
सुदूरपश्चिममा हुने अपराधिक गतिविधि रोक्न कटिवद्ध छु : डिआईजी श्रेष्ठ
प्रकाशित मितिः १ आश्विन २०७३, शनिबार १८:०८
‘दशैँ तिहार लक्षित विशेष सुरक्षा योजना’
दशैँ, तिहार र छठ नेपालीका तीन ठुला चाड हुन् । यी चाड मनाउन अधिकाँश नेपालीहरु भारतबाट घर फर्किनछन् । सुदूरपश्चिम र मध्यपश्चिमाञ्चल विकास क्षेत्रका हिमाल, पहाड र तराईका जिल्लाका नेपालीहरु रोजगारीका लागि भारत जाने गर्छन् ।
तर दशैँ, तिहार नजिकीदैँ गर्दा नेपालीहरु नेपाल–भारत सीमामा पर्ने मुख्य नाका कञ्चनपुरको गड्डाचौकीबाट भित्रने गर्दछन् । दुःखले कमाएको रकम लिए