
प्रधानमन्त्रीको कार्यशैली प्रति पर्यटन मन्त्रीको असन्तुष्टी
प्रकाशित मितिः २७ भाद्र २०७३, सोमबार १६:२५
‘छ प्रदेशका पर्यटनहरुको विकास गर्छु’
संस्कृति, पर्यटन तथा नागरिक उडययन मन्त्री जीवनबहादुर शाहीले सुर्खेतमा पर्यटन कार्यालय स्थापना गर्ने उद्घोष गरेका छन् । ‘६ नम्बर प्रदेशमा पर्यटन कार्यालय छैन् ।
कर्णालीमा जन्म र मृत्यु संस्कार हुँदा प्रति परिवार २० केजी अनुदानमा चामल वितरण गर्ने प्रधानमन्त्री पुष्पकमल दाहालको घोषणाप्रति असन्तुष्टि जनाए ।
यहाँ पर्यटन क्षेत्रको अथाह स्रोत र सम्भावना छन्