
धंर्म र संस्कृतीमाथि हमला भयो : थापा
प्रकाशित मितिः २५ भाद्र २०७३, शनिबार १९:५१
दैलेख सदरमुकाममा भएको हिन्दु जागरण सभालाई सम्वोधन गर्दै राप्रपा नेपालका अध्यक्ष कमल थापाले संविधान जारी भएयता नेपालमा हिन्दु धर्म र संस्कृतीमाथि हमला भएको बताए । लोभ लाचज र भ्रम सिर्जना गरेर धर्म परिवर्तन गराउने गरेको भन्दै अध्यक्ष थापाले तत्काल रोकिनुपर्ने बताएका हुन
।
सभालाई सम्वोधन गर्दै थापाले यही गतिमा धर्म परिवर्तन भए, हिन्दुहरुको पहिचान नै समाप्त हुने भएकाले बचाउन सवै लाग्नुपर्ने बताए । स