तर किसानहरुले उत्पादन गरेको बस्तुले बजार पाउन नपाउँदा कृषकहरु मर्कामा छन् । जिल्लाको देवस्थल गाविस १ नाम्रामा उत्पादित प्याजले बजार नपाउँदा किसान चिन्तित भएका छन् । नाम्रामा उत्पादन भएको प्याज बिक्रि नभएपछि घरमै थन्किएको किसानको गुनासो छ । नाम्राका ५० घरधुरीले प्याज खेती गरेक
अधिकार प्राप्तिका लागि कर्तव्य नभुलौं : न्यायाधीस पंगेनी

अधिकार प्राप्तिका लागि कर्तव्य नभुलौं : न्यायाधीस पंगेनी

    प्रकाशित मितिः ४ आश्विन २०७३, मंगलवार १८:५९
कोही पनि व्यक्तिले अधिकार प्राप्तीका लागि आफ्नो कर्तव्य पुरा गर्न बिर्सन नहुने अछाम जिल्ला अदालतका न्यायाधीस हरी प्रसाद शर्मा उपाध्याय पंगेनीले बताएका छन् । मंगलसेनमा भएको लैंगीक समानता र समान सहभागीता विषयकमा छलफल कार्यक्रममा न्यायधीस पंगेनीले नयाँ संविधानमा महिलाको समान सहभागीता र समावेशीताका लागि थुप्रै कानुन भएको उल्लेख गरे । क्रियाशिल पत्रकार महिला (डब्लुडब्लुजे) अछामले आयोजना गरेको कार्य
सुर्खेतमा के भने निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त डा. यादवले (भिडियोसहित)

सुर्खेतमा के भने निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त डा. यादवले (भिडियोसहित)

    प्रकाशित मितिः ४ आश्विन २०७३, मंगलवार १८:५०
सरकारले आगामी चैत्र महिना भित्र स्थानीय तहको निर्वाचन जसरी गर्ने उद्घोष यसअघि नै गरेको छ । तर निर्वाचन मिति घोषणा हालसम्म पनि गर्न सकेको छैन् । मिति मात्र नभएर निर्वाचन गर्न केही कानुन निर्माण गर्नु पर्ने हुन्छ । ति कानुन पनि हालसम्म निर्माण गरिएको छैन् र यसतर्फ सरकार तथा राजनीतिक दलहरुले साझा धारणा बनाउन सकेका छैनन् । यही अवस्थामा २०७४ सालको माघसम्म तीन तहका निर्वाचन गर्न सम्भव छ त ? जिल्ला निर्व
२२ कैदीबन्दीलाई आममाफी

२२ कैदीबन्दीलाई आममाफी

    प्रकाशित मितिः ४ आश्विन २०७३, मंगलवार १८:३६
सविंधान दिवसका अवसरमा २२ कैदीबन्दीलाई आममाफी दिएको छ । सविंधान दिवसको असरमा दाङवाट २२ कैदीको कैद मिनाह गरिएको हो । नेपाल सरकारले चालचलनमा सुधार आएका र ४० प्रतिशत कैद भुक्तान गरिसकेका २२ जना कैदीवन्दीले बाँकी कैद जीवनको छुटकारा पाएको तुलसीपुरका जेलर रेश्मीराज अधिकारीले जानकारी दिए । कैद मिनाह हुने कैदीहरुमा तुलसीपुर कारागारबाट १६ जना र घोराही कारागारबाट ६ जना रहेको जनाईएको छ । कारागार प्रसाशनले ४
चोरी गर्ने गिरोहका चार जना पक्राउ

चोरी गर्ने गिरोहका चार जना पक्राउ

    प्रकाशित मितिः ४ आश्विन २०७३, मंगलवार १८:२२
विभिन्न स्थानमा चोरी गर्दै हिडने एक गीरोहलाई दाङ प्रहरीले पक्राउ गरेको छ । प्रहरीले घोराही नगरपालिका वडा नं ११ बाट चोरी गरेको ३२ इन्चको भिडीयोकोन एलई.डी टि.भी एकथानसहित उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा तुलसीपुर नगरपालिका वडा नं ८ का २९ वर्षका प्रेम वली, घोराही नगरपालिका वडा नं १ बस्ने ३६ वर्षका सलमान खान, घोराही नगरपालिका ११ का १८ वर्षका अकबर अली राई र बाँके नेपालगञ्जका २२ वर्षका अर्पण
६ वटा सुपथ मुल्यका पसल सञ्चालन

६ वटा सुपथ मुल्यका पसल सञ्चालन

    प्रकाशित मितिः ४ आश्विन २०७३, मंगलवार १३:२९
नजिकिँदै गएको चाडपर्वमा जनतालाई राहत उपलब्ध गराउन सुदूरपश्चिमका ६ ठाउँमा शनिबारदेखि सुपथ मूल्य पसल सञ्चालनमा ल्याइएको छ । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड धनगढीले कञ्चनपुरको भीमदत्तनगर, कैलालीको धनगढी र टीकापुर, डोटीको दिपायल, डडेलधुरा र बैतडीको पाटनमा खाद्यान्न वस्तुको सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको हो । कर्पोरेसनको धनगढीस्थित कार्यालयका सहायक महाप्रबन्धक केशवप्रसाद पाण्डेले यी पसलबाट चिनी प्र
खोरेत रोगबाट ५० पशु चौपायको मरे 

खोरेत रोगबाट ५० पशु चौपायको मरे 

    प्रकाशित मितिः ४ आश्विन २०७३, मंगलवार १२:१२
अछामको खप्तड गाविसमा पशुचौपायामा एक्काशी खोरेत रोग देखा परेको छ । एक महिनादेखि गाविसको वडा नम्बर १ देखि ६ सम्म खोरेत रोग फैलिएपछि हालसम्म ३० बढी बाख्रा र १० गाइ तथा गोरु मरिसकेको स्थानीयको भनाई छ । खोरेत रोग लागेका गाइ, गोरु र बाख्राहरुको मुखमा फोकाहरु आउने वितिकै घाँस खान छोडेपछि २ दिन भित्रै मर्ने गरेका स्थानीय खगेन्द्र कडायतले जानकारी दिए । उनका अनुसार खप्तड गाविस वडा नम्बर ४ मा मात्रै १० बाख्
विश्वविद्यालयका स्ववियु पदाधिकारीले सपथ खाए (भिडियोसहित)

विश्वविद्यालयका स्ववियु पदाधिकारीले सपथ खाए (भिडियोसहित)

    प्रकाशित मितिः ४ आश्विन २०७३, मंगलवार ११:५७
गत भदौ १२ गते भएको मध्यपश्चिम विश्वविद्यालयको स्वतन्त्र विद्यार्थी युनियनका निर्वाचित पदाधिकारीले पद तथा गोपनियताको सपथ खाएका छन् । विश्वविद्यालयको आयोजनामा भएको कार्यक्रममा उनीहरुले मंगलबार पद तथा गोपनीयताको सपथ खाएका हुन् । विश्वविद्यालय सुर्खेतका उपकुलपति प्रा.डा. उपेन्द्रकुमार कोईरालाले विजयी पदाधिकारीलाई पद तथा गोपनियताको सपथ खुवाएका थिए । https://www.youtube.com/watch?v=6-O3gM6pz2E
संविधान दिवसको वर्षोत्सवमा देउडा गीत

संविधान दिवसको वर्षोत्सवमा देउडा गीत

    प्रकाशित मितिः ३ आश्विन २०७३, सोमबार २०:०९
देउडा गीत गाएर संविधान दिवस मनाउँदै कालीकोटको स्थानीयबासीहरु । दिवसको अवसरमा कालीकोटमा रचना बाचन, साहित्यिक कार्यक्रम लगायतका कार्यक्रम गरिएको छ । साथै सोमबार विहान मान्म बजारमा प्रभातफेरी कार्यक्रमको आयोजना पनि गरिएको थियो ।
महिला जुटे सरसफाईमा

महिला जुटे सरसफाईमा

    प्रकाशित मितिः ३ आश्विन २०७३, सोमबार २०:०१
घरका पुरुषलाई फुर्सद नभएपछि शिवनगरका महिला सरसफाईमा जुटेका छन् । वीरेन्द्रनगरस्थित सुर्खेत–दैलेख सडकखण्डको जीरोप्वाइन्ट नजिक रहेको शिवनगर टोलका पुरुषलाई फुर्सद नभएपछि महिलाले आफ्नो टोलको सफाईमा गर्न आफै जुटेका हुन् । करिब ६० जना महिला सदस्य रहेको शिवनगर टोल विकास समितिले सोमबार एक किलोमिटर सडकका छेउछाऊको सरसफाई गरेको छ । करिब दुई वर्ष पहिले लाटिकोइली गाविसबाट वीरेन्द्रनगर नगरपालिकामा समायोजन भ