☰ open Loading... 25 June 2025|  

Author: Paschim Nepal

चामल आयात घटाउन स्थानीय उत्पादनको प्रयोग

चामल आयात घटाउन स्थानीय उत्पादनको प्रयोग

    प्रकाशित मितिः १६ भाद्र २०७३, बिहीबार १९:०७
जिल्लामा बढ्दो खाद्यान्नको परनिर्भरता घटाउन स्थानीय उत्पादनको प्रयोग बढाउनु पर्ने एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् । जिल्ला कृषि बिकास कार्यालय कालीकोटले आयोजना गरेको कार्यक्रमका सहभागीहरुले यस्तो बताएका हुन् । जिल्लाबासीलाई स्थानीय कृषि उत्पादनको प्रयोग बढाउन अभिप्रेरित गर्ने उद्देश्यले कृषि बिकास कार्यालय कालीकोटले भदौ १५ गतेलाई स्थानीय उत्पादन प्रयोग गर्ने दिनको रुपमा मनाउन आव्ह्रान गर
चितुवा आतंकले घर भित्रै दिसापिसाव

चितुवा आतंकले घर भित्रै दिसापिसाव

    प्रकाशित मितिः १६ भाद्र २०७३, बिहीबार १८:०४
बैतडीको तल्लोस्वराडका बासिन्दाले घरभित्रै दिसापिसाब गर्ने गरेका छन् भन्ने सुन्दा अचम्म नमान्नुहोला तर यो साँचो हो । बैतडीको दक्षिणी क्षेत्र तल्लोस्वराडमा ५ वर्ष यता चितुवाले २१ जनाको ज्यान लिएपछि स्थानीय बासिन्दाले भयले घरभित्रै दिसापिसाब गर्ने गरेका हुन् । एकपछि अर्को गर्दै चितुवाले बालबालिका र महिला माथि आक्रमण गर्न थालेपछि यस्तो बाध्यता आइलागेको हो । गतवर्ष वैशाख ६ गते आँगनमा खेलिरहेका बेला आफ
आँसुमा नअटाएको पीडा

आँसुमा नअटाएको पीडा

    प्रकाशित मितिः १६ भाद्र २०७३, बिहीबार १६:२८
महिलाहरु सृष्टि र सृजनाका मुहान हुन । प्राकृतिक तथा शारीरिक रूपमै महिलाहरु संवेदनशील र कोमल हृदयका हुन्छन् । गर्भधारण गर्नु, बच्चा जन्माउनु, हुर्काउनु,बढाउनु लालनपालन गर्नु महिलाको जिम्मेवारी भित्र पर्दछ भने घर भित्रको चुलोचौको देखि लिएर घर बाहीरको घा“स, दाउरा र खेतबारीको काम समेत गर्नु नेपाली समाजमा महिलाहरुको पारिवारिक कर्तव्य ठहर्दछ । आज विश्व एक्काईसौं सताप्दीमा आईपुग्दा जताततै महिला अधिकारको
एसएमजी  अत्याधुनिक हतियारसहित ५ पक्राउ

एसएमजी अत्याधुनिक हतियारसहित ५ पक्राउ

    प्रकाशित मितिः १६ भाद्र २०७३, बिहीबार १४:४५
जुम्लामा अत्याधुनिक हतियार सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । गएराति जुम्लाको बुम्रमाडी चौरबाट एकथान चाइनिज पेस्तोल र त्यसको गोली ३ राउण्ड, एकथान आधुनिक एसएमजि र ७ राउण्ड गोलि सहित ५ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नयव उपरिक्षक विष्णुहरी कोइरालाले बताए । जुम्लामा लुटपाटका घटना दिन प्रतिदिन बढ्न थालेपछि एक महिनादेखि प्रहरीले गाउँ गाउँमा गस्ती बढाएको थियो । ‘हतियार सहित प
राजा वीरेन्द्रको शालिक राख्दा नेपालगञ्जमा तनाव

राजा वीरेन्द्रको शालिक राख्दा नेपालगञ्जमा तनाव

    प्रकाशित मितिः १६ भाद्र २०७३, बिहीबार १४:१३
हिन्दुवादी र राजावादीको समूहले नेपालगञ्जको वीरेन्द्र चोकमा पूर्व राजा वीरेन्द्रको सालिक राखेपछि प्रहरीले लाठिचार्ज गरेको छ । लाठीचार्जपछि तनावपूर्ण बनेको नेपालगञ्जको अवस्था अहिले भने सामान्य भएको छ । बजारमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ । हिन्दुवादी र राजावादीहरुको समूहले बीरेन्द्रचोकमा नाराबाजी गरिरहेका छन् । राप्रपा नेपाल जिल्ला अध्यक्ष ऋषी देवकोटाको नेतृत्वमा पार्टीका कार्यकर्ताहरु
महसुल नतिर्नेको लाइन काट्न सुरु

महसुल नतिर्नेको लाइन काट्न सुरु

    प्रकाशित मितिः १६ भाद्र २०७३, बिहीबार १३:२१
अझै उठेन तीन करोड ९५ लाख बक्यौंता नेपाल विद्युत प्राधिकरण सुर्खेत शाखाले महसुल नतिर्ने ग्राहकको लाइन् काट्न सुरु गरेको छ । प्राधिकरणका अनुसार एक सातामा १२ जना ग्राहकको लाइन् काटिएको छ । ‘वारम्वार ताकेता गर्दा पनि विद्युत महसुल नतिर्ने ग्राहकको लाइन काट्न केन्द्रबाट निर्देशन भएको छ’ विद्युत प्राधिकरण शाखा सुर्खेतका प्रमुख दीपकजंग चौधरीले भने, ‘एक साताको अवधिमा १२ जना ग्राहकको लाइन काटेका छौं ।’
माईतीको देश

माईतीको देश

    प्रकाशित मितिः १६ भाद्र २०७३, बिहीबार १०:०३
https://www.youtube.com/watch?v=EveF5XcnQJM
पानी सलल

पानी सलल

    प्रकाशित मितिः १६ भाद्र २०७३, बिहीबार १०:०२
https://www.youtube.com/watch?v=jAHBakDNA2M
 विष्टका दुई गीत सर्वोत्कृष्ट नौं विधामा

 विष्टका दुई गीत सर्वोत्कृष्ट नौं विधामा

    प्रकाशित मितिः १६ भाद्र २०७३, बिहीबार ०९:५७
सुर्खेती चर्चित कलाकार हरि विष्टका दुई गीत सर्वोत्कृष्ट पाँचमा पर्न सफल भएका छन् । तेस्रो तीज म्यूजिक अवार्डको सर्वोत्कृष्ट पाँचमा विष्टका माईतीको देश र पानी सलल बोलका गीत पर्न सफल भएका हुन । https://www.youtube.com/watch?v=jAHBakDNA2M विष्टका यो वर्षका चर्चित दुई गीत उत्कृष्ट मीक्सीङमा कुमार रानाले गरेको पानी सलल र सञ्जय श्रीपालको माइतिको देश छ । यस्तै उत्कृष्ट सम्पादकमा नवीन घर्तिमगर माइति